ताजा अपडेट

मध्यरातमा रातढुंगामा दुई डोजरमा आगलागी

बेनी, ३ चैत । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगामा दुई डोजरमा गयराती आगलागी भएको छ । बेनी–दरबाङ सडकखण्ड अन्र्तगत बावियाचौरदेखि दरबाङ सम्मको सडक कालोपत्रे योजनामा परिचालित केराभान कन्सट्रक्सनको एक÷एक वटा जेसीभि र स्काभेटरमा आगलागी भएको हो । आगलागीबाट जेसिभि पूर्ण रुपमा क्षति भएको छ भने स्काभेटरको मध्ययम क्षति भएको इलाका प्रहरी... पुरा पढ्नुहोस

भूकम्पको धक्का,लुम्ले केन्द्र भएर ५ रेक्टरकाे भुकम्प

म्याग्दी, २ चैत । बेनी बजारमा भूकम्पको कडा धक्का महुशुस भएको छ । आईतबार (आज) राती ८ बजेर ४५ मिनेटमा बजार सहित जिल्लाकाे अधिकांस क्षेत्रमा भूकम्पको धम्का महशुष भएको हो । रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका सर्बसाधारण बाहिर सडक र बाटाेमा निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन... पुरा पढ्नुहोस

बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबाली नष्ट

म्याग्दी २ चैत । म्याग्दीमा परेको बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबालीलाई नष्ट गरेको छ । शनिवार राती परेको भारी हिमपातको कारण म्याग्दीको धवलागिरि र रघुगंगा गाउँपालिकाको हिमाली भु–भागका स्थानीयले गरेको हिउँदे बाली गहुँ, जौ र उवा खेतीलाई नष्ट गरेको हो । भर्खरै बाला लागेको समयमा भारी हिमपातले भुईमा ढलाएको र... पुरा पढ्नुहोस

हिमापातले लघुजलविद्युत परियोजनाको पोल ढल्दा गुर्जा गाउँ अन्धकार

बेनी, २ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेको इङ्लेखोला लघुजलविद्युत परियोजना बन्द भएको छ । शनिवार राती परेको बेमौसमी भारी हिमपातले परियोजनाको १० वटा विद्युत पोल भाँचिएको कारण विद्युत आपूर्ति बन्द भएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, भारी हिमपातको कारण १० वटा फलामे पोल... पुरा पढ्नुहोस

चैत महिनाको हिमपातले जनजिवन प्रभावित(फोटो फिचर)

म्याग्दी २ चैत । म्याग्दीमा चैत महिनामा भएको हिमपातले जनजिवन प्रभावित बनेको छ । गयराती अविरल बर्षासंगै हिमपात भएको हो । चैत महिनामा धेरै बर्षपछि हिमपात भएको हो । यस बर्ष मौसममा आएको बदलीको कारण फागुन, चैन महिनामा समेत हिमपात भएपछि जनजिवन प्रभावित बनेको छ । खासगरि माथिल्लो क्षेत्रमा मात्रै... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउपालिकाको खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

म्याग्दी, २ चैत । चट्याङ लागेर म्याग्दीमा दुई जनाको ज्यान गएको छ । शनिवार राती परेको चट्याङ लागेर म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा दुई जनाको मृत्यु भएको हो । [caption id="attachment_43685" align="alignnone" width="800"] खिबाङ गाउँ तस्बिर : म्याग्दीअनलाइन डटकम[/caption] चट्याङ लागेर गम्भिर भाईते भएका २६ वर्षीय रवीन पुन र ४१ वर्षीय... पुरा पढ्नुहोस

अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन

पोखरेबगर, १ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६/७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५... पुरा पढ्नुहोस

नेकपा म्याग्दीद्धारा कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रम सहित पार्टी एकता सुदृढीकरण अभियान सुभारम्भ

म्याग्दी १ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको सुभारम्भ गरेको छ । पार्टी केन्द्रको निर्णय, प्रदेश कमिटिको निर्देशन र जिल्ला कमिटिको तेस्रो पूर्ण बैठकको निर्णय अुनसार, चैत १ गतेदेखि ‘समृद्ध नेपाल, सुखी नेपालीको आधार–सुदृढ पार्टी , सुशासन र लोकप्रीय सरकार’ भन्ने... पुरा पढ्नुहोस

लोक दोहोरी गायक रामु रिजालको गीत ‘सम्झना’ को छायांकन सम्पन्न

अमित बिश्वकर्मा म्याग्दी, फागुन २९ । म्याग्दीका नब गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ को बुधबार तनहुँ, दमौलीमा छायाँज्ञ्न गरिएको छ । दरबा» बजारमा ब्यबसाय संचालन समेत गरेका गायक रिजालको स्वरमा रहेको उक्त गीतमा चर्चित गायक एबँ मोडल कृष्ण रेउले र रुबिना अधिकारीको अभिनय रहेको छ । म्युजिक... पुरा पढ्नुहोस

लोक दाहोरी प्रतिष्ठान म्याग्दी द्वारा खत्री लाइ सहयोग

अमित बिश्वकर्मा, फागुन २९, म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनपा ५ पुलाचौर निबासी इश्वरी खत्रीलाई आर्थिक सहयोग प्रदान गरेको छ । प्रतिष्ठान नेपालको १९ औँ स्थापना दिबसको अबसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरि नगद रु १८ हजार ५ सय ७० रुपैयाँ सहयोग प्रदान गरेको हो ।... पुरा पढ्नुहोस