ताजा अपडेट
धवलागिरीको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
म्याग्दी, १५ जेठ । धवलागिरी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका २ र नेकपा एकीकृत समाजबादीका एक जना उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । अल्पसंख्यक वा दलित कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका भविन्द्र छन्त्याल र स्वतन्त्र उम्मेदवार देउप्रसाद छन्त्याल पुनले... पुरा पढ्नुहोस
रघुगंगाको कार्यपालिका सदस्यमा गठबन्धनका उम्मेदवार बिजयी
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
म्याग्दी १५ वैशाख । रघुगंगा गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ २ जना र ४ जना महिला सदस्यमा काँग्रेस र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेपाली काँग्रेसबाट प्रिती गर्बुजा, कुमारी पुर्जा गर्बुजा, धनमाया घताने गोतामे... पुरा पढ्नुहोस
तारा एयरको जहाज खोज्न गएको सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
मुस्ताङ १५ जेठ । हराइरहेको तारा एयरको जहाज खोज्न गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको थासाङमा अवतरण भएको छ। थासाङबाट हिँडेर सो क्षेत्र पुग्न ५÷६ घन्टा लाग्छ । जहाज मुस्ताङको धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका गरिएको छ । पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा... पुरा पढ्नुहोस
तारा एयरको जहाज धौलागिरि हिमाल र मानापाथी हिमालको फेद आसपासमा बेपत्ता भएको आशंका
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
जोमसोम १५जेठ । पोखराबाट बिहान ९ः५५ बजे उडेको तारा एयरको १९७ नम्बरको ९ एनएईटी रजिस्ट्रेसन भएको बेपत्ता ट्वीनअटर जहाजको खोजी कार्य भइरहेको मुस्ताङका प्रजिअ नेत्रप्रसाद शर्माले जानकारी दिए । पोखराबाट उडेको जहाज बिहान १० बजेर १२ मिनेटमा जोमसोम नागरिक उड्यन कार्यालयको टावरसँग सम्पर्क भएपनि उक्त जहाज त्यसपछि सम्पर्कबिहीन भएको प्रजिअ... पुरा पढ्नुहोस
बेनी नगर कार्यपालिकाको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
म्याग्दी १५ वैशाख । म्याग्दीको बेनी नगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी भएका छन् । दलित वा अल्पसंख्यक तर्फ तीन जना र ५ जना महिला सदस्यमा काँग्रेस–माओवादी–एकिकृत समाजवादी गठबन्धनका उम्मेदवार बिजयी भएका हुन् । कार्यपालिकाको निर्वाचनमा महिला सदस्यमा नेकपा माओवादी केन्द्रका मिना कुमारी कार्की, नेपाली काँग्रेसबाट सृजना श्रेष्ठ, निर्मला... पुरा पढ्नुहोस
म्याग्दी जेसिजद्वारा आयोजित ‘जेसिज सप्ताह’ कार्यक्रम सुरु
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
बेनी, १५ जेठ । म्याग्दी जेसिजको २४ औँ स्थापना दिवसमा आयोजित साताब्यापी विविध कार्यक्रम आईतबारदेखि सुरु भएको छ । आईतबार जेसिज कार्यालयमा नेपाल जेसिजका पुर्व अध्यक्ष धनन्जयकुमार श्रेष्ठले शुभारम्भ गर्नुभएको थियो ।म्याग्दी जेसिज स्थापना भएको जेठ १५ गते देखि २१ गतेसम्म हुने जेसिज सप्ताहको उद्घाट्न गर्दै नेपाल जेसिज पुर्व अध्यक्ष... पुरा पढ्नुहोस
मल्कबाङको चरनक्षेत्रमा भेडाबाख्रा (तस्विर)
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
बेनी, १५ जेठ : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको महयाले डाँडाको चरनक्षेत्रमा रहेका भेडाबाख्रा । भेडाबाख्राका गोठलाई बेशीबाट पहाड हुँदै हिमालको बुकीतफै लैजान थालिएको छ । तस्वीर : म्याग्दीअनलाइन डटकम पुरा पढ्नुहोस
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
पोखरा १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए । तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना... पुरा पढ्नुहोस
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
[caption id="attachment_60611" align="alignnone" width="900"] फाइल तस्वीर[/caption] पोखरा १५ जेठ । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय... पुरा पढ्नुहोस
खरको घर (तस्वीर)
- 3 बर्ष, 10 महिना अगाडि
- १५ जेष्ठ २०७९, आईतवार
बेनी, १५ जेठ : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको छेपारेमा स्थनीयबासीको खरले छाएको घर । ग्रामिण भेगमा अझै पनि परम्परागत खरले छाएका घरहरु भेटिन्छन् । जंगलमा खर घाँसलाई काटेर सुकाएर घर छाउने गरिन्छ । गरिब र विपन्न परिवारका व्यक्तिहरुले ढुंगा र टिन किनेर छाउन नसक्ने भएकाले खरले छाउनुपर्ने बाध्यता छ ।... पुरा पढ्नुहोस