विशेष
बेनीमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल सुरु (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७५, शनिबार
म्याग्दी, १४ पुस । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा गण्डकी प्रदेश स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसको २८ औँ बार्षिकोत्सवको अवसरमा क्याम्पसको मुल आयोजना र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा अन्तर क्याम्पस गण्डकी प्रदेश स्तरीय भबिलव प्रतियोगिता आयोजना सञ्चालन गरिएको हो । https://youtu.be/u1X0qy9fLuc शनिवारदेखि सुरु भएको पुरुष भलिबल... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक सहकारीको तेह्रौ बार्षिक साधारणसभा : विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौ बार्षिक साधारण सभाको अवसरमा ४ जना विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरिएको छ । सरकारी क्याम्पस तथा स्कूलमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई साधारण सभाको अवसरमा छात्रवृत्ती वितरण गरिएको हो । म्याग्दी... पुरा पढ्नुहोस
अन्नपूर्णमा हेभी इक्युभमेन्टको दररेट निर्धारण
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७५, शनिबार
पोखरेबगर १४ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले निर्माण कार्यमा प्रयोग हुने हेभी इक्युभमेन्टको दररेट निर्धारण गरेको छ । पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा शुक्रबार बसेको कार्यपालिका बैठकले निर्माण कार्यमा प्रयोग हुने एक्साभेटर र ब्याकुलोडरको दररेट निर्धारण गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो । एक्साभेटरको चार हजार सात सय रुपैयाँ... पुरा पढ्नुहोस
ओखरबोटका १२९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले शुक्रबार वडा न. ४ ओखरबोटमा शुक्रबार आयोजना गरेको घुम्ती शिविर मार्फत १२९ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप तीन जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका... पुरा पढ्नुहोस
प्रकाश माविले ६६ औं वार्षिकोत्सव मनायो
- wp_days_ago_v3(); ?>
- १० पुष २०७५, मंगलवार
म्याग्दी, १० पुस । जिल्लाकै पुरानो विद्यालय प्रकाश माध्यामिक बिद्यालयले ६६ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार विविध कार्यक्रम सहित बनाईएको छ । सदरमुकाम स्थित बेनी नगरपालिका– ७ मा रहेको विद्यालयले विविध कार्यक्रम गरि आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बिक्रम संवत २००९ मा स्थिापित विद्यालयले कक्षा एक... पुरा पढ्नुहोस
अर्मनबासीलाई पुल नहुँदाको पिडा : खोलामै जोखिम मोलेर सवारी वारपार ( फिचर)
- wp_days_ago_v3(); ?>
- १० पुष २०७५, मंगलवार
म्याग्दी, १० पुस । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा सडक पुगेको ७ बर्ष बढी भैसक्यो तर स्थानीयबासीले सडक पुगेको अनुभुती गर्न भने अझै पाएका छैनन् । गाउँपालिकाको केन्द्र बावियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी खोलामा वारपारको लागि पुल निर्माण नभएपछि अर्मनबासीको लागि यातायातको सहज पहुँच नपुगेको हो ।अहिले यहाँका... पुरा पढ्नुहोस
मराङको बेशीमा दन्त शिविर सुरु
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । धवलागिरी गाउँपालिका ६ मराङको बेशीमा सोमबारदेखि निशूल्क दन्त शिविर सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले धवलागिरी गाउँपालिकासँग समन्वय गरेर आयोजना गरेको शिविरको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष पुनले ग्रामिण र दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षाको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकालाई समुदायबाटै जग्गा व्यवस्थापन
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७५, सोमबार
बेनी, ९ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकालाई भवन निर्माणको लागि समुदायबाट जग्गा व्यवस्थापन गर्न सुरु गरिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गाउँपालिकाको भवन निर्माण गर्ने सार्वजनिक जग्गा नभएपछि नव सहरी बस्ती विकासको अवधारणमा समुदायस्तरबाट करोडौँ मुल्य बराबरको जग्गा गाउँपालिकालाई निःशुल्क व्यवस्थापन गर्न लागिएको हो । मौवाफा“टको गाउ“पालिका केन्द्र रहेको क्षेत्रमा... पुरा पढ्नुहोस
अख्तियारी र कार्यबिधि नुहँदा बजेट कार्यान्वयनमा ढिलाई
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । चालू आर्थिक वर्ष २०७५/७६ मा संघ र प्रदेश सरकारले बजेट बिनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयनमा ढिलाई भएको छ । बजेट बिनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यबिधी र अख्तियारीको अभावमा ढिलाई भएको हो । बेनी नगरपालिकाले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा जिल्ला स्थित... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडकमा पहिरोको जोखिम अध्ययन सुरु
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७५, सोमबार
बेनी ९ पुष । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा भुगर्भ बिद्हरुको टोलीले स्थलगत अध्ययन सुरु गरेका छन् । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको नारच्याङ पुल देखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नती र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न... पुरा पढ्नुहोस