मुलुक

समुदायले उठाएको पर्यटन : ‘पहाडकी रानी, खोपारा–खयर भारानी’ (भिडियाे/तस्बिर)

कमल खत्री बेनी ६ चैत । एकैठाउँमा गुजुमुजुक्क मिलेको पाउद्धार गाउँ । गाउँको शिरमा रहेको जंगल र पहाड । जहाँ अन्नपूर्ण गाउँपालिका–५ वडामा पर्ने पाउद्धार गाउँका बाख्लै गोठ बस्थे । तल्लो भागमा गाईगोठ, खोपारा (खोप्रा) डाँडासम्म भँैसीगोठ र त्यहाँदेखि माथि भेडाबाख्राका गोठ बस्थे । तर अहिले समय फेरिएको छ ।... पुरा पढ्नुहोस

चार महिनापछि ओली र नेपाल भेटवार्ता, विवाद मिलाउन छलफल सुरु

काठमाडौं २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबिच चार महिनापछि भेटवार्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले ओली र नेपाल समूहबिच भेटवार्ता सुरु भएको हो । प्रधानमन्त्री समेत रहेका ओलीले संसद विघटन गरेपछि ओलीको कदमको विरोधमा नेपाल तत्कालिन नेकपाका अर्का... पुरा पढ्नुहोस

शिवरात्रिको महत्व र इतिहास

महाशिवरात्रि हिन्दूहरूको प्रमुख चाड हो । महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिवका गणहरू नाग, नन्दी, भृंगी, चौसठ्ठी योगिनी, क्षेत्रपाल, वेताल, महाकाली, वीरभद्र आदिको आह्वान पूजा गरेर महाशिवरात्रि पर्व मनाइन्छ । महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान् शिवको पूजा–अर्चना र रुद्राभिषेक गरी मनाइन्छ । शिवको... पुरा पढ्नुहोस

देउवाद्वारा डा.खड्काको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्र बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा. खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोक... पुरा पढ्नुहोस

नेकपाबाट निर्वाचितको हैसियत अब स्वतन्त्र हुने

गएको मङ्सिरमा भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित ५२ जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ । साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत् रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, “उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तल... पुरा पढ्नुहोस

नेकपा ‘एकता यात्रा’: ३३ महिनामै वियोगान्त बन्यो

म्याग्दी २५ काठमाण्डौ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यात्रा ३३ महिनामै टुंगिएको छ । पार्टी एकता घोषणा भएको ३३ महिना बित्दा पनि एकताले पूर्णता नपाउँदै एकता यात्रा वियोगान्तमा परिणत हुँदै पूर्णविराम लागेको हो । सर्वोच्च अदालतको एक फैसलाले नेकपाको... पुरा पढ्नुहोस

वारीबेनीमा सडक कालोपत्र गर्न सुरु, स्थानीयवासीमा उत्साह

म्याग्दी २४ फागुन । म्याग्दी जिल्लाको प्रवेशद्वारमा पर्ने जलजला गाउँपालिका–३ वारीबेनीको सडक कालोपत्र काम सुरु भएको छ । सडक डिभिजन कार्यालय, बागलुङले मालढुङ्गा–बेनी सडकअन्तर्गत वारीबेनी खण्डको सडक मर्मत कार्य अन्तिम चरणमा पु¥याएको छ । यसअघि गरिएको कालोपत्र उप्किएपछि नयाँ कालोपत्र गरिएको हो । कालोपत्र भएको सडकको कुनातर्फ पक्की नाला पनि... पुरा पढ्नुहोस

मल्लाजमा मनाइयो धौलागिरी जागरणको वार्षिकोत्सव

मल्लाज २३ फागुन । बागलुङबाट प्रकाशित हुँदै आएको धौलागिरी जागरण दैनिकले आफ्नो १४ औं वार्षिकोत्सव पर्वत जिल्लाको जलजला गाउँपालिका–३ मल्लाजमा पुगेर मनाएको छ । जागरण दैनिक पत्रिकाले पछिल्लो केही वर्ष यता आफ्नो हरेक वार्षिकोत्सव सदरमुकाम भन्दा बाहिर धौलागिरीका गाउँ–गाउँमा पुगेर मनाउने गरेको छ । यही अभियानकै क्रममा स्थानीय मल्लाज बहुउद्धेश्यीय... पुरा पढ्नुहोस

नेकपा नाम विवाद : सर्वोच्च अदालतद्धारा ऋषि कट्टेलको पक्षमा फैसला

काठमाडौं २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीको नामको सम्बन्धमा सर्वोच्च अदालतले फैसला गरेको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । निर्वाचन आयोगले दर्ता गरेको यस पार्टीको नाम आफ्नो पार्टीसंग मिलेको भन्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सर्वोच्चमा... पुरा पढ्नुहोस

सरकार र विप्लवबिच ३ बुँदे सहमति, ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

म्याग्दी २० फागुन । सरकार र नेत्रविक्रम चन्द (विप्लव) समूहबिच ३ बुँदे सहमति भएको छ । विहिवार भएको वार्ता टोलीहरुबिचको बार्तामा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने र विस्तृत सहमती सार्वजनिक गर्ने सहमती भएको हो । सहमतीमा विप्लव समूहले हिंसा छाड्ने र सरकारले... पुरा पढ्नुहोस