म्याग्दी समाचार

लिटील गार्डेनका विद्यार्थीद्धारा वृक्षारोपण

बेनी, २२ जेठ । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीका विद्यार्थीहरुले मंगलबार ४५ औ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेका छन् । विद्यालय अन्तरगत गठन भएको ईको कल्व मार्फत कालीपुल स्थित पक्कि मोटरेबल पुल देखि जेसीज भवन सम्मको खाली जग्गामा ११० वटा बिरुवा रोपीएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो ।... पुरा पढ्नुहोस

समृद्ध गाउँपालिका निर्माणमा हिस्तानबासीको प्रतिबद्धता

अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानबासीले समृद्ध गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले मंगलबार हिस्तानमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले गाउँपालिकाको गौरबको आयोजना अन्र्तगत पोखरेबगर–हिस्तान–राम्चे सडक आयोजना सञ्चालन गरेको भन्दै गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । त्यसक्रममा उनीहरुले गलत नियत र सर्वसाधारणलाई दुख कष्ट... पुरा पढ्नुहोस

विश्व वातावरण दिवसको अवसरमा दरवाङमा बृहत सरसफाई ( फोटो फिचर)

म्याग्दी, २२ जेठ । ४५ औँ विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा बृहत सरसफाई तथा प्रभातफेरी कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवस तथा १९ औँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा मंगलबार मालिका गाउँपालिका, वास पत्रकार मञ्च म्याग्दी र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना दोस्रो... पुरा पढ्नुहोस

खिवाङमा स्थानीयले आफै गरे उत्पादित बस्तुको दरभाउ निर्धारण

खिवाङ, २२ जेठ । म्याग्दीको अन्र्नपुर्ण गाउँपालिका ६ खिवाङ गाउँबाट विक्रि हुने वस्तुभाउको मूल्य निर्धारण स्थानीयले आफै गरेका छन् । खिवाङ टोलसुधार समितिले समाजमा रहेको परम्परातगत नियमलाई निरन्तरता दिदै समुदायको उपस्थितमा बसेको बैठकले गाउँमा उत्पादन भएको वस्तुभाउको मूल्य निर्धारण गरेको हो । जिल्लाभित्रका अन्य गाउँमा आफु खुशी मूल्य निर्धारण गरि... पुरा पढ्नुहोस

जनताको गुनासो सुन्न राम्चेमा सार्वजनिक सुनुवाई

राकेश शर्मा / म्याग्दी, २२ जेठ । ग्रामिण भेगका जनताको गुनासो र अपेक्षा सुन्ने उद्देश्यले अन्नपुर्ण गाउँपालिका राम्चेमा सार्वजनिक सुनुवाई सोमबार भएको छ । ८ वडा रहेको गाउँपालिकाको पायक पर्ने स्थान छनौट गरि ५ ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिएको हो । सोमबार वडा ८ राम्चेमा वडाबासीको सहभागितामा , गाउँपालिका... पुरा पढ्नुहोस

डाडाँगाउँका कृषकलाई टनेल र तरुलको विउ वितरण

दरवाङ, २१ जेठ । मालीका गाउँपालीका ३ डाडागाउँका कृषकहरुलाई सोमबार पलास्टीक टनेल र तरुलको विउ वितरण गरिएको छ । मालिका गाउँपालिकाको कृषि विकास शाखा मार्फत ४४ जना कृषकहरुलाई पलास्टीक टनेल र ५० केजी तरुलको विउ वितरण गरिएको छ । किटेनी स्थित वडा कार्यालय परिसरमा वडा अध्यक्ष हेमबहादुर पुनको अध्यक्षतमा आयोजित... पुरा पढ्नुहोस

मौवाफाँटमा योग शिवीर सुरु

म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाँटमा आईतबारदेखि योग शिवीर सुरु भएको छ । गाउँपालीकाको सहयोगमा नविन आनन्द योग केन्द्रले आयोजना गरेको शिवीर ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ । ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीको अध्यक्षतामा भएको शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले स्वास्थ्यका लागि योगको महत्व... पुरा पढ्नुहोस

शिशुकल्याण मावि अर्मनको ५० औँ बार्षिकउत्सब सुरु

बविता विश्वकर्मा/ म्याग्दी, २१ जेठ । मंगला गाउँपालिका ६ अर्मनमा रहेको शिशु कल्याण माविको ५० औँ बार्सिक उत्सब तथा चन्दा सङ्कलन अभियान सुरु भएको छ । तिनदिन सम्म संचालन हुने विद्यालयको बार्षिकत्सव एवम् चन्दा संकलन कार्यक्रमको उद्घाट्न आईतबार ४ नम्वर प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुनले गरेकी हुन् । सो... पुरा पढ्नुहोस

हलो बनाउँदै

म्याग्दीकोअन्नपुर्ण गाउँपालिका ६ घारमा बृद्धले समय र सिपलाई सदुपयोग गरि बनाउदै हलो । गाउँघरमा खेतीबाली लगाउने बर्खको समय नजिकिएसंगै कृषकहरु खेती लगाउने औजारहरु पुर्व तयारी गर्छन । तस्विरः धिरन खत्री घार, २१ जेठ । पुरा पढ्नुहोस

म्याग्दी भ्रमण बर्ष २०७५ को प्रचारप्रसार सामाग्री वितरण तिव्र

म्याग्दी, २१ जेठ । म्याग्दी उद्योग वाणिज्य संघद्धारा आयोजित म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउन स्वदेश तथा विदेशमा प्रचारप्रसारलाई तिव्रता दिएको छ । संघले रोजगार शिलशिलामा विदेशमा रहेका म्याग्देलीलाई भ्रमण बर्ष २०७५ को विभिन्न प्रचारप्रसार सामाग्री म्याग्दी उद्वार समिति बहराईनलाई हस्तान्तरण गरेको छ । संघका अध्यक्ष उत्तम कर्माचार्य र... पुरा पढ्नुहोस