म्याग्दी समाचार
रघुगंगा गाउँपालिकाको १४ औँ गाउँसभाः रु १ करोड ८५ लाख थप बजेट विनियोजन
- 2 बर्ष, 8 महिना अगाडि
- ११ पुष २०७९, सोमबार
म्याग्दी ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकाले विभिन्न ५१ वटा योजनाहरुमा रु १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ । सोमबार सम्पन्न १४ औँ गाउँसभा मार्फत पालिकाको नगद मौज्दात रहेको बजेटबाट विभिन्न योजनाहरुको लागि बजेट विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । गाउँसभाले वृहत घोप्टेखोला र बृहत... पुरा पढ्नुहोस
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
- 2 बर्ष, 8 महिना अगाडि
- १० पुष २०७९, आईतवार
काठमान्डौ १० पुस । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिमको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदले आज दिउँसो पौने पाँच बजे प्रचण्डलाई संविधानको धारा ६ को उपधारा २ अनुसारको प्रधानमन्त्री... पुरा पढ्नुहोस
कुँडुले र रत्नेचौर जाेड्ने झोलुङ्गे पुल (तस्बिर)
- 2 बर्ष, 8 महिना अगाडि
- ९ पुष २०७९, शनिबार
म्याग्दी ९ पुस । बागलुङको कुँडुले र म्याग्दीको रत्नेचौर जोड्ने गरि निर्माण गरिएको ३८८ मिटर लामो झोलुङ्गे पुल । याे पुल निर्माण भएपछी ३० मिनेटकाे बाटाे ५ मिनेटमा छाेटिएकाे छ । म्याग्दी र बागलुङ जाेड्ने अग्लाे र लामाे पुल बनेपछी अान्तरिक पर्यटकहरूकाे चहलपहल समेत बढेकाे छ । तस्बिर : रासस... पुरा पढ्नुहोस
प्रकाश माविद्वारा आयोजित विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम
- 2 बर्ष, 8 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
म्याग्दी ८ पुस । बेनीको प्रकाश माविले आयोजना गरेको विज्ञान प्रदशर्नी प्रतियोगितामा बेनी वोर्डिङ सेकेन्डरी स्कुल प्रथम भएको छ । विद्यालयको ७० औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार आयोजित अन्तरमावि स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रकाश मावि द्वितिय, बेनी सामुदायिक मावि र न्यु वेष्ट पोईन्ट आवासीय मावि तृतिय र फर्से धाईरिङ... पुरा पढ्नुहोस
भीरको डिलमा घर (फोटो फिचर)
- 2 बर्ष, 8 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी ८ पुस (रासस) : म्याग्दीको रघुगंगा गाउँपालिका–६ कोटगाउँको पुछारमा भीरको डिलमा रहेको एक घर । पहाडी क्षेत्रमा भीरको नजीक देखि पाखामा नै परम्परागत रुपमा बस्ती बसेको देखिन्छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
तातोपानी कुण्ड जान कालीगण्डकीमा अस्थायी काठेपुलको भर
- 2 बर्ष, 8 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी, ८ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा जाने पर्यटक र उपचारका लागि जाने विरामीहरुले कालीगण्डकी नदीमा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जानका लागि झोलुङ्गे पुलको अभाब भएपछि कालीगण्डकी नदी वारपार गर्न स्थानीय प्रवधिको प्रयोग... पुरा पढ्नुहोस
मुस्ताङमा फस्टाउँदै आलुखेती
- 2 बर्ष, 8 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
मुस्ताङ ८ पुस । मुस्ताङमा व्यावसायिक आलुखेती फस्टाउँदै गएको छ । स्याउपछि आलु मुस्ताङबाट निकासी हुने प्रमुख कृषिउपज बनेको छ । मुस्ताङमा यसपाली नौ हजार छ सय तीन मेट्रिकटन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार ७० प्रतिशत आलु देशका विभिन्न बजारमा निकासी... पुरा पढ्नुहोस
मुनामा ग्यावीयन बुन्ने तालिम सम्पन्न
- 2 बर्ष, 8 महिना अगाडि
- ८ पुष २०७९, शुक्रबार
बेनी, ८ पुष । म्याग्दीको धवलागिरी गाउँपालिकाले ३० जना युवाहरुलाई ग्यावीयन जाली बुन्ने तालिम दिएको छ । पहिरो, नदी कटान, भू–क्षय रोकथाम र सडक आयोजनामा प्रयोग हुने ग्यावीयन जाली बुन्ने काममा स्थानीय युवाहरुलाई परिचालन गर्न तालिम दिइएको हो । १५ दिनसम्म सञ्चालन भएको तालिम बुधबार सकिएको छ । गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु
- 2 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७९, बिहीबार
बेनी, ७ पुष । जिल्ला समन्वय समिति म्याग्दीको आठौँ जिल्ला सभा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीको विकास निर्माणको क्षेत्रमा अधुरा रहेका योजनाहरुलाई गति दिन सम्वन्धीत सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला... पुरा पढ्नुहोस
बास्कुनामा सुन्तला खेतीबाट स्थानीयबासीकाे जीवनस्तर फेरियो (तस्बिर /भिडियाे)
- 2 बर्ष, 8 महिना अगाडि
- ७ पुष २०७९, बिहीबार
कमल खत्री म्याग्दी ७ पुस । बेनी नगरपालिका–४ बास्कुनाका दिर्घबहादुर खत्रीले आफ्नो खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेको एक दशक भयो । परम्परागत रुपमा गर्दै आएको खाद्यखेतिबाली छाडेर नगदेबालीको रुपमा खेतवारीमा व्यावसायिक रुपमा सुन्तला खेती गर्नुभएका खत्रीको सुन्तला बोटबाटै विक्रि हुने गरेको छ । बास्कुना र सुर्केमलामा गरि... पुरा पढ्नुहोस