फिचर

१७ औँ जेसीजकप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट बिजयी (फोटोफिचर)

म्याग्दी, १५ मंसिर । म्याग्दी जेसिज आयोजनामा भएको १७ औँ अन्तर मावि जिल्ला स्तरीय हुवावे जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि बिजयी भएको छ । खुलामञ्चमा भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा प्रतिद्धन्दी केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ४ गोल गर्दै न्यू वेष्ट प्वाइन्टले उपाधी जितेको हो ।  ... पुरा पढ्नुहोस

पुनहिल : सूर्योदय र सूर्यास्त हेर्न पुग्नैपर्ने ठाउँ

  वासुदेव पौडेल पोखरा, १४  मङ्सिर । गुराँसले ढकमक्क ढाकिएको जङ्गलै जङ्गल उच्च पहाडी भूभाग हुँदै पुगिने पुनहिलबाट धवलागिरि, अन्नपूर्ण, नीलगिरि, माछापुच्छ्रे, मनास्लुलगायत झण्डै दुई दर्जन हिमशृङ्खला नाङ्गो आँखाले हेर्न सकिन्छ । हिमाली दृश्य, उच्च पहाडी भूभागका साथै सूर्योदय र सूर्यास्तका रमणीय दृश्यलाई क्यामेरामा कैद गर्न ठूलो धनराशि खर्च गरी विदेशी... पुरा पढ्नुहोस

बेनीमा रहेको १३१ बर्ष पुरानो जिर्ण झोलुङ्गे पुलको संरक्षण गरिने (भिडियो सहित)

बेनी, १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाट र हाँडेभिर जोड्न म्याग्दीखोलामाथि बनाईएको १३१ बर्ष पुरानो ऐतिहाँसिक झोलुङ्गे पुलको संरक्षण र मर्मत गरिने भएको छ । वि.स. १९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरि बनाईएको उक्त झोलुङ्गे पुल जिर्ण बनेपछि बेनी नगरपालिकाले सो पुलको मर्मत र संरक्षण... पुरा पढ्नुहोस

घलेम्दी जलविधुत आयोजना उत्पादनको अन्तिम चरणमा ( फाेटाेफिचर )

म्याग्दी, १२ मंसिर । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा घलेम्दीखोला जलविद्युत आयोजनाले आगामी चैत भित्रमा विद्युत उत्पादन गर्ने लक्ष्य सहित पूर्वाधार निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । ५ मेगावाटको घलेम्दी हाईड्रो लिमिटेडले ९० प्रतिशत भन्दा बढी सकिएसंगै उत्पादनको अन्तिम चरणमा पु¥याएको हो । १ हजार ७ सय मिटर लामो सुरुङको फिनिसिङ,... पुरा पढ्नुहोस

बेनीमा जेसीज कप फुटवल सुरु, साबिक बिजेता र उपबिजेता विद्यालयको बिजयी सुरुवात (भिडियो सहित)

म्याग्दी ११ मङसिर । म्याग्दी सदरमुकाम बेनीमा मंगलवारदेखि १७ औ अन्तर मा.वि. हुवावे जेसीज कप फुटबल प्रतियोगिता–२०१८ सुरु भएको छ । जिल्लामा विद्यालय स्तरमा चर्चित मानिएको प्रतियोगिताको सुरुवातमा साविक विजेता न्यु वेष्ट प्वाइन्ट आवासीय मावि र उप–बिजेता माउण्ट एभरेष्टले बिजयी सुरुवात गरेका छन् । https://www.youtube.com/watch?v=m886yfR-AzA&feature=youtu.be म्याग्दी जेसीजद्धारा आयोजित प्रतियोगिताको उद्घाटन... पुरा पढ्नुहोस

दृष्टीविहिन विद्यार्थीका लागि कम्प्युटर सहयोग

मौवाफाँट, ११ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टीविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई कम्प्युटर सहयोग प्राप्त भएको छ । अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले दृष्टीबिहीन विद्यार्थीहरुले प्रयोग गर्न मिल्ने ४ थान कम्प्युटर सहयोग... पुरा पढ्नुहोस

रितुङ्ग माविको पुननिर्माण र बाढी पिडितको सहयोगार्थ संकलित सहयोग हस्तान्तरण (भिडियो सहित)

https://www.youtube.com/watch?v=EibUF6BPWPo&feature=youtu.be म्याग्दी, ९ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा बाढीले बगाएको रितुङ्ग माविको पुननिर्माण र घरबार विहिन बाढी पिडितको लागि बेलायतबाट करिब १४ लाख सहयोग जुटेको छ । गत भदौ २७ गते रघुगंगा नदीमा आएको भिषण बाढीको कटानले बगाएको रितुङ्ग माविको पूर्वाधार निर्माण र बाढीबाट घरबार विहिनको लागि बेलायतमा बस्ने... पुरा पढ्नुहोस

रायखोरमा स्वास्थ्य इकाई स्थापना

बेनी ९ मङसिर । म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका ६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ ।स्वास्थ्य इकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दाहरुलाई सामान्य बिरामीपर्दा समेत तीन घण्टा पैदल हिडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ ।... पुरा पढ्नुहोस

चिटिक्क गुर्जा गाउँ

म्याग्दी, ५ मंसिर । भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना रहेको ठाउँ हो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः धिरन... पुरा पढ्नुहोस

द्वन्दबाट अपांग भएर संघर्षशिल देशभरका १४ नागरिकको फोटो कथा बेनीमा प्रर्दशन

म्याग्दी, ५ मंसिर । द्वन्दबाट अपांगता भएर संघर्षशिल जीवन विताएका देशभरका १४ नागरिहरुको फोटो कथाहरु समेटिएको वृतचित्र सदरमुकाम बेनीको आवारोडमा बुधबार प्रदर्शन गरिएको छ । अपाङ्ग संघ म्याग्दी र द्वन्द पीडित अधिकार समाज म्याग्दीको सयुक्त आयोजनामा युद्धमा परेर अपांग भएका जीवीत नागरिकहरुको संर्घर्षका कथाहरु समेटिएको बृतचित्र प्रर्दशन गरिएको हो ।... पुरा पढ्नुहोस