विशेष

लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

म्याग्दी, २१ चैत । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र... पुरा पढ्नुहोस

राष्ट्रिय जनसाँस्कृतिक महासंघको केन्द्रिय सदस्यमा म्याग्दीबाट सापकोटा र कार्की

म्याग्दी २१ चैत । नेकपा एमाले निकट कलाकारहरुको संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट म्याग्दीका कलाकार राजेन्द्र सापकोटा र रवि कार्की केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौँमा सम्पन्न अधिवेशनबाट जिल्लाका दुई लोकप्रीय गायकहरु केन्द्रिय सदस्यमा चयन हुनुभएको हो । सापकोटा नेपाल कम्युनिष्ट पार्टी बाट एमाले र... पुरा पढ्नुहोस

सहकारी दिवसमा दिदीबहिनी सहकारीको मुठ्ठीदान सहयोग

म्याग्दी २० चैत । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (आइतबार) दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले मुठ्ठीदान सहयोग गरेको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित दिवसको अवसर पारेर विपन्न र उपचाररत महिलालाई मुठ्ठीदानमार्फत सङ्कलित रकम हस्तान्तरण गरिएको हो । युएनडिपीको आर्थिक सहयोगमा संगम... पुरा पढ्नुहोस

बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो

म्याग्दी, २० चैत । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आइतवार बेनीमा मनाईएको छ । जिल्ला सहकारी संघको आयोजनामा सहकारी संस्थाका संचालक र कर्मचारी लगायतको उपस्थितमा दिवस मनाईएको थियो । जिसस सभाहलमा भएको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहादुर थापाले सहकारीले नेपालीलाई... पुरा पढ्नुहोस

म्याग्दीमा विकास खर्च न्यून्

  म्याग्दी, २० चैत । चालु आर्थिक बर्षको साढे आठ महिनामा म्याग्दीमा विनियोजित बजेटमध्ये विकासतर्फको बजेटमा न्यून खर्च भएको छ। जिल्लामा रहेका विकास योजनामा संघ र प्रदेश सरकारबाट प्राप्त बजेटमध्ये पुँजीगत खर्च आठ महिनामा न्यून देखिएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका अनुसार जिल्लामा चालु आर्थिक बर्षको चैत... पुरा पढ्नुहोस

बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ २० चैत । चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ । मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ... पुरा पढ्नुहोस

माओवादीबाट बेनी नगरपालिका–३ मा पुन र ४ मा खड्का वडा अध्यक्षका उम्मेदवार

म्याग्दी १९ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका– ३ र ४ मा वडा अध्यक्ष पदका उम्मेदवार टुंगो लगाएको छ । शनिवार सम्पन्न वडा कमिटीको बैठकबाट बेनी नगरपालिका–३ भकिम्लीमा वडा अध्यक्ष पदमा पदम पुन र बेनी नगरपालिका–४ सिंगाको वडा अध्यक्ष पदमा अणबहादुर... पुरा पढ्नुहोस

रघुगंगामा नेपाल बुद्धिजिवी संगठन गठन

म्याग्दी १९ चैत । नेकपा (माओवादी केन्द्र) को भातृ संगठडन नेपाल बुद्धिजिवी संगठनको रघुगंगा गाउँपालिका स्तरीय समिति गठन भएको छ । शनिवार रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको पार्टीको सम्पर्क कार्यालयमा आयोजित एक भेलाबाट श्रीकृष्ण रिजालको अध्यक्षतमा नेपाल बुद्धिजिवी संठगठनको रघुगंगा पालिका कमिटी गठन भएको हो । समितिको सचिबमा मिन बहादुर कटुवाल,... पुरा पढ्नुहोस

चिमखोले डोको बुन्दै (तस्वीर)

बेनी, १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको पात्लेखेतमा चोयाँको डोको बुन्दै स्थानीय । चिमखोले डोकोको नामले प्रख्यात यहाँको डोकोलाई शहरी हुँदै प्रवाससम्म उपहारको रुपमा समेत लैजाने चलन रहेको छ । पछिल्लो समय चिमखोलो डोकोको लोकप्रियता बढेको छ भने डोको बुन्ने शिप नयाँ पुस्तामा हस्तान्तरणमा भने समस्या देखिएको छ ।... पुरा पढ्नुहोस

प्रेस सेन्टर बागलुङको अभियान एक पालिका, एक पत्रकार

बागलुङ चैत १९ । प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उद्देश्यले जिल्लाका दश वटा पालिकामा... पुरा पढ्नुहोस