मुलुक

नेकपामा भावनात्मक एकता अझै भएन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो राजनीतिक प्रतिवेदनमा पार्टी एकीकरण भएपनि पार्टीमा भावनात्मक एकता कायम गर्न नसकिएको स्वीकार गरेको छ । पार्टीको कमजोरी उपशीर्षकमा नेकपाले पार्टी एकता भएपनि भावनात्मक एकता कायम हुन नसकेको र त्यसका लागि अझै धेरै गर्न बाँकी नै रहेको स्वीकार गरेको हो । पार्टी एकता भएको लामो... पुरा पढ्नुहोस

त्रिविले स्ववियु निर्वाचन तालिका प्रस्ताव गर्यो

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले  आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव  गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो  । आजको बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन... पुरा पढ्नुहोस

सभामुख सापकोटा नेकपाबाट अलग

काठमाडौं । सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको व्यहोरा अनुरोध... पुरा पढ्नुहोस

०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय कांग्रेस बैठकबाट अनुमोदन

सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ।  प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार गत पुस ११ गते भएकै निर्णयलाई आज सर्वसम्मत निर्णय गरिएको हो। ‘पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै... पुरा पढ्नुहोस

हिउँ छिचोल्दै मालिका धुरीको रमाईलो यात्रा ( फोटोकथा) भिडियो

  धिरन खत्री म्याग्दी, १२ माघ । बेनीबाट नजिकको दुरीमा हिउँ खेल्न चाहनेहरुको लागि मालिका धुरी सम्भावनायुक्त क्षेत्रको रुपमा देखिएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मालिका गाउँपालिका–७ विमको दोवाटोमा ४ घण्टाको सवारी यात्रामार्फत पुगेपछि पदयात्रामार्फत मालिका धुरी पुग्न सकिन्छ ।समुन्द्रि सतहदेखि ३१सय  मिटर उचाईमा अवस्थित मालिका धुरी क्षेत्रमा यतिवेला हिउँ... पुरा पढ्नुहोस

सभामुखमा अग्निको मात्रै उम्मेदवारी

काठमाडौ । सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले मंगलबार ११ बजेदेखि २ बजेभित्रको समयमा नेकपा... पुरा पढ्नुहोस

एमसीसीबारे पार्टीले आबश्यक निर्णय लिन्छः नेकपा प्रवक्ता श्रेष्ठ (भिडियो सहित)

बेनी, ४ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धि प्रस्ताब मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले आबश्यक निर्णय लिने बताउनुभएको छ । नेपालको विद्यूत प्रशारण लाईन र सडक स्तरोन्नतीका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताब एमसीसीलाई संसदबाट पारित गराउने बिषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता... पुरा पढ्नुहोस

विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको पोखरामा निधन

 माघ ३ कास्की । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो ।   मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रवार... पुरा पढ्नुहोस

पर्वत बेनीमा फागुनमा महोत्सव हुदै

म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो । महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला... पुरा पढ्नुहोस

जिसस सभाहल उद्घाटन, ‘संघिय सरकारसंग सहकार्य र संघर्ष’ : मुख्यमन्त्री गुरुङ (भिडियो र तस्बिर सहित)

बेनी, २२ पुस । गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारसंग प्रदेश सरकारको सहकार्य र संघर्ष दुबै रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित भवनको मंगलवार बेनीमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नयाँ अभ्यासको रुपमा कार्यान्वयनमा आएको संघिय संरचनामा प्रदेश सरकारको अधिकारको लागि संघर्ष र विकास र... पुरा पढ्नुहोस