म्याग्दी समाचार
मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन (फाेटाे फिचर)
- 1 बर्ष, 14 दिन अगाडि
- २७ जेष्ठ २०८१, आईतवार
म्याग्दी, २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदानबाट भवन निर्माण गरिएको मौवाफाँट मगर समाजका अध्यक्ष... पुरा पढ्नुहोस
सरकारलाई भेडिगोठबाट खुलापत्र :‘गोठालालाई बजेटले कहिले सम्बोधन गर्छ’ ?
- 1 बर्ष, 15 दिन अगाडि
- २६ जेष्ठ २०८१, शनिबार
हिमबहादुर छन्त्याल, (देवान) ,म्याग्दी । बर्खा लाग्यो, वेशी झरेका गोठलाई बुकी लैजाने सुरसार गर्दै छौँ । हिउँदभर बेशीका फाँटहरुमा घाँस खुवाउने र जग्गा मोल्ने काम गरेर हामी यतिबेला हिमाली र लेकाली क्षेत्रका भन्ज्याङहरुमा उक्लदै छाँै । पहाडका अक्करे भिर, खोला नाला, घना जंगल छिचोल्दै बुकी पुगेपछि करिब चार महिना अब... पुरा पढ्नुहोस
अन्नपूर्णमा पर्यटन गाईड ट्रेकिङ तालिम सुरु
- 1 बर्ष, 15 दिन अगाडि
- २६ जेष्ठ २०८१, शनिबार
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहमा सभाहलमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेमेडका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय... पुरा पढ्नुहोस
आमाको स्मृतिमा पुस्तक सौजन्य
- 1 बर्ष, 16 दिन अगाडि
- २५ जेष्ठ २०८१, शुक्रबार
स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा. महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नं. १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट्रेलियाको आर्थिक सहयोग र... पुरा पढ्नुहोस
खबराको गाउँभरी केराखेती : ‘केरा विक्री गरेर बार्षिक तीन करोड गाउँ भित्रियो’
- 1 बर्ष, 16 दिन अगाडि
- २५ जेष्ठ २०८१, शुक्रबार
म्याग्दी, २५ जेठ । बेनी नगरपालिका–२ खवराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत ६ बर्षदेखि व्यावसायिक केरा खेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतवारीमा केरा खेती गर्दै आउनुभएको छ । यो बर्ष बगरफाँटमा रहेको खेतमा समेत केरा खेती विस्तार गर्ने उहाँको तयारी छ ।... पुरा पढ्नुहोस
बगुवाखोलामा १८हप्ते आइपिएम कृषक पाठशाला सम्पन्न (तस्बिर सहित)
- 1 बर्ष, 17 दिन अगाडि
- २४ जेष्ठ २०८१, बिहीबार
म्याग्दी ,२४ जेठ । बेनी नगरपालिका–५ बगुवाखोलाकी कृषक तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आउनुभएको थियो । खेतीको लागि बिउ जमाउनेदेखि विरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन गर्न भने सक्नुभएको थिएन् । १८ हप्ता लामो एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी भएपछि बानियाँले... पुरा पढ्नुहोस
खवरामा केराको थामबाट फाइवर, थागो र कम्पोष्ट मल तयार (फाेटाे फिचर)
- 1 बर्ष, 18 दिन अगाडि
- २३ जेष्ठ २०८१, बुधबार
म्याग्दी,२२ जेठ : म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । https://youtu.be/YTwLhhug9ro बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रम अन्तर्गत खवरामा फाईबर तथा भर्मि कम्पोष्ट... पुरा पढ्नुहोस
थामडाँडामा गुरुङ समुदायको दाहसंस्कार गर्ने विधिबारे प्रशिक्षण (तस्बिर/भिडिओ)
- 1 बर्ष, 19 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
म्याग्दी, २२ जेठ । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा गुरुङ समुदायको दाहसंसकार गर्ने विधि, तरिकाबारे प्रशिक्षण दिन थालिएको छ । तमु प्ये ल्हु संघ, म्याग्दीको आयोजना र बेनी नगरपालिका– ४ वडाको आर्थिक सहयोगमा गुरुङ समुदायको बाहुल्य बसोबास रहेको थामडाँडामा पाँच दिने तालिम सञ्चालन गरिएको हो । https://youtu.be/Tm50ujozx48 गाउँमा दाहसंस्कार गर्ने विधि... पुरा पढ्नुहोस
गलेश्वरमा लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम
- 1 बर्ष, 19 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
संरक्षक संस्था म्याग्दीका अगुवा तथा लिड्स नेपालका कर्मचारीहरुलाई लैंगीक तथा सामाजिक समावेशीकरण र क्षमता विकास तालिम प्रदान गरिएको छ । लिड्स नेपालको आयोजनामा बेनी नगरपालिका–९ गलेश्वरमा आयोजित तालिममा संरक्षक अगुवा र संस्थाका कर्मचारीहरु समेत गरेर २८ जनाको सहभागीता रहेको थियो । तालिममा लैगीक हिंसा न्यूनीकरण तथा, लैंगीक र सामाजिक समावेशीकरण... पुरा पढ्नुहोस
बेनी ढोरपाटन सडकमा रु. १ अर्बको नयाँ आयोजना
- 1 बर्ष, 19 दिन अगाडि
- २२ जेष्ठ २०८१, मंगलवार
बेनी, २२ जेठ : पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रममा गण्डकी प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सञ्चालन हुने समपुरक बजेटका आयोजनाहरुको सूचिमा... पुरा पढ्नुहोस