मनोरञ्जन
सम छन्त्यालको साँगेतिक पहिलो कोसेली ‘आकाश यहि हो..’ (भिडियाे सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्देली चेली सम छन्त्यालको पहिलो साँगेतिक कोसेली ‘आकाश यहि हो..’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक उक्त गीतमा छन्त्यालसँगै शशी लामाले पनि पहिलो पटक स्वर दिएका छन् । बुढासुब्बा डिजिटल प्रालि मार्फत सार्वजनिक गीतको म्युजिक भिडियो छोटो अवधीमै लोकप्रिय बन्न पुगेको छ । अष्ट्रेलियाको... पुरा पढ्नुहोस
तिजको गित सुनको सिक्री बजारमा (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २२ श्रावण २०७५, मंगलवार
म्याग्दी, २२ असार । म्याग्दीका नवगायक कृष थापाको तिज गित ‘सुनको सिक्री’ बजारमा आएको छ । क्रियटिभ मिडिया प्रोडक्सनको प्रस्तुतीमा मंगला गाउँपालिका – ३ खर्कका नवगायक थापाले समसामयिक र पारिवारिक बिषयबस्तुलाई आधार बनाएर तयार बनाएको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । कलाकार थापा र गायीका लक्ष्मी परियारको स्वर... पुरा पढ्नुहोस
कतारमा लाग्दै कोहलपुर एक्सप्रेस केकी र रीमा बिश्वकर्मासंग फिल्म हेर्न पाईने
- 6 बर्ष, 3 महिना अगाडि
- २२ श्रावण २०७५, मंगलवार
महेन्द्रप्रसाद पोखरेल । दोहा नेपाली चलचित्रलाई निरन्तर रुपमा कतारसम्म पुर्याएर नेपाली दर्शक हरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रबेश गराउने भएका छन ।यतिमात्र होईन चलचित्र कोहलपुर एक्सप्रेससंगै नायिका केकी र रीमा समेत कतार आउँदै छिन । कोहलपुर एक्सप्रेसमा मुख्य भुमीकामा प्रियंका, कmृचा ,बुद्दी तामाङ लगाएतको अभिनय... पुरा पढ्नुहोस
म्याग्देली गायक कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको भजन गीत सार्वजनिक (भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- २१ श्रावण २०७५, सोमबार
म्याग्दी, २१ साउन। म्याग्दीका चर्चित लोकगायक रवि कार्कीको ‘गलेश्वरको दर्शन’ बोलको गीत सार्वजनिक भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषको प्रस्तुतीमा गलेश्वर मन्दिरको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यसहित निर्माण गरिएको सो गीत म्युजिक भिडियो सहित बजारमा ल्याइएको हो । साउने सोमबारको अवसर पारेर गलेश्वर मन्दिरमा एक कार्यक्रमकाबीच गीतको विमोचन... पुरा पढ्नुहोस
“छोरी कि आमा बन्थेउ यार” तिज गितको भिडियो छायांकन
- 6 बर्ष, 3 महिना अगाडि
- २१ श्रावण २०७५, सोमबार
म्याग्दी, २१ साउन । महिलाको महान चार्ड तिजलाई लक्षित गर्दै छोरी कि आमा बन्थेउ यार भन्ने बोलमा रहेको तिज गितेको भिडियो छायांकन गरिएको छ । गायक बलबहादुर परियारको लय, शब्द तथा स्वरमा सजिएको तिज गितमा गायीका लक्ष्मी परियारले साथ दिएकी छन् । छोरी की आमा बन्थेउ यार भन्ने मर्म स्मर्शी... पुरा पढ्नुहोस
हराएको ३३ किलो सुन भेटियो ! भिडियो सहित)
- 6 बर्ष, 3 महिना अगाडि
- १६ श्रावण २०७५, बुधबार
म्याग्दी, १६ साउन । बहुचर्चित हराएको ३३ किलो सुन भेटिएको छ । तर यो बास्तविक रुपमा नभएर तिजको गितमा भेटिएको हो । म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक एवम मोडेल सज्जन बोहोरा र लोक दोहारी गायीका बिमला श्रीषले यस बर्षको तीज पर्वलाई लक्षित गरि बहुचर्चित ३३ किलो सुनको सन्दर्भलाई समावेश... पुरा पढ्नुहोस
दङ्गालि पाण्डेको तिज गित “कोरियन सारी” बजारमा
- 6 बर्ष, 4 महिना अगाडि
- १ श्रावण २०७५, मंगलवार
तीजलाई लक्षित गरेर बर्षेनी ३०० भन्दा बढी गित बजारमा आउने गरेका छन । एउटा पर्वमा यति धेरै गित आउनु गीतको हिसाबमा सुखद पक्ष रहे पनि लगानीको हिसाबमा दुखद पक्ष हो भन्ने जान्दा जान्दै पनि दाङ जिल्लामा जन्मिएर कतारलाई कर्मथलो बनाइ नेपालि सांगीतिक क्षेत्रमा संघर्षका पाइला अघि बढाउदै गरेका शरद पाण्डेयले... पुरा पढ्नुहोस
लोक तथा दोहोरी गीत प्रतिष्ठान दुबई शाखाको अधिबेशन साँस्कृतिक कार्यक्रम सहित सम्पन्न
- 6 बर्ष, 4 महिना अगाडि
- ११ असार २०७५, सोमबार
‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, श्रस्टाको सम्मान र नब प्रतिभाको प्रोत्साहन’ भन्ने मूल नारा लिएर २०५८ सालमा सामाजिक सस्थाको रुपमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दुबई शाखाको प्रथम अधिबेशन तथा बिबिध साँस्कृतिक कार्यक्रम गत शुक्रवार यूएईस्थित बरदुबईको एभरेष्ट होटलमा तदर्थ समिति सयोजक गोपीकृष्ण पंगेनीको सभापतित्व तथा... पुरा पढ्नुहोस
वडा कार्यालयको खर्च कटाएर विरामीको उपचारको लागि सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- ८ असार २०७५, शुक्रबार
पोखरेबगर म्याग्दी, ८ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको वडा कार्यालयले मसलन्द शिर्षकको रकमलाई विरामीको उपचारको लागि सहयोग गरेको छ । वडा कार्यालयको बैठक लगायतको लागि छुट्टाईएको रकमलाई बचाएर रु २० हजार घारका स्थानीय अगुवा फौद बहादुर बरुवालको उपचारको लागि सहयोग गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा महिला, बालबालिका तथा... पुरा पढ्नुहोस
म्याग्देली मोडल भण्डारी आए फेरी अर्को म्युजिक भिडियो लिएर (भिडियाे सहित)
- 6 बर्ष, 5 महिना अगाडि
- ५ असार २०७५, मंगलवार
म्याग्दी, ५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका – ३ मुना फलियागाउँका किसान भण्डारी पुन अर्को म्युजिक भिडियो लिएर आएका छन् । भर्खरै मात्रै म्युजिक भिडियोमा मोडलिङमा प्रवेश गरेका भण्डारीले चर्चित गायक प्रमोद खरेलको ‘एक्लै एक्लै’ बोलको आधुनिक गितमा समेत मोडलिङ गरेका हुन् । भण्डारीले चर्चित गायक राजेश पायल राइको ‘कति... पुरा पढ्नुहोस