स्वास्थ्य तथा यौन जानकारी

ओछ्यानबाटै जिबन रक्षाका लागि सहयोगको अपिल

म्याग्दी,१७ पुस । म्याग्दीको बेनी नगरपालिका–९ स्थायी घर भएका टिका बहादुर खत्रीले ओछ्यानबाटै जीवन रक्षाको लागि सहयोगको अपिल गरेका छन । सामान्य परिवारका खत्री बिगत दुई महिना देखि हाडजोर्नीको कारण बाट ग्रसित भएका खत्री अस्पतालको समान्य उपचारपछि आर्थिक अभावका कारण ओछ्यानमै थला परेका छन् । जन्मदेखी नै दायाँ खुट्टा छोटो... पुरा पढ्नुहोस

म्याग्दीमा स्वास्थ्य बिमामा सत्र सय परिवार आवद्ध

म्याग्दी १६ पुष । आर्थिक रुपमा विपन्न र गरिब समुदायका नागरीकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालीत स्वास्थ्य बिमा कार्यक्रममा म्याग्दीका करिब सत्र सय परिवार आवद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.स २०७३ पुष १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो । एक... पुरा पढ्नुहोस

लागु औषध सहित एक युवक प्रक्राउ

म्याग्दी, १४ पुष । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागु औषध सहित एक युवालाई विहिबार प्रक्राउ गरेको छ । म्याग्दीको बेनीनगरपालिका ७ संगमचोकमा लागृु औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका २२ बर्षिय युवक बेनीनगरपालिका ८ पिपलचोक बस्दै आएको बताएपनि पहिचान खुलाएको छैन् । जिल्ला प्रहरी कार्यालयले नुर्फिन सिसि पिस... पुरा पढ्नुहोस

राखु भगवतीको आखाँ शिविरमा तिनसय २० जना लाभान्वित

म्याग्दी, २ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा शनिबार सम्पन्न आखाँ शिविरमा तिनसय २० जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ म्याग्दी दोभानको आयोजना, रघुगंगा गाउँपालिकाको सह– आयोजना, आखाँ उपचार केन्द्र, म्याग्दीको प्राविधिक सहयोगमा आखाँ परिक्षण शिविर राखिएको थियो । वडा कार्यालयमा आयोजना भएको आखाँ शिविरमा रघुगंगा... पुरा पढ्नुहोस

हृदयाघात के हो ? किन हुन्छ यूवा अबस्थामै हृदयाघात ?

करिब सात महिनाअघि अस्पतालको इमर्जेन्सीमा २० वर्षका एक युवालाई ल्याइयो । हृदयाघात भएरै ल्याइएका उनको केन्द्रका सिनियर कन्सलटेन्ट कार्डियोलोजिष्ट डा. यादवदेव भट्टले सफल शल्यक्रिया गरे । ‘डाक्टरी पेशाका क्रममा मैले हजारौँ हृदयाघातका बिरामीको उपचार गरें,’ डा. भट्टले भने, ‘तर त्यो सबैभन्दा कम उमेरको हृदयाघातको शल्यक्रिया थियो ।’ उनका अनुसार यी... पुरा पढ्नुहोस

गलेश्वरमा सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन

म्याग्दी, २३ कात्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ‐मोना) जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था र गलेश्वर शिवालय क्षेत्र विकास कोषको लगानीमा निर्मित भवनको बिहिबार एक कार्यक्रमका विच मोना अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापा, धौलागिरि सहकारीका... पुरा पढ्नुहोस

क्यान्सर मृत्युको पर्यावाची होइन

काठमाडौं । क्यान्सर रोगको नाम सुनेपछि धेरै झसंग हुन्छन् । कोही व्यक्तिलाई क्यान्सर लागेको छ भनेर चिकित्सकले भनेमा उसले सोच्छ अब मेरो मृत्युको दिन नजिक आयो । परिवार र समाजका अन्य व्यक्तिले पनि यही ठान्छन् । गत असारदेखि क्यान्सरको उपचार गराइरहेकी भरतपुर–१२ की ४३ वर्षीया सीता श्रेष्ठको मनमा पनि यस्तै... पुरा पढ्नुहोस

गर्मीमा स्वच्छ पानी र खानेकुरामा सचेत बन्न स्वास्थ्यकर्मीको आग्रह

कल्पना पौडेल  – ३ असार। गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । गर्मीको समय सुरु भइसकेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिम लगायतका खानेकुरा... पुरा पढ्नुहोस

ग्यास्ट्रिकको घरमै हुने सामान्य उपचारबाट लाभ लिन सकिन्छ

अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ । जब लोअर एसोफेगल स्पिंचर (एलईएस)ले राम्रो काम गर्दैन र अन्ननली हुँदै अमिलो पदार्थ पेटको माथिल्लो भागतिर जान थाल्छ, यस्तो अवस्थालाई... पुरा पढ्नुहोस

कपाल फुल्ने समस्याबाट यसरी छुटकारा पाउनुहोस्

कपाल फुलेर हैरान हुनु भएको छ ? कपाल फुल्ने समस्या बाट यसरि छुटकारा पाउनुहोस् ! यदि तपाईको उमेर नपुगेरै युवा अवस्थामै कपाल फुल्ने अर्थात सेतो देखिने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिने छ । मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो कपाल । कालो कपालले मानिसको पर्सनालिटीलाई... पुरा पढ्नुहोस