ताजा अपडेट
“बेनीको बजार” पञ्चेबाजा गीत बजारमा ( भिडियो सहित )
- 2 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७९, मंगलवार
म्याग्दी २४ माघ । म्याग्दीका उदयीमान लोक गायक बाबुराम रसाइलीले फेरि अर्को कोसेली "बेनीको बजार" पञ्चेबाजा गीत बजारमा ल्याएका छन्। https://youtu.be/ulPVQH_LXgQ निरन्तर गीतसङ्गीतमा खटिरहेका रसाइलीको यो छैठौँ गीत हो। म्याग्दी जिल्लाको बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायतका स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा उनलाई लोकप्रिय गायिका अमृता नेपालीले साथ... पुरा पढ्नुहोस
एक सय ५० देशका राष्ट्रगान गाउने रामजीको ‘विश्व यात्रा
- 2 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७९, मंगलवार
बागलुङ २४ माघ । चोक चोकका चिया पसलमा होस् वा मेला महोसत्व होस् राष्ट्रगान गुनगुनाउने रामजी नेपालीको लतै बनिसक्यो । उहाँ नेपालको मात्रै होइन विभिन्न एक सय ५० भन्दा बढी देशका राष्ट्रगान गाउनुहुन्छ । उहाँले हालसम्म ११ वटा देश पुगेर ती देशका राष्ट्रगान गाइसक्नुभएको छ । विश्वका सबै देशको राष्ट्रगान... पुरा पढ्नुहोस
कालीगण्डकी नदीः ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’
- 2 बर्ष, 4 महिना अगाडि
- २४ माघ २०७९, मंगलवार
म्याग्दी २४ माङ । ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज... पुरा पढ्नुहोस
राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्विरोध निर्वाचित
- 2 बर्ष, 4 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
काठमाण्डाै २३ माघ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा९माओवादी केन्द्र० का सांसद उर्मिला अर्याल निर्वाचित हुनुभएको छ । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई जानकारी गराउनुभयो । सभाध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई सफल कार्यकालको कामना गर्दै बधाईसमेत दिनुभयो । त्यसअघि नेकपा(एमाले)का... पुरा पढ्नुहोस
टर्कीमा शक्तिशालि भूकम्प, १३ सय बढीको मृत्यु
- 2 बर्ष, 4 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
काठमाडौँ २३ माघ । टर्कीमा लगातार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार टर्कीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको हो । सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्प १७.९ किमिको गहिराइसम्म पुगेको उक्त भूकम्पको... पुरा पढ्नुहोस
महिला शिक्षकको लोभलाग्दो नाच (तस्बिर र भिडियो)
- 2 बर्ष, 4 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
बेनी, २३ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा आयोजित अन्तरमावि तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा आयोजित समारोहमा नृत्य देखाउँदै हेम माविका महिला शिक्षकहरु । https://www.youtube.com/watch?v=QQZJznjmY7o पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीसंगै शिक्षकहरुले नृत्य प्रस्तुत गर्न थालेका छन् । शिक्षकहरुको नृत्यलाई विद्यार्थी र अभिभावकहरुले समेत रुचिका साथ अवलोकन गर्ने गरेका... पुरा पढ्नुहोस
म्याग्दीमा एम्बुलेन्स अभाव
- 2 बर्ष, 4 महिना अगाडि
- २३ माघ २०७९, सोमबार
[caption id="attachment_62929" align="alignnone" width="2508"] फाइल तस्बिर[/caption] म्याग्दी २३ माघ । एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको... पुरा पढ्नुहोस
धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई
- 2 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र... पुरा पढ्नुहोस
गण्डकी प्रदेशसभा बैठककक्षमा खुट्टा छिराउ नै धौधौ पर्ने टेबुल र कुर्ची
- 2 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
गण्डकी, २२ माघ । पुरानो भवन । साँघुरो बैठककक्ष । साजसज्जाले बाहिर चिटिक्क देखिए पनि गण्डकी प्रदेशसभामा भौतिक पूर्वाधारको कमी छ । विषयगत समितिका कार्यालय ‘प्रि–फ्याव’ भवनमा छन् । संसदीय दलका लागि कार्यालयको समस्या छ । संरचना अपुग हुँदा प्रदेशसभा सचिवालयको प्रशासनिक कामसमेत अन्य कार्यालयबाट सञ्चालन गर्नुपर्ने स्थिति छ । कर्मचारी... पुरा पढ्नुहोस
रास्वपाको निर्णय सरकारलाई समर्थन कायमै, मन्त्री सरकारबाट बाहिरिने
- 2 बर्ष, 4 महिना अगाडि
- २२ माघ २०७९, आईतवार
काठमाडौँ २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । रास्वपाको आइतबार बसेको केन्द्ीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो । तर, सरकारबाट भने सो पार्टी बाहिरिने भएको छ सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी... पुरा पढ्नुहोस