म्याग्दी समाचार
पर्यटकियस्थल मुन्द्रा चढाउने डाँडामा पुग्ने पदमार्ग निर्माण
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०७८, आईतवार
म्याग्दी, ३१ साउन । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचिति छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसंगै पर्यटकिय पुर्वाधार निर्माणमा जोड दिएको छ। धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको... पुरा पढ्नुहोस
मुक्तिनाथ बहुउदेश्यीय सहकारीको सेवा केन्द्र सुभारम्भ
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०७८, आईतवार
मौवाफाँट ३१ साउन । म्याग्दी सदरमुकाम बेनीबाट सञ्चालित मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीको सेवालाई स्थानीय तहहरुमा विस्तार गर्ने योजना अन्तर्गत मौवाफाँटमा पहिलो सेवा केन्द्र विस्तार गरिएको सहकारीले जनाएको छ । बचत तथा ऋणको कारोबार संगै अन्य आधुनिक वित्तिय सेवा समेत... पुरा पढ्नुहोस
बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
बेनी, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ । नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको बताउनुभयो । रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत) अध्यक्ष, नरबहादुर थापा (निशान) सचिब रहेको २९... पुरा पढ्नुहोस
धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
पर्वत, ३० साउन । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ । बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यतामा... पुरा पढ्नुहोस
वाइसीएल बेनी नगर कमिटीको अध्यक्षमा नविन पौडेल
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
म्याग्दी ३० साउन । नेकपा माओवादी केन्द्र निकट योङ कम्यूनिष्ट लीग नेपाल (वाईसीएल) बेनी नगर कमिटिको अध्यक्षमा नविन पौडेल सर्वसम्मत चयन भएका छन् । वाईसिएलको तेस्रो नगर सम्मेलनले पौडेलको नेतृत्वमा २९ सदस्य नगर कमिटि चयन गरेको हो । शनिबार बेनीमा भएको तेस्रो नगर सम्मेलनबाट कमिटिको उपाध्यक्षमा नवराज भण्डारी, सचिवमा... पुरा पढ्नुहोस
म्याग्दीमा शनिवार थप २४ जनामा कोरोना संक्रमण पुष्टी
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
म्याग्दी ३० साउन । म्याग्दीमा शनिवार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप बेनी नगरपालिकामा १२ जना, मंगला गाँउपालिकामा २ जना, मालिका गाँउपालिकामा १ जना, अन्नपुर्ण गाँउपालिकामा १ जना , रघुगंगा गाँउपालिकामा १ जना , धौलागिरी गाँउपालिकामा १ जना र पर्वतको जलजला गाउँपालिकामा १ जनामा पिसिआर... पुरा पढ्नुहोस
आपतकालीन सहयोग संजालद्वारा अग्नी पीडित ब्यबसायी शर्मालाइ सहयोग
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
अमित बिश्वकर्मा म्याग्दी ३० साउन । आपतकालीन सहयोग सञ्जाल बेनपा ६ अर्थुङ्गे म्याग्दीले बेनीका अग्नी पडित ब्यबसायी प्रमोद शर्मालाइ आर्थिक सहयोग गरेको छ । शुक्रबार बेनपा ६ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा अध्यक्ष कृष्ण सिं बानीयाँ मार्फत रु ७५ हजार ४३ रुपैयाँ शर्मालाइ प्रदान गरिएको हो ।... पुरा पढ्नुहोस
डम्मरामा सरसफाई तथा सचेतना कार्यक्रम संचालन
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७८, शनिबार
अमित बिश्वकर्मा म्याग्दी ३० साउन । परिबर्तन, सकरात्मक मार्गदर्शन, शिक्षा, खेलकुद, स्वास्थ्य र समृद्घ राष्ट्रका लागि युवा भन्ने मुल उदेश्यका साथ गठन भएको डम्मरा युवा क्लबले शनिबार बेनी नगरपालीका ६ डम्मरा क्षेत्रमा सरसफाइ कार्यक्रम संचालन गरेको छ । क्लबका पदाधिकारीहरुले डम्मराका प्रत्यक घर वरपर र सडक छेउछाउँमा रहेका प्लास्टिक, सीसा,... पुरा पढ्नुहोस
म्याग्दीका निराजन जावलाखेल क्लबमा अनुबन्धित
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी २९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्री नेपालको चर्चित फुटवल क्लब जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् । सानै उमेरदेखि फुटवल खेलमा पहिचान स्थापित गरेका खत्री दुई बर्षका लागि ए डिभिजनको क्लब जावलाखेल क्लबमा आबद्ध भएका हुन् । एन्फा एकेडेमि बुटवलमा रहेर विगत... पुरा पढ्नुहोस
पहुँचवाला ठेकदारको बदमासीले म्याग्दीका ठुला योजना अलपत्र
- wp_days_ago_v3(); ?>
- २९ श्रावण २०७८, शुक्रबार
म्याग्दी, २९ साउन । निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको दुई बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ३० प्रतिशत मात्रै सकिएको छ । अस्पतालको स्तरोन्नती गरि ५० बेड क्षमतामा रुपान्तरण गर्नका लागि २०७६ मंसिर भित्रै निर्माण सम्पन्न गर्ने गरी अस्पताल भवन निर्माणका लागि ठेक्का सम्झौता भएपनि... पुरा पढ्नुहोस