ताजा अपडेट

स्वास्थ्य अधिकार वर्ष पुस्तक प्रकाशन गरिने

  बेनी १ जेठ । स्वास्थ्य अधिकार तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानको राष्ट्रिय सञ्जालले देशभर भएका स्वास्थ्य अधिकार हनन्का घटना संकलन गरेर पुस्तक प्रकाशनको तयारी गरेको छ । बेनीमा बुधबार अभियानको जिल्ला सञ्जालले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय संयोजक शान्तराज मूल्मीले वि.स २०७५ मा भएका स्वास्थ्य अधिकार हनन्का घटना संकलन गरेर... पुरा पढ्नुहोस

कृषकलाई अभिमुखिकरण

  बेनी १ जेठ । बेनीमा बुधबार व्यवसायिक कृषक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको समन्वय र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिको आयोजनामा तीन दिनसम्म तालिम सञ्चालन भएको थियो । तरकारी ब्लक आयोजना लागू भएको बेनी नगरपालिकाका २० जना कृषकहरु सहभागि... पुरा पढ्नुहोस

लैङ्गिक हिँसा विरुद्ध क्षमता विकास तालिम

म्याग्दी, १ जेठ । आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारण विरुद्ध दुइ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको हो । पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक... पुरा पढ्नुहोस

रघुगंगाका पशुपंक्षीपालक कृषकलाई तालिम

म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गाउँपालिका भित्रका पशुपंक्षी पालक कृषकहरुलाई तालिम दिईएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरि कृषकहरुलाई पशु तथा पंक्षी पालन सम्बन्धि विज्ञ स्तरीय तालिम दिइएको हो । तीन दिनसम्म सञ्चालन भएको तालिममा ३२... पुरा पढ्नुहोस

करेन्ट लागेर घाइतेको उपचारका लागि लायन्स क्लवको सहयोग

बेनी १ जेठ । लायन्स क्लव अफ दरवाङले करेन्ट लागेर घाइते भएकी महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका ५ फेदीमा आइतबार करेन्ट लागेर घाइते भएकी स्थानीय दुर्गादेवी रोकाको उपचारका लागि २२ हजार १३५ रुपैयाँ सहयोग गरेको हो । दरवाङ बजारमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको... पुरा पढ्नुहोस

प्रेस स्वतन्त्रता माग गर्दै ज्ञापनपत्र

बेनी,१ जेठ । नेपाल प्रेस युनियन म्याग्दीले प्रेस स्वतन्त्रताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले ज्ञापन पत्र बुझाएका हुन् । सरकारले बनाउन लागेको मिडिया... पुरा पढ्नुहोस

तातोपानीमा पश्चिम दरवाङको सेवा केन्द्र

  तातोपानी, १जेठ । पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका ४ तातोपानी बजारमा सेवा केन्द्र विस्तार गरेको छ ।तातोपानी बजार र आसपासका क्षेत्रका सेयर सदस्यहरुको सुबिधाका लागि सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रबाट बचत, ऋण लगानी, रेमिटेन्स भुक्तानी लगायत सेवा उपलब्ध गराइने सहकारीका प्रबन्धक सदन... पुरा पढ्नुहोस

गाउँ बस्तीमा विकासको लहर

  मराङ ३१ बैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कवाङ र ६ मराङमा सञ्चालित विभिन्न पूर्वाधार विकास आयोजना तिब्रताका साथ अघि बढेका छन् । भौगोलिक रुपमा विकट, दुर्गम क्षेत्र, राजनीतिक र प्रशासनिक पहुँचमा पछि परेका मराङ र मल्कवाङमा सडक, भवन, पुल, नदी नियन्त्रण, विद्युतीकरण लगायतका करोडौका आयोजना भित्रीएको छ ।... पुरा पढ्नुहोस

अध्यक्ष पुनद्धारा पारिश्रमिकको रकम विद्यालयलाई सहयोग

सुरेन गुरुङ , रिमा ३१ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तान रिमामा रहेको आदर्श माविलाई गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको रकमबाट सहयोग गर्नुभएको छ । विद्यालयमा मंगलबार भएको अभिभावक भेला, छात्रवृति तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष पुनले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको हो । अध्यक्ष पुनले... पुरा पढ्नुहोस

कैदी बन्दीको स्वास्थ्य परिक्षण

  बेनी ३१ बैशाख । बेनी नगरपालिका २ खबरामा रहेको जिल्ला कारागार शाखा म्याग्दीका कैदी बन्दीहरुको मंगलबार स्वास्थ्य परिक्षण गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कारागारभित्रै शिविर सञ्चालन गरेर मानसिक, सुगर र क्षयरोगको परिक्षण गरिएको हो । बेनी अस्पतालका डाक्टर रवीकान्त झा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले कारागारका कैदी बन्दीहरुको स्वास्थ्य परिक्षणका... पुरा पढ्नुहोस