विशेष

सुविधासहितको पुर्वाधार निर्माणले टोड्केमा पर्यटकको लर्को

म्याग्दी, २३ मंसिर । आवाससहितको पुर्वाधार निर्माणपछि पर्यटकियस्थल टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमामा रहेको पर्यटकियस्थलमा निजि ब्यवसायीले बस्ने खाने सुविधासहितको होटल निर्माणले आन्तरिक पर्यटकको चहलपहल दिनदिनै बढ्दै गएको हो । समुन्द्रि सतहदेखि दुई हजार ५ सय मिटर उचाईमा रहेको टोड्केबाट सुर्योदयसंगै... पुरा पढ्नुहोस

बादलको घुम्टोबाट खुल्दै गरेको नीलगिरि हिमाल (तस्बिर)

म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको खुल्दै गरेको नीलगिरि हिमालको मनमोहक दृष्य । बेनी –जोमसोम सडकबाटै नीलगिरि हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । कालिगण्डकी नदिको वारीपारि ठडिएका पहाडहरुको बिचमा देखिने यो हिमाललाई पर्यटकहरुले आकर्षक मान्ने गरेका छन् ।                  ... पुरा पढ्नुहोस

ढोरपाटनमा सकियो पहिलो शिकार याम : तोकिएभन्दा कम शिकार

बागलुङ २१ मंसिर । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यस वर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र... पुरा पढ्नुहोस

फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न

सन्दीप खत्री/म्याग्दी म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका ३ फलिया गाउँमा १ महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो । अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य प्रशिक्षकको रुपमा रहेका मलिन रोकाले स्थानीय खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए । एक महिने भलिबल... पुरा पढ्नुहोस

̒नमस्ते ट्रेड होटल याक जेसीज कप’ फुटबल प्रतियोगिताको उद्घाटन

म्याग्दी २१ मंसिर । म्याग्दी जेसीज द्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता जेसीजको सभाहलमा मंगलबार उद्घाटन गरिएको छ । मंसिर २५ गतेसम्म संचालन हुने अन्तर मावि फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले जेसिज कप मुख्य रेफ्रीलाई फुटबल हस्तान्तर र रनिङ्ग कप सार्वजनिक गर्नुभएको... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा शान्तिकोषलाई ५० हजार सहयोग

बेनी, २१ म्ंसिर । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् । म्याग्दीको अन्नपूणर् गाउँपालिका वडा नं १ दोवाका तुल्मराज राम्जालीले विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषलाई ५० हजार सहयोग कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष विनय श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।... पुरा पढ्नुहोस

पोखराकी प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि छनोट

मंसिर २१ पोखरा।  पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” मा चयन भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा पोखराकी प्रेन्सा रेग्मी छनोट भएकी हुन् । आयोजकले पहिलो-अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा तपाईंको प्रतिभा र कामले... पुरा पढ्नुहोस

दोबामा अस्पताल भवन निर्माण सुरु

म्याग्दी २० मंसिर । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरु गरिएको जानकारी दिए... पुरा पढ्नुहोस

न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट

जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फस्र्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्र्योट भएको हो । आर्थिक वर्ष २०७४-७५ देखि २०७८-७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फस्र्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले... पुरा पढ्नुहोस

आवासहितको पर्यटन पुर्वाधार विकास गर्न जोड

म्याग्दी, २० मंसिर । म्याग्दीमा रहेका पर्यटकिस्थलमा आवाससहितको पर्यटन पुर्वाधार विकास गर्न आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले पहिचान भएका पर्यटकीसस्थलमा पर्यटकको बसाई लम्ब्याउन आवाससहितको पुर्वाधार निर्माण गर्न म्याग्दीका स्थानीय तह एवम् पर्यटन ब्यवसायीलाई आग्रह गरेका छन् । म्याग्दी पर्यटकियस्थल टोड्के घुम्न आएको नाटाका... पुरा पढ्नुहोस

To Top