म्याग्दी समाचार
रघुगंगा गाउँपालिकाको केन्द्रको माग गर्दै गरिएको आन्दोलन स्थगित
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । म्याग्दीमा प्रस्तावित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट तोक्न माग गर्दै स्थानीयले थालेको आन्दोलन स्थगित गरिएको छ । ८० प्रतिशत भन्दा बढी जनसंख्यालाई सास्ती हुने गरि स्थानीय तह पुनर्सरचना आयोगले अस्थायी केन्द्र तोकेपछि गाउँपालिकामा समाबेश पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसबासी बिगत चार दिनदेखि चरणबद्ध रुपमा आन्दोलीत... पुरा पढ्नुहोस
दुबै मृगौलापिडित मराङका गर्वुजाको जिबनरक्षाको लागि सहयोग गर्न अपिल
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । म्याग्दीको मराङ–५ का ३६ बर्षिय मृगौला पिडित महेन्द्रबहादुर गर्वुजाको जिबनरक्षाको लागि आर्थिक सहयोग गर्न उनका घरपरिवारले अपिल गरेका छन् । दुबै मृगौलामा खराबी आएपछि हाल टिचिङ अस्पताल काठमाण्डौमा उपचाररत गर्वुजाको घरपरिवारको आर्थिक अबस्था कमजोर भएको र उपचारमा लाग्ने लाखौँ रुपैयाँ खर्च जुटाउन कठिनाई आएपछि उनका घरपरिवारले... पुरा पढ्नुहोस
पत्रकार महासंघ म्याग्दीको बैठक पर्यटकीय रुईसे– भेडीओढारमा (फोटोफिचर)
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । नेपाल पत्रकार महासंघ म्याग्दीले आफ्नो नियमित बैठकलाई सदरमुकाम बाहिर आयोजना गर्ने परम्पराको थालनी गरेको छ । जिल्लाका पर्यटकीय तथा धार्मिक दृष्टिकोणमा महत्वपूर्ण मानिने क्षेत्रमा पुगेर त्यस क्षेत्रको सम्भावना र समस्याहरुलाई उजागर गर्ने उदेश्यले महासंघको नवनिर्वाचित समितिले आफ्नो नितिगत निर्णय गर्दै मासिक रुपमा बस्ने बैठक सदरमुकाम बाहिर... पुरा पढ्नुहोस
सरकारी कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको भकिम्लीबासीको गुनासो
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २० फागुन । म्याग्दीको भकिम्लीका बासिन्दाहरुले जिल्ला स्थित सरकारी कार्यालयको सेवा प्रवाहमा ढिलासुस्ती भएको गुनासो गरेका छन् । भकिम्ली गाविस कार्यालयले शुक्रबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सर्वसाधारणले प्रशासन, मालपोत, प्रहरी कार्यालयको सेवा लिन पहुँचवालाको सहयोग र भनसुन गर्नुपरेको गुनासो गरेका हुन् । आवश्यक सबै कागजात पुगेपनि कर्मचारीले... पुरा पढ्नुहोस
बिम–ताकम सडक निर्माण उपभोक्ता समिति गठन
- wp_days_ago_v3(); ?>
- २१ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २१ फागुन । म्याग्दीको बेनी–दरवाङ–बिम–ताकम–जलजला सडक अयोजनाको बिम ताकम खण्ड निर्माणका लागि शुक्रबार उपभोक्ता समिति गठन भएको छ । खुमनाथ सुवेदीको अध्यक्षतामा गठन भएको समितिको सचिवमा किरन थापा, कोषाध्यक्षमा पदमकुमारी आचार्य र सदस्यहरुमा तारादेवी थापा, गोविन्द पौडेल, राजु बिक, प्रेमप्रसाद पुन, शेरबहादुर थापा र चन्द्रकला सुवेदी रहनुभएको छ ।... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक अबरुद्धहुँदा पर्यटक र तिर्थयात्रीलाई सास्ती
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७३, शुक्रबार
म्याग्दी, २० फागुन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक खण्डको यातायात तिन दिनदेखि प्रभावित बनेको छ । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै आन्दोलित बनेका स्थानीयले बेनी–जोमसोम सडक खण्डको गलेश्वर देखि बेगखोला सम्मको खण्डमा अनिश्चिकालिन चक्काजाम गरेपछि यातायात प्रभावित बनेको हो । आन्दोलीत बनेका स्थानीयले नियमित रुपमा... पुरा पढ्नुहोस
बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव हुँदै
- wp_days_ago_v3(); ?>
- २० फाल्गुन २०७३, शुक्रबार
म्याग्दी, २० फागुन । म्याग्दी सदरमुकाम बेनीमा प्रथम धौलागिरी साँस्कृतिक महोत्सव–२०७३ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धौलागिरी अञ्चल समितिको आयोजनामा आगामी चैत्र १० गतेदेखि २० गतेसम्म उक्त महोत्सव आयोजना हुन लागेको हो । प्रष्ठिानले शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि लोक संस्कृतिको संरक्षण गर्दै कलाकारीताको... पुरा पढ्नुहोस
नेपाल उद्योग बाण्ज्यि संघको उपाध्यक्षमा प्रमोद श्रेष्ठको उम्मेद्धारी घोषणा
- wp_days_ago_v3(); ?>
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, १९ फागुन । म्याग्दीका ब्यवसायी प्रमोद श्रेष्ठले नेपाल उद्योग बाणिज्य महासंको उपाध्यक्ष पदमा आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ। म्याग्दी उद्योगबाणज्य संघले विहिबार आयोजनागरेको कार्यक्रममा श्रेष्ले जिल्ला तथा नगर उद्योग बाणिज्य संघ तर्फबाट उपाध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्नुभएको हो । उक्त कर्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघको पुर्व अध्यक्ष रहनुभएका ब्यवसायी... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट बनाउन माग गर्दै बेनीमा जनप्रदर्शन (फोटो फिचरं)
- wp_days_ago_v3(); ?>
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी, १८ फागुन । म्याग्दीमा प्रस्ताबित रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्न माग गर्दै बेनीमा दबाबमुलक विशाल जनप्रदर्शन गरिएको छ । रघुंगगा गाउँपालिका नागरिक आन्दोलन संघर्ष समितीको आह्वानमा विहिवार सदरमुकाम बेनीमा प्रस्तावित रघुगंगा गाउँपालिकामा समाबेश भएका पाँच गाविसबासीले नाराबाजी सहित विरोध र्याली गरेका हुन् । स्थानीय तहको पुनर्संरचनाको लागि गठीत आयोगले... पुरा पढ्नुहोस
जिविस म्याग्दीमा दोहोरो तालाबन्दी
- wp_days_ago_v3(); ?>
- १९ फाल्गुन २०७३, बिहीबार
म्याग्दी १९ फागुन । स्थानीय तह पुनसंरचनाका क्रममा प्रस्तावीत दुई वटा गाउँपालीकाको केन्द्रको विषयमा देखिएको बिवादका कारण जिविसको कार्यालय म्याग्दीमा दोहोरो तालाबन्दि भएको छ । मौवाफाँटमा केन्द्र कायम गर्नुपर्ने माग गर्दै रघुगंगा गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले तालाबन्दि लगाएको जिविसको कार्यालयमा ताकमलाई केन्द्र बनाउनुपर्ने माग गर्दै आएका धौलागिरी गाउँपालीका संघर्ष... पुरा पढ्नुहोस