म्याग्दी समाचार

मिना परियार हत्या प्रकरणः प्रेमिका भनिएका राम खत्री सहित पाँच जना विरुद्ध मुद्धा दायर

म्याग्दी ,२१ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा पाँच जना विरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको छ । गत पुस १६ गते घरबाटै वेपत्ता भएकी मिनाको साउन २७ गते घतानकै आँखेत कालीमुलको जंगलमा हत्या गरेर गाडेको अबस्थामा सडेगलेको अवस्थामा शब फेला परेको थियो ।... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

म्याग्दी , २० भदौ । अग्ला पहाडले घेरिएको । हरियाली बुकी । थरिथरीका लेकाली फूलहरुले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर रहेको छ । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित ऋखार ऐतिहाँसिक, धार्मिक र पर्यटकीय सम्भावनाले... पुरा पढ्नुहोस

धार्मिक पर्यटकीय स्थल ऋखार ओझेलमा

­ म्याग्दी , २० भदौ । अग्ला पहाडले घेरिएको । हरियाली बुकी । थरिथरीका लेकाली फूलहरुले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर रहेको छ । सानो तलाउमा रहेको डुंगा आकारको ढुंगामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित ऋखार ऐतिहाँसिक, धार्मिक र पर्यटकीय... पुरा पढ्नुहोस

गुञ्जिन थाले तिजका भाका

  छोरी : ‘‘पराइ घरमा दुख पाएकी छोरीलाई के लाउँछ, आमा तिम्रो सम्झनाले मुटु जलाउँछ ।’’ आमा : ‘‘धेरै अत्यास लाग्यो भने फोनमा होला बोलनी अहिलेको तिजमा त छोरी आउनी होलानी’’ मंगला गाउँपालिका– १ पूर्णगाउँमा आयोजित तिज विशेष कार्यक्रममा आमा छोरीको सन्दर्भमा स्थानीयले गाएका हुन यि भाका । महिलाहरुको महान... पुरा पढ्नुहोस

घोडेपानी आउने पर्यटकलाई सडककै समस्या

१६ भदौ, म्याग्दी । पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिबाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर... पुरा पढ्नुहोस

म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा पौडेल चयन

म्याग्दी, १६ भदौ । म्याग्दी बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको अध्यक्षमा अर्जुन पौडेल चयन हुनुभएको छ । शनिवार बेनीमा सम्पन्न संघको तेस्रो साधारण सभा तथा अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।   समितिको उपाध्यक्षमा देवेन्द्र पौडेल, सचिबमा प्रभा ढुंगाना, कोषाध्यक्षमा सुमित्रा थजाली र सहसचिबमा शैलेश... पुरा पढ्नुहोस

समाज रुपान्तरणमा युवाहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

म्याग्दी, १५ भदौ । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा समाज रुपान्तरणमा युवाहरुको भुमिका बिषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका ६ नम्बर वडा कार्यालको सहयोगमा म्याग्दी जेसीजले आयोजना गरेको कार्यक्रममा वडाभित्रका युवा क्लबका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।   कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा,... पुरा पढ्नुहोस

भूतपूर्व सैनिक सहकारीको १९ औँ साधारणसभा, अध्यक्षमा श्रेष्ठ चयन

म्याग्दी १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ चयन हुनुभएको छ । संस्थाको शनिवार बेनीमा सम्पन्न १९ औँ बार्षिक साधारण सभाले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । गत बर्ष अधिवेशनबाट नयाँ नेतृत्व चयन भएपनि... पुरा पढ्नुहोस

ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ । [caption id="attachment_79159" align="alignnone" width="1080"] एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल... पुरा पढ्नुहोस

बेनी बजारमा परम्परागत जोगी नाच प्रदर्शन

म्याग्दी  १५ भदौ । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ । बेनीको साँस्कृतिक पहिचान बनेको एक महिने बर्षे नाच अन्तर्गत शुक्रवार जोगी नाच देखाइएको हो । नेवार समुदायको साझा संस्था नेपाल भाषा मंका : खल : अन्तरगतको युवाहरुको समूह ल्याम्ह : पुचः को नेतृत्वमा बेनी बजार र... पुरा पढ्नुहोस