विशेष

एपीएफ सेमिफाईनलमा प्रवेश

  म्याग्दी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोागितामा एपीएफ सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । भलिवलप्रेमी दर्शकको भिडमा रहेको उक्त खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा... पुरा पढ्नुहोस

तेक्वान्दोमा पुलिसलाई छ, सेनालाई तीन र मधेशलाई एक स्वर्ण 

बेनी ३१ असाेज। नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लवले छ वटा स्वर्ण पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा आइतबारसम्म १० वटा इमेन्ट्स सकिँदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका छन् । प्रहरीले दुई, नेपाली... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिवलमा आज क्वाटरफाइनल खेल हुँदै

बेनी, ३१ असोज : म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा आजदेखि क्वाटरफाइनल खेल सुरु हुने भएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बेनीको खुलामञ्चमा आज हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बीनी प्रदेश, बागमती... पुरा पढ्नुहोस

‘निःशूल्क आँखा शिविर’बाट करिब पाँच सय जना लाभाविन्त

बेनी, ३१ असोज : म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा आयोजित दुई दिने निःशूल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जना लाभाविन्त बनेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अष्ट्रेलियाले नेत्रज्योति संघ म्याग्दी र मोना अन्तराष्ट्रियको समेत सहकार्यमा आयोजना गरेको उक्त शिविरबाट चार सय ८४ जनाले सेवा लिएका छन् ।... पुरा पढ्नुहोस

नवौ राष्ट्रिय खेलकुदः तेक्वान्दोमा पुलिसको बर्चश्व

म्याग्दी, ३० असोज । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको उपाधीमा नेपाल प्रहरी क्लवले बर्चश्व कायम गरेको छ । पुम्से एकल र पियरको महिला पुरुष दुवैमा बिजेता बनेको नेपाल प्रहरीले पुरुष टिम पुम्सेतर्फ पनि प्रथम बनेर ४ वटा स्वर्ण पदक जितेको छ । आइतबार साँझ सम्म... पुरा पढ्नुहोस

तेक्वान्दोः गेरोकीकोे स्वर्णपदक मधेश प्रदेश र आर्मीलाई

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको तेस्रो दिन भएको गेरोकीतर्फको स्वर्ण पदक पुरुषतर्फ मधेश प्रदेश र महिलातर्फ आर्मीले जितेको छ । आईतबार म्याग्दीको सदरमुकाम बेनीस्थित कवडहलमा भएको प्रतिस्पर्धामा पुरुषतर्फको ५८ केजी तौल समूहमा मधेश प्रदेशका म.शोएैव अख्तरले स्वर्णपदक जितेको छन् । फाईनलमा... पुरा पढ्नुहोस

महिला भलिवलमा लिक चरण सकियो, सोमबार क्वाटरफाइनल खेल हुने

बेनी, ३० असोज: म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे । बागमतीले २५–६, २५–८ र... पुरा पढ्नुहोस

आर्मीलाई हराउँदै एपीएफको सानदार जित (भिडियो /तस्बिर)

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा आर्मीलाई पराजीत गर्दै एपीएफले सानदार जीत हाँसिल गरेको छ । आईतबार भएको खेलमा एपीएफले आर्मीलाई ३– १ को सेटमा पराजित गरेको हो । भलिवलप्रेमी दर्शकको खचाखच भिडमा भएको उक्त खेलमा एपीएफले २५–२०, १९–२५, २५–२१... पुरा पढ्नुहोस

महिला भलिवलमा सेना र प्रदेश १ बिजयी,कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो

म्याग्दी, २९ असोज । म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल अन्तरगत शनिवार भएको खेलमा विभागीय टिम नेपाली सेना र प्रदेश १ ले जित निकालेका छन् । बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।... पुरा पढ्नुहोस

राष्ट्रिय महिला भलिबलमा त्रिभुवन आर्मी क्लबको बिजयी सुरुवात (भिडियो /तस्बिर)

बेनी, २९ असोज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा शनिवार नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबले बिजयी सुरुवात गरेको छ । कर्णाली प्रदेशलाई २५–१२, २५–१३ र २५–१२ मा रोक्दै त्रिभुवन आर्मीले सोझो तीन सेट आफ्नो आफ्नो पक्षमा पारेको हो । यस खेलमा लगातार तीन... पुरा पढ्नुहोस