म्याग्दी समाचार
अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी ज्ञान प्रकाश माविलाई
- 1 बर्ष, 2 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
म्याग्दी, १२ मङ्सिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो । प्रतियोगितामा उपाधी बिजेता विद्यालयलाई... पुरा पढ्नुहोस
बेनीमा विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन
- 1 बर्ष, 2 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
म्याग्दी , १२ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा छात्रा फुटवल प्रतियोगिता सुरु भएको छ । छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरिएको हो । मङ्सिर १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएको क्लब... पुरा पढ्नुहोस
जलजलामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- 1 बर्ष, 2 महिना अगाडि
- १२ मंसिर २०८१, बुधबार
म्याग्दी, १२ मङ्सिर । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँपालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी... पुरा पढ्नुहोस
पिप्लेमा माटो परीक्षण शिविर सम्पन्न
- 1 बर्ष, 2 महिना अगाडि
- ११ मंसिर २०८१, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। रघुगंगा गाउँपालिकाको कृषि शाखाको समन्वय तथा कृषि ज्ञान केन्द्रको आयोजनमा ७० वटा मोटोको नमुना परीक्षण गरिएको थियो । शिविरमा माटो जाँचबाट फसपोरस, नाइट्रोजन, अम्लियाको अवस्थाका बारेमा परीक्षण गरिनुका साथै माटोलाई जीवित राख्दै उत्पादन बढाउन मलको प्रयोग, मौसम अनुकूलका बाली तथा... पुरा पढ्नुहोस
म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
- 1 बर्ष, 2 महिना अगाडि
- ११ मंसिर २०८१, मंगलवार
म्याग्दी– ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा विरुद्धको एक्यबद्धता’ भन्ने मूल नारासहित म्याग्दीमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु भएको छ । बेनी नगरपालिका, मिलन म्याग्दी र समावेशी मञ्च नेपालको संयुक्त आयोजना तथा सामाजिक विकास कार्यालय म्याग्दीको समन्वयमा १६ दिने अभियानअन्तर्गत आज पहिलो दिन असल अभ्यास साझा गर्ने... पुरा पढ्नुहोस
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
- 1 बर्ष, 2 महिना अगाडि
- १० मंसिर २०८१, सोमबार
म्याग्दी, मङ्सिर १० गते । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताउनुभयो । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला... पुरा पढ्नुहोस
अन्नपूर्णमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु
- 1 बर्ष, 2 महिना अगाडि
- ९ मंसिर २०८१, आईतवार
पोखरेबगर, ९ मङसिर ः पोखरेबगरमा आइतबारदेखि अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालयको सहभागिता छ । प्रतियोगिता र कालीगण्डकी युवा क्लवको खेलमैदानको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष... पुरा पढ्नुहोस
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
- 1 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०८१, शुक्रबार
म्याग्दी, ७ मङसिर । मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो । हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई बेचिसकेका सापकोटालाई गौरिया धानको चामलको लागि दैनिक दुई÷तीन जनाले फोन गर्छन् । “२५–३० मुरी धानले घरमा... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
- 1 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०८१, बिहीबार
म्याग्दी । बेनी नगरपालिकाको आयोजनामा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । बेनी नगरपालिका ७ स्थित खुल्ला मञ्चमा सुरु भएको प्रतियोगिताको बिहिबार प्रतिनिधिसभा सदस्य खम्विर गर्वुजाले उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका गर्वुजा, प्रदेश सभा सदस्य रेशम जुग्जाली (सुविन), बेनी नगरपालिका सामाजिक... पुरा पढ्नुहोस
ठूलो परिमाणमा लागूऔषध सहित युवति पक्राउ
- 1 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०८१, बिहीबार
म्याग्दी ६ मङ्सिर । म्याग्दीमा लागू औषध सहित एक युवति पक्राउ परेकी छिन् । मंगला गाउँपालिका– २ की २३ बर्षिया पूर्णा विकलाई ठूलो परिमाणको लागू औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयको आगू औषध ब्यूरोबाट प्राप्त सूचनाको आधारमा घर खानतलासी गर्दा बिकको... पुरा पढ्नुहोस