म्याग्दी समाचार

बेनी अस्पतालमा स्यानिटाइजर टनेल

बेनी, १८ वैशाख । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको हो । प्रोगेशिभ इञ्जिनियर एशोसियसन अफ नेपाल (पिन) जिल्ला समिति म्याग्दीले गण्डकी तथा धौलागिरी क्षेत्रका इञ्जिनियरहरुको प्राबिधिक सहयोगमा उक्त टनेल निर्माण गरेका... पुरा पढ्नुहोस

बेनीको कालिपुलमा स्यानिटाइजर टनेल सञ्चालनमा (भिडियो सहित)

बेनी, १७ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई स्यानिटाइज गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउ र लायन्स क्लब अफ बेनी पिस सिटिको आर्थिक सहयोगमा... पुरा पढ्नुहोस

नेकपा मंगलाद्धारा लकडाउनबाट प्रभावितको राहत कोषमा रु १ लाख ३२ हजार सहयोग

राजकुमार पाण्डे बावियाचौर १७ वैशाख । नेपाल कम्युनिष्ट पाटी (नेकपा) मंगला गाउँ पालिका कमिटिले विपन्न र ज्याला मजदुरी गरि खाने परिवारको राहतको लागि रु १ लाख ३२ हजार ८५० बराबरको सहयोग गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावितलाई सघाउन स्थापना गरेको कोरोना प्रकोप... पुरा पढ्नुहोस

लायन्स क्लब अफ बेनी महारानीको अध्यक्षमा श्रेष्ठ चयन

म्याग्दी १७ वैशाख । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनि महारानी को अधिबेशन सम्पन्न भएको छ । लकडाउनको कारण औपचारिक कार्यक्रम नगरिकन गरिएको अधिवेशनबाट संगिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा रेस्मा श्रेष्ठ, द्धितिय उपाध्यक्षमा भिम कुमारी सूबेदी, तितृय उपाध्यक्षमा जुनु... पुरा पढ्नुहोस

खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष विश्वकर्माद्धारा खेलाडीहरुलाई सहयोग

म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावित बनेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्णकुमार विश्वकर्माले सहयोग गर्नुभएको छ ।आफ्नो कार्यकाल पुरा गरि समितिबाट विदाइ हुनुभएका विश्वकर्माले लकडाउनबाट प्रभावित बनेका ८ जना खेलाडीका घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस

लायन्स क्लब बेनी पिस सिटीको अनलाइनबाट अधिवेशन गरि नयाँ नेतृत्व चयन, अध्यक्षमा थापा

म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यहाँको एक सामाजिक संस्थाले अनलाइन मार्फत अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटीले मंगलवार भिडियो कन्फेन्सको माध्ययमबाट अनलाइनबाटै पाँचौ अधिवेशन सम्पन्न... पुरा पढ्नुहोस

मानव-चितुवा द्वन्द व्यवस्थापन संबन्धी डिभिजन वन कार्यालय, म्याग्दीको अनुरोध

नेपालमा पाईने बिरालो परिवार भित्र पर्ने १२ थरी प्रजाती मध्ये चितुवा एक हो । यसको  अंग्रेजी नाम कमन लियोपर्ड र बैज्ञानिक नाम पान्थेरा पार्डस हो । चितुवाले खासगरी पहाडी क्षेत्रका वनजंगलका शाकाहारी तथा रोगी जनावरहरुको संख्या नियमन गरी पारिस्थितिकिय प्रणालीलाई स्वस्थ राख्न सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । चितुवाको टाउको... पुरा पढ्नुहोस

बेनीमा सेनिटाइजर टनेल प्रयोगमा ल्याइने, जिल्लाभर २२२ जना क्वारेनटाइनमा

म्याग्दी १५ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित सेनिटाइजर टनेल राखिने भएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई सेनिटाइज गर्नका लागि जिल्लामा रहेका विभिन्न संघ संस्था र सहकारीहरु र प्राविधिकको सहकार्यमा सेनिटाइजर (डिसइन्फेक्सन गर्ने) टनेललाई... पुरा पढ्नुहोस

उपहारको “समय”

सन्दिप खत्री म्याग्दी १५ वैशाख । समय कति बलशाली हुँदो रहेछ, विश्वजगत कोरोना भाइरसले त्राहिमाम नै बनाएको छ । मानिसहरु घरभित्र थुनिएर वस्नु पर्ने बाध्यता छ । कोरोना भाइरसका कारणले अनगिन्ती नकारात्मक प्रभाव पारेको छ । तथापि यतिबेला कोरोनाले पारेको नकारात्मक प्रभाव भन्दा पनि सकारात्मक प्रभावलाई हेरेर चित्त बुझाउनु पर्ने... पुरा पढ्नुहोस

पात्लेखेतको नेपाने धैरेनी सडकको ट्याक निर्माण

बेनी, १३ वैशाख । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको नेपाने धैरेनीमा सडक निर्माण भएको छ । कोरोना (भाइरस) रोकथामका लागि जारी लकडाउन (बन्दाबन्दी)का बावजुद पनि पात्लेखेतको नेपाने धैरेनीका बासिन्दाहरुले स्थानीय स्तरमा जनशक्ति र उपकरण परिचालन गरेर सडक निर्माण गरेका हुन् । वैशाख ५ गते सुरु भएको सडक निर्माणको काम वैशाख १२... पुरा पढ्नुहोस