हलो बनाउँदै

  • २१ जेष्ठ २०७५, सोमबार
  • 3922 पटक पढिएको


म्याग्दीकोअन्नपुर्ण गाउँपालिका ६ घारमा बृद्धले समय र सिपलाई सदुपयोग गरि बनाउदै हलो । गाउँघरमा खेतीबाली लगाउने बर्खको समय नजिकिएसंगै कृषकहरु खेती लगाउने औजारहरु पुर्व तयारी गर्छन । तस्विरः धिरन खत्री घार, २१ जेठ ।