सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

  • ७ जेष्ठ २०७८, शुक्रबार
  • 813 पटक पढिएको

काठमाडौं ७ जेठ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् । छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ । अनलाइनखवरबाट