ताजा अपडेट
बेनीका औषधि र डेन्टल क्लिनिकको अनुगमन
- 10 महिना, 13 दिन अगाडि
- १० बैशाख २०८२, बुधबार
म्याग्दीको सदरमुकाम बेनीबजारमा संचालित औषधि तथा डेन्टल अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालयको अगुवाईमा भएको अनुगमनमा नवीकरण नगरी सञ्चालन गरेको, कागजात नभेटिएको, औषधि बिक्री गर्दा मूल्यसूची अनुसार नबेचिएको, म्याद सकिएका औषधि लगायतका लगायत कुनै न कुनै समस्या भेटिएको छ । अनुगमनमा चिकित्सकले समेत शरीरमा भिटामिन, मिनरल र अन्य... पुरा पढ्नुहोस
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
- 10 महिना, 13 दिन अगाडि
- १० बैशाख २०८२, बुधबार
म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार पालिका केन्द्र दरबाङमा आयोजित एक समारोहबीच मालिका गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको हो । बच्चा जन्मिएको १६ महिनादेखि ५९ महिनासम्मका गाउँपालिकाभित्र रहेका कुल ९ सय २८ जना बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित पालिकालाई... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा बेल्जियमबाट रु ४ लाख ८५ हजार सहयोग
- 10 महिना, 14 दिन अगाडि
- ९ बैशाख २०८२, मंगलवार
म्याग्दी ९ वैशाख । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा बेल्जियमबाट रु ४ लाख ८५ हजार सहयोग भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमका उपाध्यक्ष ज्ञानु बरुवालको पहलमा मोना बेल्जियमद्धारा रु ४ लाख... पुरा पढ्नुहोस
घुम्ती गोठको पशुपालन व्यावसायिकता नहुँदा ‘गोठ राख्ने’ परम्परामै सिमित
- 10 महिना, 16 दिन अगाडि
- ७ बैशाख २०८२, आईतवार
म्याग्दी , ५ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका – ३ मुनाका ७१ बर्षका खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रुपमा गाई पालन गर्दै आउनुभएका पुनको गोठमा १९ वटा गाई छन् । हिउँदमा बेशीँ र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रुपमा गर्दै आएको पशुपालन गर्ने पेसालाई... पुरा पढ्नुहोस
वार्षिकोत्सवमा पत्रकारहरूबिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता
- 10 महिना, 17 दिन अगाडि
- ६ बैशाख २०८२, शनिबार
बेनी । म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको वार्षिकोत्सवको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष... पुरा पढ्नुहोस
बेनीका सतिश श्रेष्ठ एक सातादेखि सम्पर्क विहिन
- 10 महिना, 17 दिन अगाडि
- ६ बैशाख २०८२, शनिबार
म्याग्दीको सदरमुकाम बेनीका एक यूवा सात दिनदेखि सम्पर्क बिहिन भएका छन् । बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठ सात दिनदेखि सम्पर्कविहीन भएका हुन् । गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक अगाडी देखिएको दाई... पुरा पढ्नुहोस
धवलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु
- 10 महिना, 19 दिन अगाडि
- ४ बैशाख २०८२, बिहीबार
म्याग्दीकाे धवलागिरि गाउँपालिकामा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धवलागिरि गाउँपालिका–३ मुना, ४ बगर र ६ मराङमा पुल निर्माण सुरु भएको हो । धवलागिरि गाउँपालिका–३ मुना र दर जोड्ने ३५५ मिटर र वडा नं ६ को खाउरीवाङ–धाइरिबोट जोड्ने ३६५ मिटर लामो झोलुङ्गे... पुरा पढ्नुहोस
गण्डकी कोटिहोम महायज्ञको क्षमा पूजन,भूमी पुजन र यज्ञ कुण्ड खनियो
- 10 महिना, 20 दिन अगाडि
- ३ बैशाख २०८२, बुधबार
पोखरा महानगरपालिका वार्ड नं. १७ को विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन ओटा महत्वपूर्ण शुभ कार्य सम्पन्न भएको छ । कोटिहोम महायज्ञको लागि गत महिना २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विविध कारणले कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको... पुरा पढ्नुहोस
रघुगंगामा कुकुरको प्रजनन रोक्न बन्ध्याकरण शिविर
- 10 महिना, 25 दिन अगाडि
- २८ चैत्र २०८१, शुक्रबार
म्याग्दीको रघुगंगा गाउँपालिकाले कुकुरको प्रजनन रोक्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक कुकुरहरुको बध्याकरण गर्न सुरु गरिएको हो । शुक्रवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित शिविरमा २० वटा घरपालुवा सहित... पुरा पढ्नुहोस
सहज बन्दै बेनीका सडक
- 10 महिना, 25 दिन अगाडि
- २८ चैत्र २०८१, शुक्रबार
ठाकुरप्रसाद आचार्य म्याग्दी, चैत २९ गते । म्याग्दीको सदरमुकाम बेनीदेखि ग्रामीण बस्ती जोड्ने ग्रामीण सडक ढलान र स्तरोन्नति भएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको चैत महिनासम्म चार वटा ग्रामीण सडकका विभिन्न स्थानमा गरेर एक किलोमिटर एकसय ९४ मिटर सडक ढलान गरेको हो । सडक... पुरा पढ्नुहोस