मुलुक
जनप्रगतिशिल मञ्च ओमन द्वारा नेपालको बाढीपीडित र मिर्गौला पीडितलाई सहयोग
- 7 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०७४, शनिबार
ओमन / जनप्रगतिशिल मञ्च ओमनको दोस्रो बैठक सम्पन्न भएको छ । मञ्चका अध्यक्ष उमेश विश्वकर्मा अध्यक्षयतामा मस्कट्को रुसेल गार्डन्मा सम्पन्न बैठकले बिभिन्न निर्णय गरेको छ । बैठकले नेपालको बाढीपीडितलाई २०० ओमननी रियल ५०,०००।- हजार नेपाली रुपैया पार्टी कार्यलय मार्फत सहयोग गर्ने र मिर्गौला पीडित जेकु तामाङलाई ५० रियल १२,०००।- हजार... पुरा पढ्नुहोस
अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ निर्वाचित
- 7 बर्ष, 2 महिना अगाडि
- १७ भाद्र २०७४, शनिबार
काठमाडौं, भदौ १७ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । शनिबार विहान सम्पन्न मत गणनाअनुसार तमाङले अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका छन् । अहिले विहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भए ।... पुरा पढ्नुहोस
कक्षा १२ को नतिजा सार्वजनिक, ४८.१७ प्रतिशत उत्तीर्ण
- 7 बर्ष, 2 महिना अगाडि
- १५ भाद्र २०७४, बिहीबार
१५ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । उनका अनुसार नियमिततर्फ कुल एक लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् ।... पुरा पढ्नुहोस
पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल निर्वाचित
- 7 बर्ष, 3 महिना अगाडि
- ६ भाद्र २०७४, मंगलवार
६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । प्रेस युनियनसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई एक सय पाँच मत अन्तरले... पुरा पढ्नुहोस
पत्रकारलाई चुनावले छोप्यो, यस्तो छ निर्वाचन कार्यतालिका
- 7 बर्ष, 3 महिना अगाडि
- ३ भाद्र २०७४, शनिबार
३ भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ ।... पुरा पढ्नुहोस
प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण
- 7 बर्ष, 3 महिना अगाडि
- १ भाद्र २०७४, बिहीबार
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरेका छन् । बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री... पुरा पढ्नुहोस
दलित प्राथमिक बिधालयलाई डेक्स बेन्च हस्तान्तरण
- 7 बर्ष, 3 महिना अगाडि
- ३० श्रावण २०७४, सोमबार
साउन ३०-पर्सा ।पर्सा जिल्ला महुवन ७ को स्थानिय दलित प्राथमिक बिद्यालयमा सरकार अनि स्थानिय निकाय को बेवास्ता ले गर्दा २१ औं शताब्दीमामा पनि त्यहाँ का विद्यार्थीहरु चिसो भुइमा बसेर पढ्न बाध्य विद्यार्थीहरुलाई समाजिक संजाल फेसबुकको माध्यम बाट सामाजिक अभियान्ताहरूले सहयोग संकलन गरि बिधालयलाई डेक्स बेन्च हस्तान्तरण गरेका छन् । म्याग्दी... पुरा पढ्नुहोस
२०० वर्षसम्म कोशी बाँधको चाबी भारतको हातमा,यस्तो छ कोशी सम्झौता !
- 7 बर्ष, 3 महिना अगाडि
- २९ श्रावण २०७४, आईतवार
काठमाडौं, २९ साउन – भारतमा एउटा चर्चित भनाइ छ : ‘कोशी रिभर इज द सरो अफ बिहार ।’ अर्थात् कोशी नदी बिहारको दुःख हो । प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भएपनि कृत्रिम रूपमा यसको सम्पूर्ण दुःख नेपालले मात्रै बेहोर्दै आएको छ । हरेक वर्ष... पुरा पढ्नुहोस
भारतको अमानवीय हर्कत : यसकारण खोलेन सप्तकोशी बाँधको ढोका
- 7 बर्ष, 3 महिना अगाडि
- २९ श्रावण २०७४, आईतवार
नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ । सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ । मन्त्री... पुरा पढ्नुहोस
लगातारको वर्षाले पूर्वमा ९ जनाको मृत्यु, केही बेपत्ता, सयौं घर डुबानमा
- 7 बर्ष, 3 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
विराटनगर, २८ साउन । दुई दिनयताको लगातार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा ९ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापा... पुरा पढ्नुहोस