म्याग्दी समाचार
मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा सञ्चालन
- 2 बर्ष, 4 महिना अगाडि
- १७ फाल्गुन २०७९, बुधबार
म्याग्दी, १६ फागुन । धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा... पुरा पढ्नुहोस
बाबियाचौर बजार अनुगमन
- 2 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७९, मंगलवार
बाबियाचौर, १६ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन... पुरा पढ्नुहोस
म्याग्दीबाट २ हजार विद्यार्थी एसइईमा सहभागि हुँदै
- 2 बर्ष, 4 महिना अगाडि
- १६ फाल्गुन २०७९, मंगलवार
बेनी, १६ फागुन । म्याग्दीबाट यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा २ हजार १ जना विद्यार्थी सहभागी हुने छन् । शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले नियमित, ग्रेडवृद्धि र प्राविधिक धारसहित सो संख्याले एसइई परिक्षामा सहभागि हुने जानकारी दिनुभयो । जिल्लाबाट नियमितर्फ १ हजार... पुरा पढ्नुहोस
‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’मा बेनी बोर्डिङ प्रथम
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १५ फागुन । सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस... पुरा पढ्नुहोस
म्याग्दी मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
बेनी, १५ फागुन । म्याग्दीमा रहेका मुद्रण व्यवसायीहरुको भेलाले “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् । भेलाले मुद्रण उद्योग संघको अध्यक्षमा सन्दिप खत्री चयन हुनभएको छ । खत्रीको नेतृत्वमा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई, सहसचिवमा भुवन रोका रहनुभएको छ । संघको... पुरा पढ्नुहोस
महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध नेकपा म्याग्दीको विरोध
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
बेनी, १५ फागुन । नेपाल कम्यूनिष्ट पाटी म्याग्दीले महङ्गी, भ्रष्टाचार र वित्तीय संस्थाहरुको ज्यादतीका विरुद्ध बेनीमा विरोध प्रदर्शन गरेको छ । महङ्गीले आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै नेकपाकाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सोमबार बेनीमा नेकपाले मुल्यबृद्धि, बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजदर, मिटर ब्याज र... पुरा पढ्नुहोस
बेनी–गलेश्वर सडक बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म थपियो
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
म्याग्दी, १५ फागुन । कालीगण्डकी कोरीडोर(बेनी–जोमसोम–कोरला) सडक योजना अन्तरगत बेनी– गलेश्वर सडक स्तरोन्नतीका लागि बन्द हुने र खुल्ने समय तालिका फागुन ३० गतेसम्म समय थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबार स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय थप गरिएका जानकारी... पुरा पढ्नुहोस
म्याग्दीमा ४१ औँ संघ दिवसको रौनक (फोटो फिचर)
- 2 बर्ष, 4 महिना अगाडि
- १५ फाल्गुन २०७९, सोमबार
बेनी, १५ फागुन । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । जातिय भेषभुषामा सजिएर मगर संघले बेनीमा आफ्नो पुख्यौली नाच समेत पर्दशन गरेका छन् । नेपाल मगर संघ म्याग्दीमा आयोजनामा बेनीमा स्थापना दिवसको अवसरमा हेमबहादुर पुन... पुरा पढ्नुहोस
धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (आइतबार) ताकममा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेको दुइ ग्रासरुट अभियान अन्तरगत पार्टी सुदृढीकरण एवं सङ्गठन विस्तार अभियान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले एमाले पार्टीको... पुरा पढ्नुहोस
योजना कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायमलाई प्राथमिकताः मन्त्री जुग्जाली
- 2 बर्ष, 4 महिना अगाडि
- १४ फाल्गुन २०७९, आईतवार
म्याग्दी १४ फागुन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली (सुविन)ले विकास निर्माण योजनाको कार्यान्वयन र सेवा प्रवाहमा सुशासन कायम गर्न सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आईतवार म्याग्दी सदरमुकाम बेनीमा सरकारी कार्यालयका प्रमुखहरुसंग अन्तरक्रिया गर्दै मन्त्री जुग्जालीले नागरिकलाई विकास र सुशासनको अनुभूति दिलाउन सरकारी... पुरा पढ्नुहोस