ताजा अपडेट
नेकपा म्याग्दीले मनायो २४ औ जनयुद्ध दिवस
- 6 बर्ष, 11 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
बेनी १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बुधबार २४ औ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले जनयुद्ध, जनआन्दोलन र विभिन्न संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै जनताको जनजिविकामा परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य एवम प्रतिनिधि... पुरा पढ्नुहोस
लिटिल गार्डेनका विद्यार्थीद्धारा सन्देशमुलक नाकट प्रर्दशन
- 6 बर्ष, 11 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
बेनी १ फागुन । बेनीको गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमिका विद्यार्थीहरुले बुधबार वातावरण र बेनी लगायत तटीय क्षेत्रका बस्तीहरुको संरक्षणका लागि सन्देशमुलक सडक नाटक प्रर्दशन गरेका छन् । बेनी लगायत म्याग्दीका तटीय क्षेत्रका बस्तीहरुको संरक्षणमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउने प्ले कार्ड बोकेर बजार परिक्रमा गरेपछि क्याम्पस चोकमा पुगेका लिटिल गार्डेनको कक्षा... पुरा पढ्नुहोस
बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण हुँदै
- 6 बर्ष, 11 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
म्याग्दी १ फागुन । कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म विश्वकै सबैभन्दा लामो यात्रुवाहक केबलकार निर्माण गरिने भएको छ । मुक्तिनाथ केबलकार प्रा.लिले निर्माण गर्न लागेको यो केबलकार ८४.१ किलोमिटर लामो हुनेछ । त्यसमा छ वटा अन्तरिम स्टेशनहरु रहने र घोरेपानी, तातोपानी, लेते, कोबाङ, जोमसोम र कागबेनीमा चढ्ने र ओर्लने व्यवस्था गरिनेछ... पुरा पढ्नुहोस
कोठा भाडा तिर्न नसकेपछि चर्पीको बास
- 6 बर्ष, 11 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
सन्तोष गौतम । बेनी १ फागुन । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी जमुना अहिले बगरफाँटको सरस्वति... पुरा पढ्नुहोस
बेनीको फोहोर मोहोरमा रुपान्तरण
- 6 बर्ष, 11 महिना अगाडि
- १ फाल्गुन २०७५, बुधबार
बेनी, १ फागुन । बेनी बजारबाट निस्कने फोहोर मोहोरमा रुपान्तरण हुने भएको छ । बेनी बजार क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापनको लागि बेनी नगरपालिकाले मिसन फर वेष्ट म्यानेजमेन्ट प्रा.लि पोखरासंग साझेदारी गरि फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्न सुरु गरेको हो । मंगलवार नगरपालिका र प्रा.लि. बिच चालु आर्थिक बर्षभित्रसम्मको लागि फोहोर व्यवस्थापन... पुरा पढ्नुहोस
जातीय विभेद अन्त्यका लागि साझा प्रयासको आवश्यकता
- 6 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
सन्तोष गौतम ठूलोबगर २९ माघ । सामाजिक समस्याको रुपमा रहेको छुवाछुत र जातीय भेदभावको व्यवहारिक अन्त्यका लागि साझा प्रयासको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा संयुक्त दलित राजनीतिक संघर्ष समितिको आयोजनामा मंगलबारदेखि ठूलोबगरमा सूरु भएको दलित जनप्रतिनिधि तथा अगुवाहरुबीच जनचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहका सहभागि... पुरा पढ्नुहोस
निःशुल्क आँखा शिविरबाट साढे दुईसय जना लाभान्वित (फोटो फिचर)
- 6 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
प्रताप बानियाँ म्याग्दी, २९ माघ । नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको १६औं स्थापना दिवसको अवसरमा मङ्गलबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । रेडक्रस पुलाचौर उपशाखाको आयोजना र युवा रेडक्रस सर्कल पौलस्त्य माध्यमिक विद्यालय भीरमुनीको सहआयोजनामा सञ्चालित शिविरमा झण्डै साढे २ सयजना लाभान्वित भएका छन् । निःशुल्क आँखा परीक्षण शिविरमा... पुरा पढ्नुहोस
जेसीजजका कार्यक्रमलाई गाउँकेन्द्रित बताउँछुः अध्यक्ष थापा
- 6 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
सामाजिक र युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा क्रियाशिल संस्था म्याग्दी जेसीजको सन २०१९ का लागि शाखा अध्यक्षमा निर्वाचित हुनुभएका खम थापा मगरसंग म्याग्दी अनलाईन डटकमका सम्पादक कमल खत्रीले गर्नुभएको कुराकानी । १ स्वागत छ यहाँलाई –धन्यबाद २ म्याग्दी जेसीजको नेतृत्व सम्हाल्नुभएको छ । कस्तो अनुभुति गर्दै हुनुहुन्छ । –बिशेष गरि... पुरा पढ्नुहोस
मिर्गौला पिडित खत्रीको सहयोगार्थ ज्योति युवा क्लबद्धारा रु ६७ हजार संकलन
- 6 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
म्याग्दी, २९ माघ । बेनी नगरपालिका–५ डडुवाकी मिर्गौला पिडित हरिकला खत्रीको उपचारको लागि आर्थिक सहयोगको आह्वान गरिएको छ । दुबै मिर्गौलाले काम गर्न नसक्ने भएपछि पोखरा स्थित गण्डकी अस्पतालमा उपचाररत ५४ बर्षिय खत्रीको सहयोगार्थ ज्योति युवा क्लब डडुवाले आर्थिक संकलन गर्न सुरु गरेको हो । अभियान अन्र्तगत मंगलवार बेनीमा क्लबले... पुरा पढ्नुहोस
बासुरीमा भविष्य खोज्दै नविन : लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक
- 6 बर्ष, 11 महिना अगाडि
- २९ माघ २०७५, मंगलवार
धु्रबसागर शर्मा म्याग्दी २९ माघ । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन... पुरा पढ्नुहोस