मुलुक

प्रधानमन्त्री देउवा विजयी

काठमान्डौ ७ मंसिर ।   नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन्। देउवाले २५ हजार ५३४ मत ल्याएका छन्। यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका थिए।  स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो। उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले... पुरा पढ्नुहोस

म्याग्दी प्रदेश सभा (ख)मा गठबन्धनबाट माओवादीका जुग्जाली निर्वाचित

  बेनी ६ मंसिर । म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)मा नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित हुनुभएको छ ।   नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उमेद्वार बनेका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य... पुरा पढ्नुहोस

निवर्तमान सांसदलाई पुनःसंसद प्रवेशमा रोक्दै मुस्ताङमा युवाले रचे इतिहास

म्याग्दी ६ मंसिर । एक पटक संसदमा पुगेका व्यक्तिलाई पुनः अवसर नदिन ‘नो नट अगेन’ अभियानका बारेमा पक्ष र विपक्षमा बहस र छलफल भैरहेको सन्दर्भमा हिमालपारीको जिल्ला मुस्ताङमा तीन जना निवर्तमान सांसदलाई पराजीत गर्दै तीन युवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा बिजयी भएका छन् । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन... पुरा पढ्नुहोस

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ बिजयी

  मनाङ ५ मंसिर । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।   गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २... पुरा पढ्नुहोस

म्याग्दीमा मतदान सुरु, निर्वाचनमा मतदाताको विहानैदेखि उत्साहपूर्ण सहभागिता (तस्विर सहित)

बेनी ४ मंसिर । म्याग्दीका सबै मतदानस्थल र केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि विहान सात बजेदेखि सुरु भएको मतदानमा मतदाताहरुको उत्साहपूर्ण सहभागीता रहेको छ । म्याग्दी जिल्लाका ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एउटा अस्थायी मतदान... पुरा पढ्नुहोस

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

  म्याग्दी, ३० कात्तिक । बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै गएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव... पुरा पढ्नुहोस

मुस्ताङमा एमालेका पाका उम्मेदवारसंग काँग्रेसका युवा उम्मेदवारको टक्कर

मुस्ताङ, ३० कात्तिक । प्रतिनिधिसभामा एक प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको हिमालपारीको जिल्ला मुस्ताङमा चुनाबी सरगर्मी बढेको छ । दलका उम्मेदवारहरु घरदैलो र चुनाबी सभामा जुटेका छन् । दलगत भन्दा व्यक्तिगत प्रभाब हामी हुने मुस्ताङको निर्वाचनमा युवादेखि पाकासम्मको उम्मेदवारीले रोचक मोड लिएको छ । प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ५ जना... पुरा पढ्नुहोस

सुदूरपश्चिममा भूकम्प, मृत्यु हुनेको संख्या ६ पुग्यो

  डाेटी २२ कात्तिक । डोटीमा केन्द्रविन्दु भएर गएराति गएको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । मङ्गगलबार मध्यरात २ बजेर १२... पुरा पढ्नुहोस

पत्रकार बूढामगरलाई ज्यानमार्ने धम्की

धु्रवसागर शर्मा म्याग्दी २३ कार्तिक । बागलुङका सक्रिय पत्रकार एवम् नेपाल प्रेस युनियन बाग्लुङका सदस्य डम्मर बूढामगरलाई एक अज्ञात व्यक्तिले ज्यान मार्ने धम्की दिएको छ । स्पोर्ट नेपाल नामको फेसबुक आइडीबाट पत्रकार बूढामगरलाई अश्लिल गाली गलोज सहित ज्यान मार्ने धम्की आएको पत्रकार बूढाथोकीले बताए । गत शुक्रवार राती म्यासेन्जरमा अश्लिल... पुरा पढ्नुहोस

बागलुङको निसेलढोरमा उम्मेदवार अझै भोट माग्न पुगेका छैनन्

बागलुङ २२ कात्तिक । आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने अधिकांश स्थानीयलाई चुनावको मितिका बारेमा कम जानकारी छ । अहिले... पुरा पढ्नुहोस