ताजा अपडेट
बहिरा विद्यार्थीलाई मोना बेल्जियमको कम्प्युटर र कलर प्रिन्टर सहयोग
- 2 बर्ष, 1 महिना अगाडि
- २६ भाद्र २०८०, मंगलवार
म्याग्दी, २७ भदौ । बेनी नगरपालिका–४ सिंगा स्थित धौलागिरि माध्यमिक विद्यालयलाई कम्प्युटर र कलर प्रिन्टर सहयोग गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना बेल्जियमले विद्यालयमा सञ्चालित बहिरा स्रोत कक्षाका विद्यार्थीलाई सांकेतिक भाषा सिक्न करिब १ लाख बराबरको सहयोग गरेको हो । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मोना बेल्जियमकी... पुरा पढ्नुहोस
संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
- 2 बर्ष, 1 महिना अगाडि
- २६ भाद्र २०८०, मंगलवार
काठमाडौं, भदौ २६। संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । उनलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि सोमबार राती महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उनको बाटोमै निधन भएको जनाइएको छ । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश... पुरा पढ्नुहोस
भर्जुलामा भदौमै बोटमा लटरम्म सुन्तला पाक्यो (तस्बिर सहित)
- 2 बर्ष, 1 महिना अगाडि
- २५ भाद्र २०८०, सोमबार
बेनी, २५ भदौ : म्याग्दीको मंगला गाउँपालिका– १ भर्जुलामा भदौ महिलामैसुन्तला पाकेको छ । स्थानीय अगुवा कृषक बमबहादुर शेरपुञ्जाले गर्नुभएको जापनीज प्रजातिको बेमौसमी सुन्तलाका बोटमा भदौ महिनामै सुन्तला पाकेका हुन् । शेरपुञ्जाले आफ्नो बारीमा रोप्नुभएको जापनीज मेगावासे प्रजातिको सुन्तलाका बोटमा सुन्तलाका फल पाकेर विक्रि गर्न थाल्नुभएको छ । बेमौसममा सुन्तला... पुरा पढ्नुहोस
गण्डकी प्रदेश पुरस्कारबाट श्रेष्ठ सम्मानित
- 2 बर्ष, 1 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
म्याग्दी २४ भदौ । म्याग्दी कांग्रेसका युवा नेता, समाजवादी व्याख्याता, बौद्धिक लेखक, लोकप्रिय साहित्यकार अजयमिलन श्रेष्ठलाई पोखरामा एक कार्यक्रम बीच सम्मान गरिएको छ। २४ गते ११०औं वि.पी. जयन्तिको अवसरमा पार्टीको गण्डकी प्रदेश समितिको नीति र निर्देशनमा विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले श्रेष्ठलाई उक्त सम्मान गरेको हो । जननायक विपी कोइरालाको विचार... पुरा पढ्नुहोस
शुद्धिकरण मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गर्न प्रेस सेन्टरको माग
- 2 बर्ष, 1 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
पोखरा, २४ भदौ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले नेपाल पत्रकार महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरण अभियानलाई पूूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ । सेन्टरको आइतबार पोखरामा सम्पन्न पूूर्ण बैठकले महासंघको सदस्यता शुुद्धिकरण अभियानलाई मापदण्ड अनुुसार पूूर्ण रुपमा कार्यान्वयनमा ल्याउन माग गर्ने लगायत ८ बुुदे घोषणापत्र जारी गरेको... पुरा पढ्नुहोस
छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई
- 2 बर्ष, 1 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
बेनी, २४ भदौ । बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो । अन्तर विद्यालय छात्रा फुटबल... पुरा पढ्नुहोस
घतानमा सार्वजनिक सुनुवाई, ‘योजनाको गुणस्तरीय कार्यन्वयनमा स्थानीयको जोड’
- 2 बर्ष, 1 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
म्याग्दी २४ भदौ । म्याग्दीको बेनी नगरपालिका वडा नं. ९ घतानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार वडा कार्यालयको आयोजनामा आर्थिक वर्ष २०७९÷०८० मा भए गरेका विकास, निर्माण तथा सार्वजनिक सेवा प्रवाहको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो । साथै कोभिड १९ वडा समन्वय समितिको आम्दानी तथा खर्च समेत... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा वर्कशप सम्बन्धी तालिम हुने
- 2 बर्ष, 1 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
बेनी, २४ भदौ । म्याग्दी बहुमखी क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम हुने भएको छ। कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी र म्याग्दी बहुमुखी क्याम्पस र क्याम्पसमा गठित विसिटी क्लवको साझेदारीमा क्याम्पसमा तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल... पुरा पढ्नुहोस
म्याग्दी सामुदायिक पुस्तकालयको नयाँ नेतृत्व चयन
- 2 बर्ष, 1 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
म्याग्दी २४ भदौ । म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सदरमुकाम बेनीमा सम्पन्न म्याग्दी जिल्लाको सबैभन्दा ठूलो तथा नमुना सामुदायिक पुस्तकालयको २९ औं साधारणसभा तथा ९ औं अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल, कोषाध्यक्ष हरिकृष्ण गौतम, साहित्य सचिव दिपक पौडेल... पुरा पढ्नुहोस
प्रहरी कार्यालयमा उजुरी गर्न सहकारीपीडितलाई अपिल
- 2 बर्ष, 1 महिना अगाडि
- २४ भाद्र २०८०, आईतवार
म्याग्दी– जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न... पुरा पढ्नुहोस