मुलुक

एनआरएनए आइसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीको उमेद्वारी

दिल कुमार श्रेष्ठ दोहा। आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसिसि सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन्। १५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए । यस कार्यकालमा कतारमा रहेका... पुरा पढ्नुहोस

विजयपछि मेयर रेणु घरदैलोमा ब्यस्त, भन्छिन् , ‘जनताको योजना बुझेर कामलाई तीव्रता दिन्छु’

राजेन्द्र आचार्य  चितवन –  भरतपुर महानगरपालिकाकी  नवनिर्वाचित मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् ।  उनीसगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् ।  नेपाल कै महानगरको पहिलो महिला मेयर बनेकी रेणु दाहल दुईदिन यता वडा १९ र २० मा जनताले आफुहरुलाई बधाई लिन आउन आग्रह... पुरा पढ्नुहोस

प्रचण्डको चेतावनीः कांग्रेसले मानेन भने देउवाको ठाउँमा म पुग्न सक्छु

काठमाडौं–तीन साता अघि सत्ता गठबन्धनमा हुन सक्ने सम्भावित गढबढमाथि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक वृतमा नयाँ बहस सिर्जना गराएका थिए । फेरि मंगलवार पनि प्रचण्डले अहिलेको गठबन्धनबाट प्रधानमन्त्री  बनेका शेरबहादुर देउवालाई तनाव हुने गरी अभिव्यक्ति दिएका छन् । प्रचण्डले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको भन्दै सो मुद्दामा... पुरा पढ्नुहोस

भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी

म्याग्दी, २२ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । रेणुले ४३ हजार १२७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त... पुरा पढ्नुहोस

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले दिए राजीनामा

म्याग्दी, १६ साउन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पदबाट डा. मीनबहादुर श्रेष्ठले राजीनामा दिएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर श्रेष्ठले मंगलबारबाट लागु हुने गरी राजीनामा दिएका हुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई गत बर्षको भदौ १६ गते उपाध्यक्षमा नियुक्त गरेको थियो । श्रेष्ठलाई... पुरा पढ्नुहोस

यस्तो छ मधेश राजनीतिमा गच्छदारको ८ वर्षे यात्रा

साउन १६, मधेश राजनीतिमा विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) उदाएको सोमबार ८  वर्ष पूरा भएको छ । गच्छदारले उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल  फुटाएर आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए  । अध्यक्ष गच्छदारले निर्वाचन आयोगबाट २०६६ साउन १६ गत पार्टीको आधिकारिता प्राप्त... पुरा पढ्नुहोस

हिन्दी भाषा होईन बरु, ‘मैथली भोजपुरी भाषाको उत्थान गरौँ ’ : ओली

काठमाडौं, ३० असार । ‘विकासका लागि पहिला फाइनान्सियल स्रोत चाहिन्छ। त्यसपछि फिजिकल प्लानिङ, टेक्नोलोजी र चौथो ह्यमुन रिसोर्स। तपाईं विकासको २१ औं शताब्दीको मसिहा हो र?’ यो जनप्रशासन पढेका धनुषाका लटनारायण साहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोधेको प्रश्न हो। ‘मधेस विरोधी’ को आरोप खेपिरहेको एमाले र अध्यक्ष ओलीलाई... पुरा पढ्नुहोस

घाँटी रेटेर श्रीमतीको हत्या, टाउकोसहित प्रहरीमा आत्मसमर्पण

२७ असार, नेपालगञ्ज । झारफुक गर्न जाम् भनेर ६–७ महिनाको दूधे बालक बोकेर एक दम्पती मध्यरातमा घरबाट निस्किन्छ । साइकल चढेर केही पर पुगेपछि श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गर्छ । गिँडलाई छुट्याएर टाउकोलाई साइकलमा राखेर प्रहरी कार्यालयमा आफूले हत्या गरेको प्रमाणसहित श्रीमान उपस्थित हुन्छ । प्रहरी घटनास्थलमा पुग्दा आमाको... पुरा पढ्नुहोस

कुन स्थानीय तहमा कसले जिते (सूचीसहित अपडेट)

१८ असार। दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले प्रमुख र अध्यक्षमा जितको संख्या ९० कटाउँदै अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ तथा संघीय समाजवादी फोरम र... पुरा पढ्नुहोस

रुकुममा माओवादीको ‘क्लिनस्वीप’, कांग्रेस-एमाले मिल्दा पनि सकेनन्

१६ असार, रुकुम । दोस्रो चरणमा चुनाव भएको रूकुमका तीनवटै गाउँपालिका जितेर माओवादी केन्द्रले जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । पहिलो चरणमा चुनाव भएका रुकुमका ६ वटै स्थानीय तहमा पनि माओवादी विजयी भएको थियो । रुकुम माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को गृहजिल्ला हो । माओवादीले सबै स्थानीय तह जितेको... पुरा पढ्नुहोस