ताजा अपडेट
धौलागिरी गाउँपालीका २ लुलाङमा एमाले बिजयी
- 8 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङमा नेकपा एमालेका उमेद्वार गमप्रसाद बिकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघिनै एमालेकी सुवादेवी पुर्जा निर्बीरोध हुनुभएको थियो । दलित महिला सदस्यमा एमालेका ललिसरा बिक र सदस्यमा एमालेका मोतिप्रसाद पाईजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका... पुरा पढ्नुहोस
धौलागिरी १ मा माओवादी केन्द्र बिजयी
- 8 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
धौलागिरी गाउँपालीका १ गुर्जाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार निर्वाचित भएका छन् । माओवादी केन्द्रका झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ । सदस्यहरुमा माओवादी केन्द्रका तिन र एक जना राप्रपाका उमेद्वार बिजयी भएका छन्... पुरा पढ्नुहोस
मुस्ताङमा एमाले,काँग्रेस र सोतन्त्र उम्मेदवारको जीत
- 8 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
मुस्ताङको ५ स्थानीयतह मध्ये ३ स्थानीयतहमा एमाले,काग्रेस र सोतन्त्रका उम्मेदवारले जीत हासिल गरेका छन् ।सदरमुकाम जोमसोम जोडिएको घरपझोङ गाउँपालिकामा ने.क.पा. एमालेका उम्मेदवार आश बहादुर थकालीले ४५४ मत प्राप्त गरि बिजयी भएका छन्।उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका बिजय हिराचनले ४१७ मत प्राप्त गरेका थिए ।उपाध्यक्षमा एमालेकी शर्मिला गुरुङले ७०७ मत प्राप्त गरि... पुरा पढ्नुहोस
रघुगंगा–२को वडाअध्यक्षमा रिम कटुवालको पराकिलो अग्रता
- 8 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रिम कटुवालले अग्रता लिनुभएको छ । ६ सय मत गणना गरिसक्दा वडा अध्यक्षमा माओवादीका उम्म्मेदवार कटुवालले ४०२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्धी नरसिंह खत्रीले १९० मत प्राप्त गर्नुभएको छ । त्यसैगरि गाउँपालिका प्रमुखमा... पुरा पढ्नुहोस
बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी
- 8 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेस उम्मेदवार जोकलाल बुढा दुई हजार २ सय २९ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रले १२ सय ६९ मत ल्याएको थियो । यस्तै उपप्रमुखमा पनि कांग्रेसकै मानसरी शेरचन २ हजार १ सय १५ मत... पुरा पढ्नुहोस
बेनी नगरपालिका–२ मा एमाले बिजयी
- 8 बर्ष, 8 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा एमाले–राप्रपाको प्यानलका ४ र नेपाली कांग्रेसका १ जना उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार हिरावहादुर थापाले ६३४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका... पुरा पढ्नुहोस
अन्नपूर्ण ३ दानामा एमाले बिजयी
- 8 बर्ष, 8 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । अन्नपूर्ण गाउँपालीका ३ दानाको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । नेकपा एमालेका नरसिङ पुनले ५०७ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी काँग्रेसका बेलबहादुर पुर्जाले ४४६ मत प्राप्त गर्नुभएको छ । महिला वडा सदस्यमा चोमाया पाईजा (५१२),... पुरा पढ्नुहोस
रघुगंगा–१ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिलबहादुर फगामी बिजयी
- 8 बर्ष, 8 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । रघुगंगा गाउँपालिका–१ बेगखोलामा नेपाली काँग्रेस बिजयी भएको छ । आज सम्मन्न मतगणना अनुसार, ४ सय १८ मत ल्याएर नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार बिल बहादुर फगामी सहित प्यानल बिजयी भएको हो । त्यसैगरि गाउँपालिका प्रमुखमा समेत नेपाली काँग्रेसले नै अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकामा काँग्रेसको अग्रता
- 8 बर्ष, 8 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेसका उमेद्वारले अगुवाई गरेका छन् । १ नम्बर वडा बेगखोलाको २०० मत गणना गर्दा अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारीले १०९, एमालेको खिमबहादुर शाहीले ७३, उपाध्यक्षमा काँग्रेसकी कमला तिलीजाले १०३ र माओवादी केन्द्रका हरि भण्डारीले ६१ म्त प्राप्त गर्नुभएको छ । वडा अध्यक्षमा... पुरा पढ्नुहोस
अन्नपूर्ण २ भुरुङ तातोपानीमा माओवादी केन्द्र बिजयी
- 8 बर्ष, 8 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका– २ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर... पुरा पढ्नुहोस