ताजा अपडेट

अस्पतालको बेडबाट जीवन रक्षाको आग्रह

उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङकी एक महिलाले शहिद गंगालाल हृदय रोग केन्द्र कामाण्डौंको अस्पतालको बेडबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने ६ लाख रुपैयाँ जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षिया पूर्णकुमारी... पुरा पढ्नुहोस

दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु, सेवा लिन आउने सर्वसाधारणको भिड ( फोटो फिचर)

म्याग्दी, १८ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा एकिकृत घुम्ती शिवीर सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मालिका र धौलागिरि गाउँपालिको समन्वयमा शुक्रवारदेखि सुरु भएको दुई दिने घुम्ती शिवीरमा बेनीबाट सेवा प्रवाह गर्ने जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर... पुरा पढ्नुहोस

लिटल गार्डेन एकेडेमीको आयोजनामा बेनीमा मण्टेश्वरी तालिम सुरु

म्याग्दी, १८ जेठ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीको आयोजनामा २ दिने मण्टेश्वरी तालिम सुरु भएको छ । किड्स पब्लीकेशनको सहकार्यमा आयोजित तालिममा जिल्लाका विभिन्न आवासीय विद्यालयका ४० जना शिक्षकहरुको सहभागीता रहेको छ । लिटल गार्डेन एकेडेमीका संस्थापक एवम निर्देशक बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै शिक्षा तथा समन्वय... पुरा पढ्नुहोस

म्याग्दीमा ५६ थान सोलार डायर वितरण

बाबियाचौर, १८ जेठ । म्याग्दीको उच्च पहाडी क्षेत्रको जंगलमा खेर गैरहेको सागपातलाई आयस्रोतको रुपमा विकास गर्ने उद्देश्यले स्थानीय महिलाहरुलाई सोलार डायर वितरण गरिएको छ । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनको पहलमा धौलागिरी, मालिका, मंगला, अन्नपूर्ण गाउँपालीका र बेनी नगरपालीकामा ५६ थान सोलार डायर वितरण गरिएको हो ।... पुरा पढ्नुहोस

वातावरण दिवसमा दरवाङमा बृहत् सरसफाई हुने

म्याग्दी, १८ जेठ । विश्व वातावरण दिवसको अवसरमा मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बृहत् सरसफाई अभियान सञ्चालन हुने भएको छ । मालिका गाउँपालिका र वास पत्रकार मञ्च म्याग्दीको संयुक्त संयोजनमा जेठ २२ गते उक्त अभियान सञ्चालन हुन लागेको हो । अभियानको पूर्वसन्ध्यामा शुक्रबार दरवाङका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमायाँ बिटालु,... पुरा पढ्नुहोस

काँग्रेसको जागरण अभियान शुक्रबार बेनीमा सम्पन्न

म्याग्दी, १८ जेठ । नेपाली काँग्रेस म्याग्दीले जागरण अभियानलाई निरन्तरता दिएको छ । शुक्रबार बेनी नगरपालीकामा कार्यकर्ता जागरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर सभापती अनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै  जिल्ला सभापति खम्वीर गर्बुजाले जनताको माग अनुसार विकास निमार्ण कार्यमा लाग्ने कार्यकतालाई आग्रह गरेका थिए । उनले... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकाको प्रोफाईल तयार

म्याग्दी, १८ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिकाको आर्थिक, सामाजिक, मानविय, भौतिक अवस्था समेटिएको बस्तुगत विवरण (प्रोफाईल) तयार भएको छ । पहिलो गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रोफाईल तयार पार्ने जिम्मेवारी लिएको परामर्शदाता शुभारम्भ उद्यमशिल नेपाल प्रालीले विवरणको शुक्रबार प्रस्तुतीकरण गरेको छ । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रममा परामर्शदाता... पुरा पढ्नुहोस

बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित छानविनको माग

बेनी १८ जेठ । बेनी अस्पतालमा अनियमितता भएको आरोप सहित नेकपा निकट युवा र विद्यार्थी संगठनले छानविनको माग गरेका छन् । युवासंघ, वाईसीएल, अनेरास्ववीयु र अनेरास्ववीयु (क्रान्तिकारी)ले अनियमितताका १७ वटा बुदा सहित बिहीबार जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानविनको माग सहित उजुरी गरेका हुन् । किल्नीकल फिल्डमा... पुरा पढ्नुहोस

पाल्पामा बस दुर्घटना १३ को मृत्यु, १० घाइते

पाल्पा, १८ जेठ । पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै १० घाइते भएका छन् । दुर्घटनामा परी मृत्युु हुनेमा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान... पुरा पढ्नुहोस

शिशु कल्याण माविको स्वर्णजयन्तीः विद्युतिय पुस्तकालय र अक्षयकोष स्थापनाको लागि चन्दा संकलन अभियान

म्याग्दी, १८ जेठ । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा रहेको शिशु कल्याण माध्यमिक विद्यालयको ५० औँ बार्षिक उत्सव तथा स्वर्ण जयन्ती विविध कार्यक्रम गरि मनाईने भएको छ । विद्यालय स्थापना भएको ५० औँ बर्षगाँठ पुगेको अवसरमा जेठ २० गते हुने कार्यक्रमको प्रदेश नम्बर ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन... पुरा पढ्नुहोस