म्याग्दी समाचार

माघे संक्रान्ति मेला सम्पन्न

  बेनी, २ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिले बेनीमा आयोजना गरेको आठौ माघे संक्रान्ति मेलामा सांस्कृतिक साथै कृषि मेला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गर्दै सम्पन्न भएको छ । २७ जना सहभागि भएको छेलो फाल्ने प्रतियोगितामा जलजला गाउपालिका–४ खोलाखेतका निशान बोहोरा बिजयी भएका छन्... पुरा पढ्नुहोस

भेषभुषा र रहनसहन लिएर मगर समुदाय यसरी आए सडकमा (भिडियो सहित)

म्याग्दी १ माघ । माघे संक्रान्ति पर्व २०७६ को अवसरमा नेपाल मगर संघ म्याग्दीले बेनीमा निकालेको साँस्कृतिक झाँकी । मगर समुदायको पोशाकमा सजिएका मगर समुदायका बालबालिकादेखि युवायुवति र पौढ सम्मका व्यक्तिहरुको बृहत सहभागितामा ¥याली निकालिएको थियो । https://www.youtube.com/watch?v=FbBfwmDfTr8 ¥यालीमा मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नृत्य पदर्शन गरिएको थियो... पुरा पढ्नुहोस

म्याग्दीका युवा पोखराको पर्यटन व्यवसायमा सक्रिय

म्याग्दी, १ माघ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा म्याग्देली युवा खुम पुनले डिस्को क्लव (लाउन्स) सञ्चालनमा ल्याएका छन् । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १३ नम्बर बाराही रोडमा स्पीङस लाउन्स सञ्चालन गरेका हुन् । यो तीनतारे होटल बाराहीको नजिकै छ । रेष्टुरेन्ट सहितको... पुरा पढ्नुहोस

दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डमा धनजनता मावि बिजयी

गोपाल आचार्य, ताकम, १ माघ । ताकममा मंगलबार सम्पन्न धवलागिरी गाउपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा धनजनता मावि फलियागाउ बिजयी भएको छ । ताकममा मंगलबार सम्पन्न प्रतियोगितामा १९ वटा पदक जित्दै धनजनताले दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि जितेको हो । गत वर्ष पनि धनजनतानै बिजयी भएको थियो... पुरा पढ्नुहोस

माघे संक्रान्तिको अवसरमा बेनीमा मगर समुदायको साँस्कृतिक झाँकी (हेर्नुहोस ५० तस्विरमा)

कमल खत्री म्याग्दी १ माघ । माघे संक्रान्ति पर्व २०७६ को अवसरमा नेपाल मगर संघ म्याग्दीले बेनीमा साँस्कृतिक झाँकी पदर्शन गरेको छ । पर्वको अवसरमा मगर समुदायको कला संस्कृति र रहनसहन झल्कने झाँकी सहित ¥यालीले बेनी र मंगलाघाट बजार परिक्रममा गरिएको हो । मगर समुदायको पोशाकमा सजिएका मगर समुदायका बालबालिकादेखि... पुरा पढ्नुहोस

कुइनेखानी गाउँको चिनारी गीतको तयारी

म्याग्दी १ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका– वडा नम्बर ८ कुईनेखानी गाउँको चिनारी गीतलाई बजारमा ल्याउने तयारी गरिएको छ । कुईनेखानीमा जन्मिएर पोखरामा बसोबास गर्दै आउनुभएकी प्रिति छन्त्याल (नरी)को शब्द र स्वरमा सो गीत रेकर्ड गरिएको छ । गीतमा छन्त्याल समुदायको बाहुल्यता रहेको कुईनेखानी गाउँको कला संस्कृति, परम्परा र पहिचानलाई... पुरा पढ्नुहोस

बेनीमा नेपाल भ्रमण बर्षलाई लक्षित गरि माघेसक्रान्ति मेला सुरु (फोटो फिचर)

म्याग्दी २९ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले यस बर्षपनि निरन्तरता पाएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि आजदेखि बेनीमा माघे संक्रान्ति मेला सुरु गरिएको हो । मेलाको... पुरा पढ्नुहोस

नेकपा रघुगंगा कमिटीको प्रवक्ता र प्रचार प्रसार तथा प्रकाशन विभाग चयन

म्याग्दी २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रघुगंगा गाउँपालिका कमिटीले संगठनको प्रवक्ता र प्रचार प्रसार तथा प्रकाशन विभागको संयोजक चयन गरेको छ । नेकपा रघुंगगाको सचिबालय बैठकले प्रवक्तामा नेकपा वडा नम्बर ८ कुईनेमंगलेका अध्यक्ष समेत रहनुभएका चन्द्रमान छन्त्याल र प्रचार प्रसार तथा प्रकाशन विभागको संयोजकमा नेकपा वडा नम्बर २... पुरा पढ्नुहोस

बालमन्दिरमा नृत्य प्रतियोगिता

बेनी, २९ पुष । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा सोमबार नगर स्तरीय आधारभूत विद्यालयहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।१२ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा आयोजक बालमन्दिर आधारभूत प्रथम, न्यु वेष्ट पोइन्ट आवासीय मावि दितृय, बेनी बोडिङ्ग तृतीय र न्यु होराइजन आवासीय मावि पर्वत बेनी सान्तवना भएका छन्... पुरा पढ्नुहोस

पर्वत बेनीमा फागुनमा महोत्सव हुदै

म्याग्दी, २८ पुस। पर्वतको जलजला गाउपालिका–३ पर्वत बेनीमा आगामी फागुनमा महोत्सव हुने भएको छ । कुश्मामा महिलाहरुद्धारा सञ्चालित रेडियो दिदिबहिनीले दसौ वार्षिकोत्सवको अवसर पारेर फागुन १ देखि ११ गतेसम्म बृहत तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियोको दसौ वार्षिकोत्सव हुने भएको हो । महोत्सवमा चौथो दिदीबहिनी कप राष्ट्रिय महिला... पुरा पढ्नुहोस