मनोरञ्जन

दग्नामको चिनारी गितको म्युजिक भिडियो छायांकन (फोटो फिचर)

म्याग्दी, १९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामको चिनारी गितको म्युजिक भिडियो निर्माण गरिने भएको छ । स्वदेश तथा विदेशमा रहेका दग्नामबासीहरुको सामुहिक प्रयासबाट गाउँभित्र रहेका पर्यटकीय स्थल एवक कला संंस्कृतिलाई म्युजिक भिडियो मार्फत प्रचार प्रसार गर्ने उदेश्यले ‘दग्नाम चिनारी गित’लाई म्युजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । दग्नाम... पुरा पढ्नुहोस

बेनीमा धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु (फोटो फिचर)

म्याग्दी, १५ जेठ । म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षण्को लागि धिमे एवम् बाँसुरी बाजा प्रशिक्षण सुरु भएको छ । बेनी नगरपालिका –७ को आर्थिक सहयोगमा नेपाल भाषा मंका : खल : अन्र्तगतको मैजु : खलको आयोजनामा सुरु भएको तालिममा करिब ८० जनाले सहभागीता जनाएका छन् । शुभ... पुरा पढ्नुहोस

मलेसियामा हुने हिमालयन कन्सर्टमा बोल मायाँका सर्जक सपुत जाने

मलेसियामा पहिलो पटक हुन लागेको हिमालयन कन्सर्टमा नेपाल वाट चर्चित लोक दोहोरी गायिका प्रिति आले संगै वोलमाया गितका सर्जक एवम निर्देशक प्रकाश सपूत पनि मलेसिया जाने भएका छन । दोहोरी व्याटल संगै वोलमाया गितले चर्चा वटुलेका गायक मोडल सर्जक प्रकाश शपुतले दोहोरी व्याटल संगै वोलमाया गितले मलेसियामा रहेका नेपालीहरूलाई धमका... पुरा पढ्नुहोस

प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेमको राष्ट्रिय प्रतियोगितामा म्याग्दीका पुन फाइनल प्रवेश

म्याग्दी, १० जेठ । काठमाण्डौमा जारी प्रथम उपराष्ट्रपती कप चिल्ड्रेन गेम– २०७५को राष्ट्रिय प्रतियोगितामा म्याग्दीका एक बाल खेलाडी फाइनलमा प्रवेश गरेका छन् । कराँते खेल तर्फ प्रदेश नम्बर ४ बाट सहभागिता जनाएका बिपिन पुन ३४ केजी तौल समुहमा प्रतिस्पर्धाबाट फाइनलमा प्रवेश गरेका हुन् । राष्ट्रिय प्रतियोगितामा म्याग्दीबाट सहभागीता जनाएका कराँते... पुरा पढ्नुहोस

मल्लाजमा ‘छक्का पञ्जा ३’ को छायांकन

म्याग्दी, १० वैशाख । आगामी दशेँको फुलपातीबाट देशभर प्रदर्शनमा ल्याउने लक्ष्य सहित निर्माण सुरु गरिएको फिल्म ‘छक्का पञ्जा ३’ को मल्लाजमा छायांकन गरिएको छ । जलजला गाउँपालिका–३ मल्लाजमा रहेका ऐतिहाँसिक मल्लाज दरबारमा एक सातासम्म उक्त फिल्मको छायांकन गरिएको छ । देशका विभिन्न ठाउँमा छायांकन गरिने उक्त फिल्ममा मल्लाज क्षेत्रलाई समेत... पुरा पढ्नुहोस

पुन र गुरुङ्ले ल्याए पन्चेबाजामा “नौमतीको धुन” (भिडियोसहित)

दोहा कतार । मगर भन्ने बितिकै लाहुरे भनेर दिमागमा पहिले आउनु स्वाभाविक हो । बिस्व बजारमा जहाँ नेपालि पुगेका छन त्यहा म्याग्देली पुगेकै हुन्छन त्यसमाथि पनि मगर नपुग्ने सबाल नै छैन। म्याग्दी मगरहरुको बाहुल्यता भएको जिल्ला हो । यस्तो अबस्थामा नेपालि साँगितिक फाटमा मगर नपुगेको होला यो कल्पना बाहिरको कुरा... पुरा पढ्नुहोस

मालिका डान्स आईडलको उपाधी मिनालाइ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवले आयोजना गरेको प्रथम मालिका डान्स आईडलको उपाधि पोखराकी मिना पुन मगरले जित्न सफल भएकी छिन् । आइडलमा सहभागीहरुलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उपाधीसँगै उनले नगद ३५,०००।– सहित ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर, म्युजिक भिडीयोमा अभिनय गर्ने र... पुरा पढ्नुहोस

“जन्ती र मलामी” बजारमा अाएपछी……………. (भिडियाे सहित)

https://www.youtube.com/watch?v=ngQ9rRvKTt0 दोहा कतार । नेपाली साँगितिक जगतमा म्याग्दीको अलग पहिचान र छाप छ । यहि क्षेत्रमा आफनो छुटै स्थान बनाउन सफल गायक हुन राजन भुजेल बिस्वकर्मा। म्याग्दी जिल्लाको राखु पिप्लेमा जन्मिएका भुजेल ब्यबसाय संगै गित सङ्गीतको क्षेत्रमा सक्रिय कर्म गरि रहेका छन ।२०५१ सालमा पहिलाे गित रेकर्डिङ गरेर सांगीतिक पाइला अघि... पुरा पढ्नुहोस

लोकसंस्कृति संरक्षणको लागि महिलाले बजाउँछन नौमती बाजा ( भिडियो सहित )

म्याग्दी, २४ वैशाख । शुभ कार्यहरुमा परम्परागत रुपमा पुरुषहरुले मात्रै बजाउने गरेको नौमती बाजा महिलाहरुले पनि बजाउन थालेका छन् । पञ्चेबाजा बजाउनेहरु हराउँदै जान थालेको समयमा पोखरामा बसोबास गर्ने म्याग्देलिहरुले भने महिला र पुरुष दुबैको सहभागितामा नौमती बाजा बजाउने प्रचलनको सुरुवात गरेका हुन् । नौमती बाजा बजाउनेमा महिलाहरुले मादल, दमाह... पुरा पढ्नुहोस

मालिका डान्स आईडलको प्रथम र दोस्रो राउन्ड सकियो

न्यू   मालिका युवा क्लब दुखुको आयोजनामा सञ्चालन भईरहेको प्रथम मालिका डान्स आईडलको प्रथम र दोस्रो राउन्ड समाप्त भएको छ । तेस्रो राउन्डको लागि पाँच जना प्रतिस्पर्धी छनौट भएको निर्णायक डिके पुनले बताए । सञ्जु गर्बुजा, ममता रोका, मिना पुन, सान्ता तिलिजा र सुस्मीता पुन तेस्रो राउन्डको लागि छनौट भएका... पुरा पढ्नुहोस