म्याग्दी समाचार

एमाले महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि चयन

म्याग्दी, २६ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाका नेताहरुविच आपसी सम्झदारीमा प्रतिनिधि चयन भएका हुन्। जसमा खुल्लातर्फ पाटी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पुर्वसांसद नवराज शर्मा, उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी, सहसचिव देवबहादुर घले चयन भएका छन् । महिलातर्फ... पुरा पढ्नुहोस

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

भिषण के.सी. म्याग्दी, २५ कात्तिक । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन हुनुभएको छ । यसैगरी सचिबमा... पुरा पढ्नुहोस

जनगणना आजदेखि सुरु

म्याग्दी, २५ कात्तिक । १२ औँ राष्ट्रिय जनगणना विहिबारदेखि देशभर सुरु भएको छ । जनगणना गर्न गणकहरु कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणनामा सहभागि हुने छन् । जनगणनाबाट जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक सहयोग गर्न जिल्ला जनगणना कार्यालय म्याग्दीले... पुरा पढ्नुहोस

म्याग्दीका किसान धान भित्र्याउन ब्यस्त

सन्ताेष शर्मा म्याग्दी, २४ कात्तिक । कात्तिक महिना सुरु भएसंगै म्याग्दीका किसानलाई खेतमा पाकेको धान बाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसंगै अर्मपर्म गरेर किसानहरु खेतमा पाकेको घान काट्न ब्यस्त छन्। किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ। कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक बर्षसम्म पुर्‍याउने... पुरा पढ्नुहोस

तोकिएको समयमै म्याग्दी कांग्रेसको अधिवेशन हुने

    म्याग्दी, २४ कात्तिक । नेपाली कांग्रेस म्याग्दीले कात्तिक २७ गते प्रदेश निर्वाचन र मंसिर १ गते सातौ जिल्ला अविधेशन गर्ने भएको छ । बेनीस्थित पाटी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले तोकिएको समयमै प्रदेश र जिल्ला अधिवेशन गर्ने निणर्य गरेको हो । प्रदेश र जिल्ला अधिवेशनको तोकिएसगै पाटी सभापति... पुरा पढ्नुहोस

माओेवादी केन्द्रले वडा र पालिकास्तरीय निर्बाचन समितिको संयोजक तोक्यो

  म्याग्दी,२४ कात्तिक । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ ।... पुरा पढ्नुहोस

पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक

म्याग्दी २२ कात्तिक । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।      सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते... पुरा पढ्नुहोस

बालगृहमा रहेका बालबालिकाहरुले लगाय सामुहिक भाइटिका

  बेनी २० कात्तिक । म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । अस्टे«लीयामा रहेका म्याग्दीका छोरी बुहारीहरुले स्थापना गरेको 'उई केयर एण्ड लभ'... पुरा पढ्नुहोस

आज तिहारको भाइटीका, बिहान ११ः०२ मा भाइटीकाको उत्तम साइत

म्याग्दी २० कात्तिक ।  आज तिहारको भाइटीका । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ः०२ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दीमा नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान

बेनी, १९ कात्तिक । म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत... पुरा पढ्नुहोस