ताजा अपडेट
म्याग्दीबाट ६ महिनाको अवधिमा अख्तियारमा ३९ उजुरी
- 11 महिना, 20 दिन अगाडि
- ९ माघ २०८०, मंगलवार
म्याग्दीबाट अख्तियार दुरूपयोग अनुसन्धान पोखरामा ६ महिनाको अवधिमा ३९ उजुरी परेका छन् । चालु आर्थिक बर्ष २०८०÷८१ मा म्याग्दीका ६ वटा स्थानीय तहमा खानेपानी, सडक, शिक्षा लगायत विभिन्न विषयमा सो उजरी परेको हो । अख्तियार दुरपयोग अनुसन्धान केन्द्र पोखराले मंगलबार अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरेको एक कार्यक्रममा अल्या (सरेको)... पुरा पढ्नुहोस
बेनीमा ‘प्रथम म्याग्दी कप’ भलिबल प्रतियोगिता सुरु
- 11 महिना, 20 दिन अगाडि
- ९ माघ २०८०, मंगलवार
म्याग्दी ९ माघ: म्याग्दी सदरमुकाम बेनीमा ‘प्रथम म्याग्दी भलिबल कप २०८०’ सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुलामञ्चमा आजदेखि सुरु भएको प्रतियोगिता माघ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका अन्तरमावि छात्र÷छात्रा तथा महिला र पुरुष शिक्षकहरुको विच भलिबल खेल हुनेछ । प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर... पुरा पढ्नुहोस
सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान
- 11 महिना, 20 दिन अगाडि
- ९ माघ २०८०, मंगलवार
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क- नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको... पुरा पढ्नुहोस
अयोध्यामा लगिएको देवशिलाको उद्गमस्थलमा लाखवत्ति प्रज्वलन (फोटो फिचर)
- 11 महिना, 21 दिन अगाडि
- ८ माघ २०८०, सोमबार
बेनी ८ माघ : भारतको अयोध्यामा निर्मित राम मन्दीरमा भगवान रामको प्राण प्रतिष्ठा हुँदा म्याग्दी स्थित कालीखण्डकी नदीमा लाखवत्ति प्रज्वलन गरिएको छ । अयोध्यामा लगिएको देवशिलाको उद्गम स्थल गलेश्वर नजीकै पर्ने बेनी नगरपालिका–६ स्थित कालीगण्डकी नदी किनारमा सोमबार मध्यान्न साढे १२ बजे लाखवत्ति प्रज्वलन गरिएको हो । बेनी नगरपालिका र... पुरा पढ्नुहोस
म्याग्दीमा शिक्षक, विद्यार्थीहरुको जिल्ला स्तरीय भलिबल ‘म्याग्दी कप’ को तयारी पुरा
- 11 महिना, 22 दिन अगाडि
- ७ माघ २०८०, आईतवार
म्याग्दी ७ माघ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनीको खुल्लामञ्चमा हुन लागेको प्रथम म्याग्दी भलिबल कप २०८० को तयारी पुरा भएको छ । माघ ९ देखि १२ गतेसम्म सञ्चालन हुने जिल्लाका अन्तरमावि छात्र/छात्रा तथा महिला र पुरुष शिक्षकहरुको भलिबल खेलहुने म्याग्दी भलिबल कपको तयारी पुरा भएको छ । आईतवार... पुरा पढ्नुहोस
अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै
- 11 महिना, 22 दिन अगाडि
- ७ माघ २०८०, आईतवार
म्याग्दी ७ माघ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकहरुको सुविधाको लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जाने पर्यटकहरुको आवास र खानाको सुविधाको लागि गाउँपालिकाले... पुरा पढ्नुहोस
उद्योग वाणिज्य संघको धवलागिरी इकाईको नयाँ नेतृत्व चयन
- 11 महिना, 23 दिन अगाडि
- ६ माघ २०८०, शनिबार
ताकम, ६ माघ । म्याग्दी उद्योग वाणिज्य संघ धवलागिरी बजाई इकाईको अध्यक्षमा तेजेन्द्र थापा दोहोरीनुु भएको छ । ताकममा शनिबार सम्पन्न संघको तेस्रो अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो । इकाईको निवर्तमान अध्यक्षमा किरन थापा, उपाध्यक्षमा नरेश पौडेल, सचिवमा मदन मल्ल र कोषाध्यक्षमा गंगा सुवेदी चयन हुुनुभएको... पुरा पढ्नुहोस
मराङ र मल्कवाङमा वडामै पुगेर ३० वटा उपभोक्ता समितिसँग योजना सम्झौता
- 11 महिना, 23 दिन अगाडि
- ६ माघ २०८०, शनिबार
मल्कवाङ, ६ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । जनप्रतिनिधी र कर्मचारीहरुको टोली वडा स्तरमै पुगेर योजना सम्झौता गर्न सुरु गरेका हुन् । चालु आर्थिक बर्ष २०८०÷०८१ मा गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण योजनाहरुको उपभोक्ता समिति मार्फत कार्यान्वनय हुने योजनाहरुलाई वडा स्तरमै पुगेर... पुरा पढ्नुहोस
बेनी–कोरला सडकको बाँकी काम समयमै पूरा गर्न मन्त्री ज्वालाको निर्देशन
- 11 महिना, 23 दिन अगाडि
- ६ माघ २०८०, शनिबार
म्याग्दी, ६ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तरगत बेनी जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणमा देखिएका समस्या, निर्माण कम्पनीको ढिलासुस्ती, बाढीपहिरो क्षती पुगेको स्थानमा पुगेर निरीक्षण गरेका हुन्् । कालिगण्डकी करिडोर अन्तरगत पर्ने बेनी–मालढुंगा सडकखण्ड, बेनी–जोमसोम सडकखण्ड... पुरा पढ्नुहोस
भीरबाट खसेपछि लाहुरेको सपनाबाट गायनमा मोडिएका गर्वुजा
- 11 महिना, 23 दिन अगाडि
- ६ माघ २०८०, शनिबार
कमल खत्री म्याग्दी ६ माघ । भीरबाट खसेर घाइते नभएको भए लोक गायक खड्ग गर्वुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सिमित हुनुहुन्थ्यो । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परिक्षामा उर्तिण भएपछि थप तयारीका लागि गाउँ फर्किएका धवलागिरि गाउँपालिका–६ मराङ, अर्बाङका खड्ग गर्वुजा भीरबाट खसेर शारीरिक अपांगता भएपछि उहाँको... पुरा पढ्नुहोस