नेपाली कांग्रेस बागलुङ-१ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी

  • ८ मंसिर २०७८, बुधबार
  • 519 पटक पढिएको

बागलुङ ८ मंसीर ।  नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को सभापतिमा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । पार्टीमा संस्थापन इतरका शर्माले संस्थापन पक्षका उम्मेदवार खडक वहादुर थापालाई पराजित गरेका हुन् ।

प्रतिद्वन्दी थापालाई ४ मतले हराउँदै शर्मा क्षेत्रिय सभापति बनेका छन् । शर्माको प्यानलबाटै सचिवमा जयराम भारी र गोबिन्द पौडेल (गोपाल), सह-सचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् ।