ताजा अपडेट
धवलागिरीका शिक्षकलाई शैक्षिक सामग्री निर्माण र व्यवस्थापन सम्बन्धी तालिम
- 1 बर्ष, 8 महिना अगाडि
- १६ बैशाख २०८०, शनिबार
शिवाङ, १६ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हेम माविमा शनिबार शैक्षिक सामग्री निर्माण र कक्षा कोठामा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । धवलागिरी गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा सात दिनसम्म तालिम सञ्चालन भएको थियो । तलिममा २८ वटा... पुरा पढ्नुहोस
धौलागिरि अधिकृत विक्रेता संघमा म्याग्दीका राजन श्रेष्ठ
- 1 बर्ष, 8 महिना अगाडि
- १६ बैशाख २०८०, शनिबार
म्याग्दी, १६ वैशाख । धौलागिरि अधिकृत बिक्रेता संघको अध्यक्षमा म्याग्दीका व्यवसायी राजनकुमार श्रेष्ठ चयन हुनुभएको छ । संघको आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष वद्रि ढुङ्गाना रहनुभएको संघको उपाध्यक्षमा प्रणिनाथ गौतम, महासचिवमा हेमन्त बानिया, सचिवमा दिपेन्द्र कडेल र कोषाध्यक्षमा नारायण... पुरा पढ्नुहोस
सुविधा र पूर्वाधारले पर्यटक आकर्षित
- 1 बर्ष, 8 महिना अगाडि
- १६ बैशाख २०८०, शनिबार
म्याग्दी, १६ बैशाख । अन्नपूर्ण चक्रिय पदमार्ग क्षेत्रमा पर्यटकहरुलाई लक्षित गरि होटल सुविधाको क्षमता विस्तार र पदमार्ग लगायतका पूर्वाधारले पर्यटकहरु आकर्षित भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाभित्र पर्ने चर्चित पर्यटकीय स्थलहरु घोरेपानी, पुनहिल, मोहरेडाँडा, फुलवारी, करवाकेली, खोपारा, भुरुङतातोपानी, अन्नपूर्ण आधार शिविर लगायतका क्षेत्रमा अहिले पर्यटकहरुको आगमन ह्वात्तै बढेको छ ।... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहबाट श्रम स्विकृति दिन शुरु
- 1 बर्ष, 8 महिना अगाडि
- १६ बैशाख २०८०, शनिबार
म्याग्दी, १६ वैशाख । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति दिने सेवा शुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा सुरु भएको छ । अन्नपूर्ण, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाले रोजगार... पुरा पढ्नुहोस
लुलाङमा ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभव सम्वन्धी अन्तरसम्वाद
- 1 बर्ष, 8 महिना अगाडि
- १६ बैशाख २०८०, शनिबार
म्याग्दी, १६ बैशाख । म्याग्दीको दुर्गम गाउँ धवलागिरि गाउँपालिका– २ लुलाङमा ज्येष्ठ नागरिको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न अन्तरसम्वाद कार्यक्रम गरिएको छ। सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र रुईसे मिडिया प्रा.लि. को आयोजनामा शुक्रबार भएको ज्येष्ठ नागरिक अन्तरसम्वाद कार्यक्रममा ज्येष्ठ नागरिकले आफ्ना जीवन्त रहेका ज्ञान, सिप र... पुरा पढ्नुहोस
गण्डकी प्रदेश महिला छात्रा भलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका रोकालाई
- 1 बर्ष, 8 महिना अगाडि
- १५ बैशाख २०८०, शुक्रबार
म्याग्दी, १५ बैशाख । गण्डकी प्रदेश महिला छात्राभलिबलको प्रमुख प्रशिक्षकको जिम्मेवारी म्याग्दीका मलिन रोकाले पाएका छन् । बैशाख १५ देखि १७ गतेसम्म काठमाण्डौंमा सञ्चालन हुने राष्ट्रपति रनिङ्गशील्ड प्रतियोगीता तर्फबाट गण्डकी प्रदेशबाट सहभागी हुने महिला भलिबल टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी रोकाले पाएका छन् । म्याग्दी जिल्ला भलिबल प्रशिक्षक समेत रहेका रोकालाई... पुरा पढ्नुहोस
लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन
- 1 बर्ष, 8 महिना अगाडि
- १४ बैशाख २०८०, बिहीबार
बेनी १४ वैशाख। लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा सन्दिप खत्री चयन हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न क्लवको आठौं अधिवेशनबाट आगामी वर्ष २०२३ –०२४को लागि अध्यक्ष पदमा खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको हो । खत्री यसअघि क्लवको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको निवर्तमान अध्यक्षमा नन्दकुमार पाईजा ,प्रथप उपाध्यक्षमा ... पुरा पढ्नुहोस
व्यवसायि श्रेष्ठद्वारा जन्मदिनमा विरामी र बालबालिकालाई सहयोग
- 1 बर्ष, 8 महिना अगाडि
- १३ बैशाख २०८०, बुधबार
म्याग्दी १२ वैशाख । बेनी नगरपालिका–७ संगमचोकका व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई रु. २५ हजार सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ... पुरा पढ्नुहोस
पर्यटकको आकर्षणमा मौलिक काठका घर
- 1 बर्ष, 8 महिना अगाडि
- १३ बैशाख २०८०, बुधबार
म्याग्दी, १३ बैशाख । परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका पुराना काठका घरहरु पर्यटकको आकर्षण बन्दै गएको छ । पछिल्लो पुस्ता आधुनिक घरप्रति आकर्षित भएपछि लोप हुदै गएका पुराना मौलिक घरहरु पर्यटकको आकर्षण बनेका हुन् । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि र सीपको प्रयोग गरेर निर्माण हुने... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा शिक्षक चोखालद्वारा अक्षयकोषमा आर्थिक सहयोग
- 1 बर्ष, 8 महिना अगाडि
- १३ बैशाख २०८०, बुधबार
म्याग्दी १२ वैशाख । म्याग्दीका एक शिक्षकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका –९ नेप्टेचौर स्थित राष्ट्रिय माविका शिक्षक शंकर चोखाले बैशाख १३ गते ( आज) परेको जन्मदिनको अवसरमा अक्षयकोषका लागि रु ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको हो । नेप्टेचौर निवासी... पुरा पढ्नुहोस