ताजा अपडेट
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख सहित पाँच जना पक्राउ
- 5 महिना, 26 दिन अगाडि
- २० माघ २०८१, आईतवार
म्याग्दी २० माघ । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा सहित सहकारीका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतवार पक्राउ गरेको हो... पुरा पढ्नुहोस
म्याग्दी जेसीजको २६ औँ पदस्थापन, नवनिर्वाचित नेतृत्वले सम्हाले कार्यभार
- 5 महिना, 26 दिन अगाडि
- २० माघ २०८१, आईतवार
युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासका साथै सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी जेसीजको नवनिर्वाचित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन् । म्याग्दी जेसीजको २६ औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम मार्फत सन २०२५ का लागि अध्यक्षमा निर्वाचित विनोद घर्ति लगायत पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण संगै पद हस्तान्तरण गरिएको थियो । सन... पुरा पढ्नुहोस
म्याग्दीका ४७ सय किशोरीलाई एचपिभी खोप
- 5 महिना, 28 दिन अगाडि
- १८ माघ २०८१, शुक्रबार
बेनी, १६ माघ । म्याग्दीका चार हजार सात सय ६१ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने तयारी भएको छ । यही माघ २२ देखि २९ गतेसम्म जिल्लाका छ वटै स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले बुधबार आयोजना गरेको पत्रकार... पुरा पढ्नुहोस
माघ २२ गते पूर्वप्रधानमन्त्री प्रचण्ड बेनी आउने
- 5 महिना, 28 दिन अगाडि
- १८ माघ २०८१, शुक्रबार
बेनी, १७ माघ । नेकपा (माओवादी केन्द्रका) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही माघ २२ गते बेनीमा आउनुहुने भएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले बेनीमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्नका लागि प्रचण्ड बेनीमा आउने कार्यक्रम तय भएको जिल्ला संयोजक सेरबहादुर केसीले बताउनुभयो । बेथिति, भ्रष्ट्राचार, महंगी र... पुरा पढ्नुहोस
दरवाङ र नारच्याङमा तरुण कप भलिबल हुने
- 5 महिना, 29 दिन अगाडि
- १७ माघ २०८१, बिहीबार
म्याग्दी, १७ माघ । म्याग्दीमा आगामी फागुन महिनामा प्रथम तरुण कप पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नेपाल तरुण तल म्याग्दीले बिहिबार बेनी स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । फागुन ७ देखि ९ गतेसम्म मालिका गाउँपालिकाको केन्द्र... पुरा पढ्नुहोस
घारमा मुढा बुनाई तालिम
- 5 महिना, 29 दिन अगाडि
- १७ माघ २०८१, बिहीबार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ । खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । तालिममा रघुगङ्गा गाउँपालिका–३ का शिव भण्डारी र नन्दबहादुर कार्कीले प्रयोगात्मक सिप... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा ५५ हजार सहयोग
- 6 महिना अगाडि
- १५ माघ २०८१, मंगलवार
म्याग्दी १५ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा रु ५५ हजार बढी सहयोग प्राप्त भएको छ । मिर्गौला पिडित सिता र कलोजोको समस्याबाट पीडित उहाँका श्रीमान राजुको उपचारमा दुबैमा रहनु भएका प्युठान निवासी समाजसेवी... पुरा पढ्नुहोस
प्रेस सेन्टरको स्थापना दिवसमा दृष्टिविहिन विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
- 6 महिना अगाडि
- १५ माघ २०८१, मंगलवार
म्याग्दी १५ माघ । प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत कक्षामा रहेका १० जना दृष्टिविहिन बालबालिकालाई कापी, कलम वितरण गरेको हो । कार्यक्रममा प्रेस सेन्टर... पुरा पढ्नुहोस
गायक घिमिरेको रोईला गीत ‘धन्नै घरको गाल खाईन’ सार्वजनिक
- 6 महिना अगाडि
- १५ माघ २०८१, मंगलवार
म्याग्दी । म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ । गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो । धु्रव जिसी, नकुल ढकाल युटुव... पुरा पढ्नुहोस
पाण्डे दम्पतीको उपचारमा एकै परिवारबाट रु १ लाख दुई हजार पाँच सय सहयोग
- 6 महिना अगाडि
- १५ माघ २०८१, मंगलवार
म्याग्दी १४ माघ । गम्भिर स्वास्थ्य समस्याबाट पीडित बन्नुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– ३ कलेजाबाङका ५४ बर्षिय राजु पाण्डे र ४६ बर्षिय सिता पाण्डेका दम्पतीको उपचारमा एकै परिवारले रु १ लाख बढी सहयोग गर्नुभएको छ । कलेजाबाङको महतारे निवासी समाजसेवि कृष्णबहादुर भण्डारीको परिवारले पाण्डे दम्पतीको उपचारमा रु १ लाख दुई हजार... पुरा पढ्नुहोस