ताजा अपडेट
महादेव माविको स्वर्ण जयन्तीको अवसरमा विद्यालय पुनः निर्माण अभियान सञ्चालन
- 7 बर्ष, 11 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । आगामी वैशाख १ र २ गते बेगमा बृहत समारोहका बिच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलाबासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान... पुरा पढ्नुहोस
तातोपानी साना जलविद्युत आयोजनाका ४ मेशिनको मर्मत हुँदै
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
मुस्ताङ ३ चैत । लामो समय देखि जिर्ण अवस्थामा रहेको म्याग्दीको घरापमा अवस्थित तातोपानी साना जलविद्युत आयोजनाका बिद्युत उत्पादनमा प्रयोग भएका ४ वटा मेशिनको शिघ्र मर्मत तथा स्तोरोन्नतीका लागि मुस्ताङका निर्वाचित जनप्रतिनिधिले अधिकतम् पहल थालेका छन् । मुस्ताङका प्रदेश सभासद चन्द्रमोहन गौचनले म्याग्दीको घरापबाट जानकारी गराए अनुसार अहिले संञ्चालनमा नरहेका... पुरा पढ्नुहोस
कागबेनीधाममा तिर्थालुको रौनक
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
मुस्ताङ , ३ चैत । हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुस्ताङको कागबेनी त्रिबेणी स्थलमा दिवंगत श्राद्ध तथा पितृको नाममा तर्पण दिने तिर्थालु रौनकले मुस्ताङको चहलपहल गर्मिएको छ।आफ्ना स्वर्गिय दिवंगत पितृहरुको सम्झना स्वरुप कालिगण्डकी नदीमा पिण्डदान र पितृलाई तर्पण दिईने चलन छ ।धार्मिक मान्यता अनुसार वर्षेनी बडा दशै र चैतै दशै औशी... पुरा पढ्नुहोस
जनप्रगतिशिल मञ्च ओमन द्वारा आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम सम्पन्न
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
ओमन २०२८ मार्च १७ । नेपाली जनप्रगतिशिल मञ्च ओमन आयोजित वृहत बन भोज तथा सम्मान कार्यक्रम १६ मार्च शुक्रबारको दिन ओमनको शिव फलोरा हाउसमा भव्य, शब्य र शानदार रुपमा सम्पत्र गरेको छ । कार्यक्रम सञ्चालक संस्थाका प्रचारप्रसार बिभाग प्रमुख तथा सचिब पूर्ण विश्वकर्मा र संस्थाका अध्यक्ष उमेश विश्वकर्माको अध्यक्षतामा कार्यक्रमलाई... पुरा पढ्नुहोस
छन्त्याल विद्यार्थि संघको अध्यक्षमा राजु भलन्जा चयन
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, ३ चैत । म्याग्दी सदमुकाम बेनि बजारमा शनिवार छन्त्याल विद्यार्थिहरुको एक भेलाले म्याग्दी छन्त्याल विद्यार्थि संघ गठन गरिएको छ । भेलाले राजु भलन्जा छन्त्यालको अध्यक्षतामा १३ सदस्यीय समिती गठन भएको हो । समितीको बरिष्ठ उपाध्यक्षमा रुपेश भलन्जा छन्त्याल, उपाध्यक्षमा रस्मी भलन्जा छन्त्याल, सचिवमा अमर छन्त्याल, सहसचिवमा शितल घरब्जा छन्त्याल,... पुरा पढ्नुहोस
‘हलो दाई परियारलाई भ्याई नभ्याई’
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, ३ चैत । उमेरले ६९ बर्षका नैन परियारको दैनिकी हलो बनाएर वित्ने गरेको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भएका परियार विहानदेखि बेलुकी सम्म नै हलो बनाउन व्यस्त हुनुहुन्छ । ‘हातमा शिप भए त्यसै बस्न र भोकै मर्न पर्दैन’ भन्ने भनाई परियारको जिबनमा मेल खान्छ । बास बस्ने घर... पुरा पढ्नुहोस
स्वर्गाश्रमले बोकेको सम्भावना (फोटो फिचर)
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, २ चैत । जिल्लामा भएको दर्जनौ प्राकृतिक तथा धार्मिक पर्यटकिय स्थलहरुको पहिचानले आन्तरिक तथा बाह्य रुपमा म्याग्दीलाई चिनाउन सफल भएको छ । पर्यटकियस्थल मध्यको नाम सुन्दा र ठाउँमा पुग्दाको आनन्द हुने स्थल स्वर्गाश्रम हो । २५ मिटर उचाईमा रहेको डाडाँमा अवस्थित पर्यटकिय पवित्र ठाउँ स्वर्गाश्रम पनि एक हो ।... पुरा पढ्नुहोस
जब क्याम्पस अध्यक्ष सुवेदी झाडु लिएर क्याम्पस पुगे……….
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, ३ चैत । शुक्रवार विहान म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी झाडु लिएर क्याम्पसमा पुगेपछि विद्यार्थिहरु आश्चर्यमा परे । नवनिर्वाचित अध्यक्ष सुवेदी हरेक दिन जसो क्याम्पसमा पुग्ने भएपनि शुक्रवार हातमा झाडु लिएर पुगेपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु छक्क परेका हुन् । सुवेदीले विद्यार्थि र प्रध्यापकहरुलाई समेत पुर्व सुचना... पुरा पढ्नुहोस
मल्कबाङ्गका तीन जना मिर्गौला पिडितलाई अष्ट्रीयाबाट रु १ लाख सहयोग
- 7 बर्ष, 11 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, ३ चैत । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गका मिर्गौला पिडितलाई आर्थिक सहयोग प्राप्त भएको छ । मिर्गौला रोगबाट पिडित हिरामनी भलन्जा छन्त्याल, लक्षिन भलन्जा छन्त्याल र डमती घ्याप्चन छन्त्याललाई अष्ट्रीयाबाट रु १ लाख सहयोग जुटेको हो । रघुगंगा गाउँपालिका– ८ मंगले घर भई हाल अष्ट्रीयामा रहनुभएका इन्द्रबहादुर भलन्जा छन्त्यालको पहलमा... पुरा पढ्नुहोस
पुनहिलमा यसरी रमाए हिउँसंगै पर्यटक (भिडियो सहित)
- 7 बर्ष, 11 महिना अगाडि
- २ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २ चैत । म्याग्दीका अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित पर्यटकीय पुनहिल क्षेत्रमा बेमौसममी हिमपात भएपछि यस क्षेत्रमा पुगेका पर्यटकहरु हिउँसंगै खेलेर रमाएका छन् गयराती मौसममा आएको बदली संगै हिमपात भएपछि पुनहिल संगै यस क्षेत्रमा रहेको प्रशिद्ध पर्यटकीय क्षेत्र मोहरेडाँडा, खोप्रालेक क्षेत्रका गुँरासे जंगल हिउँले ढाकिएका थिए । https://www.youtube.com/watch?v=N9_Wr_Zg9V0&feature=youtu.be अन्नपूर्ण... पुरा पढ्नुहोस