फिचर

पर्यटकीय टोड्केमा करोडौँ लगानीमा रिसोर्ट ( फोटो फिचर)

म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण सुरु गरिएको छ । समुद्री सतहबाट २ हजार ३५० मिटर उचाइमा अवस्थित मनोरम पर्यटकीय स्थल टोड्के क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको सुविधाको लागि टोड्के हिल रिसोर्ट... पुरा पढ्नुहोस

विक्रिमा डाली र मान्द्रो

म्याग्दीको सदरमुकाम बेनीमा विक्रि गर्न लिएको डाली र मान्द्रो । ब्यवसायीले डालीलाई ६ सय र मान्द्रोलाई ३५ सयमा विक्रि गरिरहेका छन् । खेती भित्र्याउने यो समयमा डाली र मान्द्रोको बढी प्रयोग हुन्छ । तस्विरः धिरन खत्री । बेनी, १३ कात्तिक । पुरा पढ्नुहोस

लटरम्भ धान

अन्नपुर्ण र निलगिरि हिमालसंगै म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा फलेको लटरम्भ धान । तस्विरः धिरन खत्री । म्याग्दी, १३ कात्तिक । पुरा पढ्नुहोस

भलिबलको उपाधी आयोजक भगवतीलाई

म्याग्दी, ११ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा दशै पर्वको अवसरमा आयोजित खेलकुद प्रतियोगिता अन्र्तगत जिल्लाकै सर्वाधिक राशि भएको भलिबलको उपाधी आयोजक भगवती युवा क्लवले जितेको छ । तिन हजार भन्दा बढी दर्शक भएको फाईनलमा आयोजक भगवतीले बाजुङ पर्वतलाइ दुईका विरुद्ध तिन सेट जित्दै उपाधी जितेको हो । वडा... पुरा पढ्नुहोस

म्याग्दी भ्रमण वर्षको प्रचार अभियान

बेनी ९ कात्तिक । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर जिल्लाका पर्यटकीय स्थलहरु घुम्नका लागि देशका विभिन्न स्थानमा पुगेर आन्तरिक पर्यटकहरुलाई आमन्त्रण गर्न प्रचार अभियान सुरु भएको छ । ‘म्याग्दी भ्रमण बर्ष –२०७५’को अगुवाइ गरेको म्याग्दी उद्योग वाणिज्य संघले घुम्नका लागि निम्तो गर्न शुक्रबारदेखि अभियान सुरु गरेको हो ।... पुरा पढ्नुहोस

म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो

म्याग्दी ३० असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी मंगलबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् ।घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र... पुरा पढ्नुहोस

पर्यटकीय पुनहिलमा पर्यटकको चहलपहल बढ्यो ( फोटो फिचर)

बेनी, २५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित जिल्लाकै प्रमुख पर्यटकीय स्थल पुनहिलमा पर्यटकहरुको भिड बढेको छ । घोडेपानीको शिरमा समृन्द्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकनको लागि असोज महिनाको सुरुवातदेखि नै पर्यटकहरुको आगमन बढेको हो । अहिले दैनिक ४ सय देखि ७ सय सम्म पर्यटकहरु... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम ओझेलमा (फोटो फिचर)

बेनी, २२ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम प्रचार प्रसारको अभाबमा ओझेलमा परेका छ । करिब २ सय बर्ष पुरानो इतिहाँस बोकेको स्वर्गाश्रम ऋषिमुनीहरुले तपस्या गरि ज्ञान आर्जन गरेको ठाउँको रुपमा परिचित छ । शान्त र मनोरम स्वर्गाश्रममा अहिलेपनि तपस्बीहरु आउने गरेको वडा अध्यक्ष पदम पुनले... पुरा पढ्नुहोस

रुईसे–भेडिओढारको पर्यटन प्रर्वद्धनका लागि साईकलयात्रा ( फोटोफिचर)

रघुगंगा २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको रइसे–भेडिओडार क्षेत्रको पर्यटन विकासका लागि प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार साईकल यात्रा गरिएको छ । रघुगंगा गाउँपालिकाको संयोजनमा राखु समाज कल्याण समिति काठमाडौको आयोजनामा पर्वतको मालढुङ्गा देखि भगवतीको रइसेसम्म ३५ किलोमिटर साईकल यात्रा गरीएको हो । म्याग्दी भ्रमण वर्ष २०७५ को... पुरा पढ्नुहोस

म्याग्दीमा शुभ लभ फिल्मको छायांकन (फोटो फिचर)

म्याग्दी, १८ असोज । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुमा छायांकलन गरिएको छ । वुद्ध ईन्टरनेटमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र शुभ लभको बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वर मन्दिर र बेनपा– ४ स्थित तातोपानी कुण्डमा छायांकन गरिएको हो । फरक शैलिको प्रेमकथामा आधारित... पुरा पढ्नुहोस