मुलुक
पत्रकारलाई चुनावले छोप्यो, यस्तो छ निर्वाचन कार्यतालिका
- 7 बर्ष, 8 महिना अगाडि
- ३ भाद्र २०७४, शनिबार
३ भदौ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भदौ ४ देखि ६ गतेसम्म हुने महाधिवेशनको निर्वाचन कार्यतालिका शनिबार सार्वजनिक भएको छ । प्राध्यापक चिरञ्जीवी पौडेल संयोजकत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन कार्यतालिका अनुसार, भदौ ३ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिएको छ ।... पुरा पढ्नुहोस
प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण
- 7 बर्ष, 8 महिना अगाडि
- १ भाद्र २०७४, बिहीबार
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरेका छन् । बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री... पुरा पढ्नुहोस
दलित प्राथमिक बिधालयलाई डेक्स बेन्च हस्तान्तरण
- 7 बर्ष, 8 महिना अगाडि
- ३० श्रावण २०७४, सोमबार
साउन ३०-पर्सा ।पर्सा जिल्ला महुवन ७ को स्थानिय दलित प्राथमिक बिद्यालयमा सरकार अनि स्थानिय निकाय को बेवास्ता ले गर्दा २१ औं शताब्दीमामा पनि त्यहाँ का विद्यार्थीहरु चिसो भुइमा बसेर पढ्न बाध्य विद्यार्थीहरुलाई समाजिक संजाल फेसबुकको माध्यम बाट सामाजिक अभियान्ताहरूले सहयोग संकलन गरि बिधालयलाई डेक्स बेन्च हस्तान्तरण गरेका छन् । म्याग्दी... पुरा पढ्नुहोस
२०० वर्षसम्म कोशी बाँधको चाबी भारतको हातमा,यस्तो छ कोशी सम्झौता !
- 7 बर्ष, 8 महिना अगाडि
- २९ श्रावण २०७४, आईतवार
काठमाडौं, २९ साउन – भारतमा एउटा चर्चित भनाइ छ : ‘कोशी रिभर इज द सरो अफ बिहार ।’ अर्थात् कोशी नदी बिहारको दुःख हो । प्राकृतिक रूपमा कोशी नदी भारतीय भूमि बिहारका लागि दुःखको विषय भएपनि कृत्रिम रूपमा यसको सम्पूर्ण दुःख नेपालले मात्रै बेहोर्दै आएको छ । हरेक वर्ष... पुरा पढ्नुहोस
भारतको अमानवीय हर्कत : यसकारण खोलेन सप्तकोशी बाँधको ढोका
- 7 बर्ष, 8 महिना अगाडि
- २९ श्रावण २०७४, आईतवार
नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ । सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ । मन्त्री... पुरा पढ्नुहोस
लगातारको वर्षाले पूर्वमा ९ जनाको मृत्यु, केही बेपत्ता, सयौं घर डुबानमा
- 7 बर्ष, 8 महिना अगाडि
- २८ श्रावण २०७४, शनिबार
विराटनगर, २८ साउन । दुई दिनयताको लगातार वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले बगाएर सुनसरी र मोरङमा ९ जनाको मृत्यु भएको छ । मोरङको बक्राहा र नुनसरी खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ २ का ३२ वर्षीय गंगाराम खतिवडा र केराबारी गाउँपालिका ९ का मीनबहादुर थापा... पुरा पढ्नुहोस
एनआरएनए आइसीसी सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीको उमेद्वारी
- 7 बर्ष, 9 महिना अगाडि
- २६ श्रावण २०७४, बिहीबार
दिल कुमार श्रेष्ठ दोहा। आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सातौं अधिवेशनमा आईसिसि सदस्य पदमा म्याग्दीका प्रेम रसाइलीले उमेद्वारी दिने भएका छन्। १५ / १७ कार्यकालमा सचिवालय पदमा रही महत्वपुर्ण भूमिका निर्वाह गरेका प्रेमले श्रमिक विभाग संयोजकको जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गरेका थिए । यस कार्यकालमा कतारमा रहेका... पुरा पढ्नुहोस
विजयपछि मेयर रेणु घरदैलोमा ब्यस्त, भन्छिन् , ‘जनताको योजना बुझेर कामलाई तीव्रता दिन्छु’
- 7 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
राजेन्द्र आचार्य चितवन – भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहाल मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेकी छिन् । उनीसगैँ उपमेयर पार्वती शाह पनि धन्यवाद घरदैलोमा सक्रिय छन् । नेपाल कै महानगरको पहिलो महिला मेयर बनेकी रेणु दाहल दुईदिन यता वडा १९ र २० मा जनताले आफुहरुलाई बधाई लिन आउन आग्रह... पुरा पढ्नुहोस
प्रचण्डको चेतावनीः कांग्रेसले मानेन भने देउवाको ठाउँमा म पुग्न सक्छु
- 7 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७४, मंगलवार
काठमाडौं–तीन साता अघि सत्ता गठबन्धनमा हुन सक्ने सम्भावित गढबढमाथि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक वृतमा नयाँ बहस सिर्जना गराएका थिए । फेरि मंगलवार पनि प्रचण्डले अहिलेको गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई तनाव हुने गरी अभिव्यक्ति दिएका छन् । प्रचण्डले आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा रहेको भन्दै सो मुद्दामा... पुरा पढ्नुहोस
भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल बिजयी
- 7 बर्ष, 9 महिना अगाडि
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, २२ साउन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी हुनुभएको छ । रेणुले ४३ हजार १२७ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त... पुरा पढ्नुहोस