ताजा अपडेट

तिलिचो पुग्दा संसार भुलेपछि (फोटो फिचर)

दशैँ तिहार भन्ने वित्तिकै घुमघाम र मनोरञ्जनको लागि खर्चिने समय भनेर बुझ्ने गरिन्छ । विगतका बर्षहरुमा दशैँ तिहारको समयमा नजीकका ठाउँहरुमा घुमघाम गरेको अनुभबले यस बर्षको समयलाई हामीले संसारकै अग्लो ठाउँमा अबस्थित तिलिचो ताल पुग्ने निधो ग¥यौ। कतिपय जागिरे साथिहरु यहि दशैँ तिहारको अबसरमा फुर्सदीला बन्ने र हामी पनि त्यो... पुरा पढ्नुहोस

चे ग्वेभाराको हत्याको ५० वर्ष, विश्वभरी लाखौं मानिस सडकमा

चे ग्वेभाराको हत्या भएको ५० वर्ष पुगेको दिनको सम्झनामा क्यूबामा हजारौं मानिसहरु सडकमा ओर्लिएका छन् । सान्टा क्लारामा राष्ट्रपति राउल क्यास्त्रोसहितले चे लाई सम्झिएका छन् । ल्याटिन अमेरिकाका अरु देशमा समेत हजारौंले चे को सम्झना गरेको विविसीले जनाएको छ ।क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज पचास वर्ष पुगेको... पुरा पढ्नुहोस

भिम माविलाई एक करोड सहयोग संकलन

म्याग्दी २४ असोज । म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको एक सामुदायीक विद्यालयको तह थप गर्न समुदायले एक करोड रुपैया जुटेको छ ।मालीका गाउँपालीका ५ देविस्थानमा रहेको भिम माविको स्तरवृद्धी गर्ने उद्देश्यले सञ्चालित चन्दा संकलन अभियान मार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालीत... पुरा पढ्नुहोस

दिदीबहिनी सहकारीको अध्यक्षमा ज्योती लामिछाने

म्याग्दी, २४ असोज । महिलाहरुको मात्रै लगानी र नेतृत्वमा स्थापीत बेनी स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभाले ज्योती लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सहकारीको उपाध्यक्षमा विष्णु गौतम सापकोटा, सचिवमा सुगम श्रेष्ठ, कोषाध्यक्षमा जगतदेवी बानियाँ खत्री र सहसचिवमा अम्बिका श्रेष्ठ निर्वाचित भएका छन् ।... पुरा पढ्नुहोस

१७ करोड लगानीमा मुक्तिनाथमा अत्याधुनिक रिसोर्ट

मुक्तिनाथ: प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्ष्य गर्दै मुक्तिनाथमा १७ करोड लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणाधीन रिसोर्ट एक वर्षभित्र सञ्चालनमा आउनेछ। रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ। रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैंचा र पार्किङस्थल निर्माणको... पुरा पढ्नुहोस

पूर्व विद्यार्थीद्धारा शिख माविलाई ल्यापटप सहयोग

म्याग्दी २४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ मा रहेको शिख माविलाई एक पूर्व बिद्यार्थीले प्रबिधिका सामाग्री सहयोग गरेका छन् । शिखको स्वाँत घर भई हाल अमेरीकामा रहेका तिलक पाईजा पुनले सोमबार विद्यालयका प्रअ जगदिश आचार्यलाई दुई थान ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । पाईजाबाट यसअघि २२ थान कम्प्युटर, एउटा... पुरा पढ्नुहोस

मोना अन्र्तराष्ट्रियको अध्यक्षमा थापा निर्वाचित

म्याग्दी, २४ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राती सम्पन्न मोनाको दोस्रो अन्तराष्ट्रिय महाधिबेशनबाट न्युजिल्याण्डमा रहुनभएका जिल्लाको धौलागिरी गाउँपालिका– ७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । महाधिबेशनबाट मोनाको... पुरा पढ्नुहोस

बिदेशमा आर्जेको ज्ञान, सिप र पुँजी भित्र्याउन प्रवासीलाई जनप्रतिनिधिको आग्रह

दरवाङ २३ असोज । म्याग्दीका जनप्रतिनिधिहरुले प्रवासीहरुलाई बिदेशमा आर्जेको ज्ञान, सिप र पुजीलाई जिल्लामा भित्र्याउन आग्रह गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सोमबार दरवाङमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय तहका प्रमुख र वडा अध्यक्षहरुले आफ्नो जन्मथलोको आर्थिक विकासका लागि लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिदेशमा आर्जेको... पुरा पढ्नुहोस

अर्मनका पहिरो प्रभावीतलाई मोना युकेको आर्थिक सहयोग

म्याग्दी, २३ असोज । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनका पहिरो प्रभावीतहरुलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेले आर्थिक सहयोग गरेको छ । मोनाको महाधिवेशनको अवसरमा मोना युकेका अध्यक्ष कमल पुर्जाले मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकालाई अर्मनका पहिरो प्रभावीतका लागि बेलायतमा संकलीत २४ हजार १०० रुपैया हस्तान्तरण गर्नुभएको थियो । पात्लेखेतका... पुरा पढ्नुहोस

निर्माण व्यवसायी महासंघका अध्यक्षमाथि गोली प्रहार गरी हत्या

काठमाडौं । नयाँबानेश्वरको शान्तिनगर क्षेत्र नजिक रहेको खरिबोटमा सोमबार दिनदहाडै गोली चलेको छ । अज्ञात समूहले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्‍कुमार गौचनमाथि लक्षित गर्दै गोली प्रहार गरेको हो । गौचन डाँफे कन्सट्रक्सनका प्रबन्ध निर्देशक समेत रहेका गौचनलाई घर फर्कने क्रममा अज्ञात समूहले गोली प्रहार गरेको थियो । घटना लगत्तै घाइते गौचनलाई सिभिल अस्पताल लगिएको थियो... पुरा पढ्नुहोस