ताजा अपडेट
मृगौला पिडितलाई सहयोग
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
बेनी १० माघ । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको आरवाङका बान्दिाले मालिका गाउँपालिका ६ दुखुका मृगौला पिडित मिलन रोकाको उपचारका लागि ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आरवाङको प्रगति युवा कल्वको नेतृत्वमा स्थानीयबासीबाट संकलित चालीस हजार २५० र कल्वको चार हजार ७५० रुपैयाँ मिलनका भाई नविनलाई बिहीबार... पुरा पढ्नुहोस
राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले स्थापना दिवस मनायो
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
बेनी १० माघ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाले बिहीबार ५४ औ स्थापना दिवस मनाएको छ ।स्थापना दिवसको अवसरमा बेनीमा नेपाल बाल संगठनद्धारा सञ्चालीत म्याग्दी बालगृहमा आश्रित अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यान्न वितरण गरेको छ । १२ जना बालबालिकाहरुलाई कापी, कलम, दालमोद, बिस्कुट र हर्लीक्स वितरण गरिएको... पुरा पढ्नुहोस
पत्रकार सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा अभियान
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
म्याग्दी, १० माघ । पत्रकार अर्जुनप्रसाद सुवेदीको सहयोगार्थ अष्ट्रेलियामा सहयोग संकलन अभियान सुरु गरिएको छ । नागरिक राष्ट्रिय दैनिक लगायतका सञ्चारमाध्यममा आबद्ध पत्रकार सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर भारतमा उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै... पुरा पढ्नुहोस
सडकमै चालकको प्रेसर र आँखा परिक्षण
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
बेनी १० माघ । म्याग्दीका सवारी चालकहरुको बिहीबार सडकमै रक्तचाप (प्रेसर) र आँखाको परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा दुर्घटना न्युनीकरणमा सघाउ पु¥याउने उद्देश्यले बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो । चालकको स्वास्थ्य अवस्था ठिक नभएका कारणले पनि कतिपय अवस्थामा... पुरा पढ्नुहोस
म्याग्दीमा विपद्का घटनाबाट पीडित ५७ घरपरिवारलाई ९ लाख ३० हजार राहत वितरण
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
बेनी, १० माघ । म्याग्दीमा दैवि प्रकोप पिडितहरुलाई ९ लाख बढी राहत वितरण भएको छ । जिल्ला प्रशासन कार्यालय मातहत रहेको विपद् व्यवस्थापन कोषबाट चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्म ९ लाख ३० हजार रुपियाँ राहत वितरण गरिएको छ । जिल्लामा विभिन्न किसिमका विपद्मा परेर पीडित भएका सर्वसाधारणहरुलाई... पुरा पढ्नुहोस
मगर समुदाय लोपउन्मुख संस्कृति ‘सोरठी’ संरक्षणमा जुट्दै (फोटो फिचर)
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
https://www.youtube.com/watch?v=7lFKgySQM88 कमल खत्री म्याग्दी १० माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका ९ बर्षिय प्रदिप पाईजा पुख्र्यौली मादले मारुनी नाच्न थालेका छन् । मगर समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने सो नाच लोपउन्मुख बन्न थालेपछि आफ्ना अभिभावकको प्रेरणाबाट पाईजाले मादले मारुनी नाच सिकेका हुन् । बेनी स्थित लिटल गार्डेन एकेडेमीको कक्षा २... पुरा पढ्नुहोस
मंगलाको बान्द्रेमा खेलमैदान निर्माण सुरु (फाेटाे फिचर)
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
म्याग्दी, १० माघ । म्याग्दीको मंगला गाउँपालिका–३ बान्द्रेमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण सुरु भएको छ । म्याग्दी नदीको किनारमा खेर गएको चौरलाई सम्माएर खेलमैदान निर्माण कार्य सुरु भएको स्थानीय युवा सन्तोष गिरीले जानकारी दिनुभयो । खाल्टाखुल्टी र अव्यवस्थित मैदानलाई डोजर लगाएर सम्माउन थालिएकाे उहाँले बताउनुभयो । खेलमैदान निर्माणको लागि मंगला... पुरा पढ्नुहोस
एबिसी टेलिभिजनको ईन्द्रेणी गलकोट मल्ममा छायांकन
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
गलकोट १० माघ । एबिसी टेलिभिजनको लोकप्रिय कार्यक्रम ईन्द्रेणी परिवारलाई गलकोट नगरपालिका ७ मल्ममा भव्य स्वागत गरिएको छ । ईन्द्रेणीका सञ्चालक कृष्ण कॅडेल लगायत कलाकार तथा बाद्यवादन समुहलाई स्थानिय नौमति बाजा र मल्मका विभिन्न महिला समुहहरुले फूलमालाले भव्य स्वागत गरेका हुन । स्वागत पछि ईन्द्रेणी परिवारले आफनो कार्यक्रम प्रस्तुत गरेको... पुरा पढ्नुहोस
बेनपाको चौथो नगरसभा : विपद् जोखिम न्यूनीकरण सम्बन्धी बिधेयक प्रस्तुत
- 7 बर्ष, 12 दिन अगाडि
- १० माघ २०७५, बिहीबार
बेनी १०माघ । बेनी नगरपालिकाको चौथो नगरसभा बुधबारदेखि बेनीमा सुरु भएको छ । नगरसभामा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न विपद जेखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७५ को बिधेयक पेश भएको छ । नगर कार्यपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टेकबहादुर रावलले ऐनको मस्यौदा नगरसभामा पेश भएको... पुरा पढ्नुहोस
चलचित्र ‘शुभलभ’को ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत सार्वजनिक
- 7 बर्ष, 13 दिन अगाडि
- ९ माघ २०७५, बुधबार
म्याग्दी, ९ माघ । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको टाइटल गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक ज्योतिष हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल मुख्य... पुरा पढ्नुहोस