म्याग्दी समाचार
पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित
- 1 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०८१, बुधबार
नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेश प्रमु्ख डिल्लिराज भट्ट, महासंघ... पुरा पढ्नुहोस
मंगलाघाटका फगामी परिवारद्वारा बाल जागृतिका विद्यार्थीलाई खाद्यान्न सहयोग
- 1 बर्ष, 1 महिना अगाडि
- १९ बैशाख २०८१, बुधबार
म्याग्दी । बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा रहनुभएका वर्षात र दुर्गा फगामीको सहयोगमा रु... पुरा पढ्नुहोस
म्याग्दीमा सचेतनामूलक कार्यक्रम गरि ट्राफिक सप्ताह मनाइने
- 1 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
म्याग्दी १८ वैशाख । म्याग्दीमा सचेतनामुलक कार्यक्रम गरेर ट्राफिक सप्ताह–२०८१ मनाइने भएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको पालनालाई प्रभाबकारी बनाउन वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेर ट्राफिक सप्ताह मनाउन लागिएको हो । जिल्लामा सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियमको बारेमा व्यापक जनचेतना जगाउने गरि... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई
- 1 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सोमबार तेस्रो त्रैमासिक चैत मसान्त सम्म गाउँपालिकाबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा सञ्चालित विकास निर्माण योजना,कार्यक्रम, सेवा प्रवाहको अवस्था र सामाजिक सुरक्षा भत्ता वितरण तथा नदीजन्य पदार्थ उत्खनन् र संकलन र वडा नम्बर ६ , एकल चौतारा स्थित खाली... पुरा पढ्नुहोस
म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण
- 1 बर्ष, 1 महिना अगाडि
- १८ बैशाख २०८१, मंगलवार
म्याग्दी, १८ वैशाखः गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन् । यो पालिकाको –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को काभ्रेमा रु दुई करोड ३३ लाखको लागतमा ती आयोजना सम्पन्न भएका हुन् । ट्रष्टका इन्जिनियर लीला शेरचनकाअनुसार सम्पन्न आयोजना... पुरा पढ्नुहोस
गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको कार्यशाला
- 1 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा प्रोवेसन गण्डकीको तेस्रो कलष्टरमा आबद्ध सहकारीहरुको एक दिने कार्यशाला सम्पन्न भएको छ । नेफस्कुनको प्राविधिक सहयोग र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सोमबार १० औँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा म्याग्दी, कास्की, गोरखा, तनहुँ, स्याङ्जाका विभिन्न ११... पुरा पढ्नुहोस
बेनीमा जेसीजद्धारा रक्तदान
- 1 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा सोमबार बेनी अस्पताल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो । नेपाल जेसीजले सुरुवात गरेको जेसीज नेपाल राइज कार्यक्रम अन्तरगत म्याग्दी जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नेपाल... पुरा पढ्नुहोस
म्याग्दीका लेकाली जङ्गलमा ढकायो टिप्ने चटारो
- 1 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी १७ वैशाख । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्ने सिजन सुरु भएको छ । उच्च पहाडी क्षेत्रमा रहेका बस्तीका स्थानीयले वनजङ्गलमा पाइने ढकायोको सागलाई तरकारी बनाएर उपभोग गर्ने गर्छन् । जिल्लाको कुइनेमंगले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जालगायतका गाउँबस्तीमा तरकारीको रुपमा... पुरा पढ्नुहोस
म्याग्दीमा ‘हाई भोल्टेज’ले ६० घरमा क्षति, पाँच जना घाइते
- 1 बर्ष, 1 महिना अगाडि
- १७ बैशाख २०८१, सोमबार
म्याग्दी, वैशाख १७- अन्नपूर्ण गाउँपालिका–६, घारमा हाई भोल्टेज करेण्ट प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ। पाँच जना घाइते भएका छन्। घारका वडाध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइनमा उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो । आगलागीबाट घारको ओडारे, भुवानीथान, भुन्या, इदार, बिरौटा... पुरा पढ्नुहोस
पुख्र्यौली नाच प्रतियोगितामा काफलडाँडा बिजयी
- 1 बर्ष, 1 महिना अगाडि
- १५ बैशाख २०८१, शनिबार
म्याग्दी, १६ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित पुख्र्यौली नाच प्रतियोगितामा वडा नम्बर ८ काफलडाँडाको पुख्र्यौली समूह बिजयी भएको छ । भूमे पुजाको अवसरमा अन्नपूर्ण–२ नम्बर वडा कार्यालयले आयोजना गरेको सर्वाधिक पुरुस्कार राशीको पुख्र्यौली नाच प्रतियोगितामा विभिन्न ११ पुख्र्यौली समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा वडा नम्बर १... पुरा पढ्नुहोस