विशेष
गलेश्वरमा शतबीज छर्ने भक्तजनको घुइँचो
- 27 दिन अगाडि
- १५ मंसिर २०८१, शनिबार
म्याग्दी १५ मङ्सिर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा बालाचतुर्दशीको अवसरमा सतबीज छर्ने भक्तजनको घुइँचो लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको गलेश्वर शिवालयलाई मुक्तिनाथ प्रवेशद्धारको रुपमा समेत लिने गरिन्छ । गलेश्वर शिवालय परिसरमा बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास... पुरा पढ्नुहोस
बगरफाँट–भकिम्ली सडक ट्याक खुलेको १७ बर्षपछि स्तरोन्नति सुरु
- 27 दिन अगाडि
- १५ मंसिर २०८१, शनिबार
म्याग्दी , १५ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीसंग जोडिएको हाँडेभिर–बगरफाँट–भकिम्ली सडकको मार्ग खुलेको करिब दुई दशकपछि सडक स्तरोन्नति गर्न सुरु भएको छ । वि.स. २०६४ सालमा कृषि सडकको रुपमा बेनीबजारदेखि बेनी नगरपालिका वडा नम्बर २ को हाँडेभिर–बगरफाँट हुँदै भकिम्ली सडकको ट्याक खुलेको थियो । ट्याक खुलेको करिब १७ बर्षपछि बगरफाँटदेखि... पुरा पढ्नुहोस
अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी ज्ञान प्रकाश माविलाई
- 1 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
म्याग्दी, १२ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो । प्रतियोगितामा उपाधी बिजेता विद्यालयलाई... पुरा पढ्नुहोस
बेनीमा विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन
- 1 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
म्याग्दी , १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएको क्लब... पुरा पढ्नुहोस
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- 1 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
म्याग्दी, १२ मङ्सिर । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी... पुरा पढ्नुहोस
‘घराम्दीको चिनारी’ म्युजिक भिडियो सार्वजनिक
- 1 महिना, 1 दिन अगाडि
- ११ मंसिर २०८१, मंगलवार
बेनी, ११ मङसिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँको प्रर्वद्धनका लागि तयार पारिएको ‘घराम्दीको चिनारी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । घराम्दी परिवार युुकेले निर्माण गरेको म्युुजिक भिडियोको सो गितको गायिका गिता पाईजा पुनको युटुुयुव च्यानलबाट मङगलवार सार्वजनिक भएको हो । धनबिर पुनको शब्द र आसु लामाको संगित रहेको गितको... पुरा पढ्नुहोस
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
- 1 महिना, 1 दिन अगाडि
- ११ मंसिर २०८१, मंगलवार
म्याग्दी– ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल अभ्यास साझा गर्ने... पुरा पढ्नुहोस
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
- 1 महिना, 2 दिन अगाडि
- १० मंसिर २०८१, सोमबार
म्याग्दी, मङ्सिर १० गते । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला... पुरा पढ्नुहोस
अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु
- 1 महिना, 3 दिन अगाडि
- ९ मंसिर २०८१, आईतवार
पोखरेबगर, ९ मङसिर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष... पुरा पढ्नुहोस
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
- 1 महिना, 5 दिन अगाडि
- ७ मंसिर २०८१, शुक्रबार
म्याग्दी, ७ मङसिर । मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो । हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई÷तीन जनाले फोन गर्छन् । “२५–३० मुरी धानले घरमा... पुरा पढ्नुहोस