ताजा अपडेट
निस्कोटमा विद्युतीकरण विस्तार
- 6 बर्ष, 5 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
सन्ताेष गाैतम, म्याग्दी, ७ भदौ म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रको सहयोगमा निस्कोटका ११९ घरमा विद्युतीकरण गरिएको हो । साविक निस्कोट गाविसको ६ नम्बर वडा मल्कवाङ, गाउँफाँटमा यसै हप्तादेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको वडाध्यक्ष... पुरा पढ्नुहोस
ब्यवसायिक पशुपालनमा थमप्रसाद पौडेलको सफलता
- 6 बर्ष, 5 महिना अगाडि
- ७ भाद्र २०७६, शनिबार
म्याग्दी, ७ भदौँ । गाउँमै कृषि र पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण मंगला गाउँपालिका– २ तोराखेतस्थित बस्ने थमप्रसाद पौडेलले दिएका छन् । बेनी – दरवाङ सडक नजिकै पौडेलले ब्यवसायिक पशुपालन तथा कृषि खेती गरेर सफल कृषकको परिचय जिल्लामा बनाउन सफल भएका छन् । पौडेल भैसी फार्ममा संचालनबाट... पुरा पढ्नुहोस
मंगलाका सडकलाई ‘हरित’ बनाउने अभियान (फोटो फिचर)
- 6 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७६, शुक्रबार
कमल खत्री म्याग्दी ६ भदौ । म्याग्दीको मंगला गाउँपालिकाले ग्रामिण सडकलाई हरियाली बनाउन ‘हरित सडक’को अभियान थालेको छ । सडकको दायाँ र बायाँ विरुवा रोपण गरि सडकलाई हरित बनाउन सुरु गरिएको हो । गाउँपालिकाको केन्द्रदेखि पोक–सातविशे–ज्यामिरे–टोरीडाँडा हुँदै बरंजा जाने सडक हरियाली भएको छ । दुई बर्षदेखि यस सडक खण्डको दायाँ... पुरा पढ्नुहोस
“तिमी”
- 6 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७६, शुक्रबार
कविता "तिमी" यो मनले त्यो मनलाइ छुन खोजेको छ। सबै कुरा भुली तिम्रै हुन खोजेको छ। हजारौंको भिडमा माया गर्ने थिए हजार किन -किन यो मनले तिमीलाई रोजेको छ। आउ प्रिय संगै पिरतीको सागर तरौ अरुले जे सुकै भनुन यी आखाले तिमीलाई खोजेको छ। धन दौलत छैन केही म... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा बालगृहका बालबच्चाहरुलाई खाद्यान्न सहयोग
- 6 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७६, शुक्रबार
म्याग्दी, ६ भदौँ । रघुगंगा गाउपालिका –३ राखु अछेताका रेशमबहादुर केसीले जन्मदिनको अवसरमा बेनी बजारस्थित रहेको बालगृहमा खाद्यान्न सहयोग गरेका छन् । शुक्रबार विहान बालमन्दिर अनाथ बालबालिकाहरुलाई सो सहयोग गरेका हुन् । केसीले ४ हजार बराबरको खाद्यान्न बालमन्दिरमा बस्ने बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए । केसी अनेस्ववियु म्याग्दीका नेता साथै ब्यवसायि... पुरा पढ्नुहोस
कवड्डी प्रतियोगिता सुरु
- 6 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७६, शुक्रबार
बेनी, ६ भदौ । बेनीमा बिहीबार देखि पुरुष खुल्ला तथा अन्तर मावि स्तरीय छात्रा कवड्डी प्रतियोगिता सुरु भएको छ । म्याग्दी कवड्डी संघले आयोजना गरेको शनिबार सम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ८ र छात्रातर्फ ६ विद्यालयको सहभागिता छ । पुरुष खुल्लाको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा... पुरा पढ्नुहोस
दोहोरी गित प्रतिष्ठान कतार शाखाको सचिवमा शर्मा
- 6 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७६, शुक्रबार
बेनी, ६ भदौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन बाट म्याग्दीका तिलु शर्मा पौडेल सचिवमा निर्वाचित भएका छन् । आगामी २०१९देखि २१ सम्मको कार्यकालका लागि शक्ति क्षेत्रिको अध्यक्षतामा नयाँ कार्य समिति निर्बिरोध चयन गरिएको थियो । जसको प्रथम उपाध्यक्ष शिवराम ढकाल, दित्तिय उपाध्यक्ष ईमान सिहं... पुरा पढ्नुहोस
चट्याङ लागेर लाखौँको क्षति व्यहोरेका भेडापालक कृषकलाई राहत दिन साँसद केसीको माग
- 6 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७६, बिहीबार
म्याग्दी ५ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा लाखौँको क्षति व्यहोरेका कृषकलाई राहत दिन म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले माग गर्नुभएको छ । विहिवार बसेको गण्डकी प्रदेश सभा बैठकको शुन्य समयमा साँसद केसीले चट्यांगले भेडाबाख्रा मर्दा कृषकलाई परेको क्षतिबारे जानकारी गराउँदै पिडित बनेका कृषकलाई राहत... पुरा पढ्नुहोस
मुनामा पलम्बर तालिम
- 6 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७६, बिहीबार
मुना ५ साउन । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा तीन दिने पलम्बर तालिम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको स्वास्थ्य सरसफाई कार्यक्रम अन्तरगत पलम्बर तालिम सञ्चालन भएको हो । विद्यालय स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्यहरुको सहभागिता... पुरा पढ्नुहोस
पोर्चुगलमा कवि नवराज पराजुलीको कन्सर्ट हुने
- 6 बर्ष, 5 महिना अगाडि
- ४ भाद्र २०७६, बुधबार
म्याग्दी, ४ भदाैँ । रोजगार तथा ब्यवसायको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुको आयोजनामा कवि नवराज पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको छ । मेला लिस्बोआको आयोजनामा आगामी महिनाको सेप्टेम्वर ८ मा कवि पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको हो । विदेशमा रहेका नेपालीहरुले नेपालको भाषा, सस्कृति, कला, साहित्य र संगितको संरक्षण... पुरा पढ्नुहोस