म्याग्दी समाचार

रघुगंगा गाउँपालिकामा ४३ करोड बढीको बजेट पारित (फोटो सहित)

बेनी, ७ असार : म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागि रु ४३ करोड बढीको बजेट पारित भएको छ । विहिवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित १५ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको रु ४३ करोड ५७ लाख ८७ हजार ६ सय बराबरको बजेट पारित भएको हो ।... पुरा पढ्नुहोस

बेनपा–७ मा ‘बेनीबजारलाई सुन्दर बनाउने योजना प्राथमिकतामा’

म्याग्दी ६ असार । बेनी नगरपालिका–७,ले आ.व. २०८०÷८१ मा बस्तीतहबाटै छनौट भएका योजनालाई प्राथमिकता दिइने भएको छ । म्याग्दी जिल्लाको सदरमुकाम रहेको वडाभित्र आवश्यक पूर्वाधार सहितका योजनालाई यसपटक उच्च प्राथमिकता दिदैं योजना छनौट तथा बजेट निर्माण गरेमा सहज हुने वडाबासीको भनाई छ । वडा कार्यालयले बुधबार नगरपालिकाको सभाहलमा आयोजना गरेको... पुरा पढ्नुहोस

म्याग्दीको जनसंख्या घट्दो क्रममा

  म्याग्दी, ६ असार । कृषि, पशुपालन, जलस्रोत र पर्यटनमा अथाह सम्भावनाले भरिपूर्ण म्याग्दीमा जनसंख्या घट्दै गएको छ भने गाउँघर रित्तिदै गएका छन् । सङ्घीयता कार्यान्वयन संगै विकास निर्माणका पूर्वाधार बन्ने क्रमसंग दुर्गम बस्तीहरु सुगम र विकसित बन्दै जान थालेपनि जनसंख्या भने घट्दै गएको छ । गाउँमा विद्यालय भवन, स्वास्थ्य... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा ‘किसान चौतारी जोतौ खेतबारी’ अभियान

बेनी, ६ जेठ। म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोतौ खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मंगलवार दरबाङमा आयोजित गाउँसभाको १३ औँ अधिवेशनबाट पारित आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा बाँझो जग्गामा खेती गर्ने किसानलाई प्रोत्साहनका लागि उक्त कार्यक्रम... पुरा पढ्नुहोस

रघुगंगाका विद्यालयमा लागू औषध दुव्र्यसन न्यूनिकरण सम्बन्धि अभियान

म्याग्दी ६ असार । म्याग्दीको रघुगंगा गाउँपालिकामा लागू औषध दुव्र्यसन न्यूनिकरण गर्न सचेतनामुलक अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वय र सहकार्यमा गाउँपालिकाभित्र रहेका माध्यमिक विद्यालयहरुमा उक्त सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो । उक्त कार्यक्रममा सवारी सुरक्षा, लागू औषध दुव्र्यसन तथा साइबर अपराधको... पुरा पढ्नुहोस

नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी

  म्याग्दी, ६ असार । नेपाल कम्युनिस्ट पार्टी म्याग्दीको सेक्रेटरीमा राम सी लाई चयन गरिएको छ। मंगलबार नेकपाको धौलागिरि ब्युरोको तेस्रो पूर्ण बैठकले राम सी लाई सेक्रेटरीमा चयन गरेको हो । नेता राम सीले पार्टीले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै पार्टीको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको वताएका छन्। यो अवसर र... पुरा पढ्नुहोस

मालिकाको गाउँसभाको १३ औँ अधिवेशनः आगामी आबको नीति तथा कार्यक्रम पारित

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको १३ औँ गाउँसभा सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङको छयारछयारे स्थित पालिकाको सभाहलमा मंगलबार आयोजित गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्वुजाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम पारित भएको छ । गाउँसभाले नीति तथा कार्यक्रमलाई सर्वसम्मत रुपमा... पुरा पढ्नुहोस

सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री सिंहको निधन

  धनगढी, ५ असार । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत उनको निधन भएको हो । मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको निधन भएको जानकारी... पुरा पढ्नुहोस

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

बेनी, ४ असार । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=aVMzAUuBSiA&t=212s छन्त्याल समुदायको कला, संस्कृति, रहनसहन र जीवनशैलिलाई... पुरा पढ्नुहोस

दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा सडक ढलान

  म्याग्दी, ४ असार । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका– ७ स्थित दरबाङ–धारापानी सडक अन्तरगत बादीका भिरमा तीन सय मिटर सडक ढलान गरिएको छ । अप्ठेरो भिरमा सुरक्षित यात्राका लागि साँगुरो सडकलाई फराकिलो बनाएर सडक ढलान गरिएको हो । म्याग्दीको सदरमुकाम बेनी हुदै दरबाङ–धारापानी–मुना र लुलाङ सडक अन्तर्गत बादीकाको उकालोमा भीर... पुरा पढ्नुहोस