मुलुक
भूकम्पको धक्का,लुम्ले केन्द्र भएर ५ रेक्टरकाे भुकम्प
- 5 बर्ष, 11 महिना अगाडि
- २ चैत्र २०७६, आईतवार
म्याग्दी, २ चैत । बेनी बजारमा भूकम्पको कडा धक्का महुशुस भएको छ । आईतबार (आज) राती ८ बजेर ४५ मिनेटमा बजार सहित जिल्लाकाे अधिकांस क्षेत्रमा भूकम्पको धम्का महशुष भएको हो । रातीको समयमा भुकम्पको धक्का महशुष हुँदा घरभित्र भएका सर्बसाधारण बाहिर सडक र बाटाेमा निस्किएका थिए । राष्ट्रिय भूकम्प मापन... पुरा पढ्नुहोस
बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबाली नष्ट
- 5 बर्ष, 11 महिना अगाडि
- २ चैत्र २०७६, आईतवार
म्याग्दी २ चैत । म्याग्दीमा परेको बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबालीलाई नष्ट गरेको छ । शनिवार राती परेको भारी हिमपातको कारण म्याग्दीको धवलागिरि र रघुगंगा गाउँपालिकाको हिमाली भु–भागका स्थानीयले गरेको हिउँदे बाली गहुँ, जौ र उवा खेतीलाई नष्ट गरेको हो । भर्खरै बाला लागेको समयमा भारी हिमपातले भुईमा ढलाएको र... पुरा पढ्नुहोस
अन्नपूर्णको विशेष गाउसभाबाट थप साढे तीन करोड बजेट बिनियोजन
- 5 बर्ष, 11 महिना अगाडि
- १ चैत्र २०७६, शनिबार
पोखरेबगर, १ चैत । म्याग्दीको अन्नपूर्ण गाउपालिकाको शुक्रबार पोखरेबगरमा सम्पन्न बिशेष गाउसभाबाट चालु आर्थिक वर्ष २०७६/७७ का लागि थप साढे तीन करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । गाउपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षतामा भएको गाउसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेर बाँकी भएको तीन करोड ५० लाख ९८ हजार ४८५... पुरा पढ्नुहोस
नेकपा रघुगंगा गाउँ कमिटिको तेस्रो बैठक
- 5 बर्ष, 11 महिना अगाडि
- २५ फाल्गुन २०७६, आईतवार
म्याग्दी, २५ फागुन । पार्टी एकता सुदृढीकरण र जनसम्बन्ध विस्तार अभियानको पुर्वसन्ध्यामा नेकपा रघुगंगा गाउँकमिटिले शनिबार कार्यकता प्रशिक्षण कार्यक्रम गरेको छ। कमिटिले रघुगंगा गाउँपालिका–३ रानीपौवामा संचालित होमस्टेमा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभाकी सांसद थममाया थापाको उपस्थितमा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न गरेको हो । बैठकले तिनमहिने अभियान अन्तरगत... पुरा पढ्नुहोस
मुनाको मृत्युको कारण घाँटीमा कसिएको डोरी
- 6 बर्ष, 9 दिन अगाडि
- २ फाल्गुन २०७६, शुक्रबार
काठमाडौं, २ फागुन । आफ्नै घरमा हत्या गरिएकी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको मृत्यु घाँटीमा कसिएको डोरीको कारण भएको खुलेको छ । शुक्रबार आएको शवपरीक्षण प्रतिवेदनको नतिजाअनुसार उनको मृत्यु घाँटीमा बाँधिएको डोरीका कारण भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले घरमा काम गर्ने युवक विजय चौधरीले पिर्काले हानेर मारेको देखिएको थियो... पुरा पढ्नुहोस
मंगलामा दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (तस्बिर सहित)
- 6 बर्ष, 10 दिन अगाडि
- १ फाल्गुन २०७६, बिहीबार
म्याग्दी १ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर र सहस्रधारामा अन्तर मावि मंगला गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता विहिबारदेखि सुरु भएको छ । गाउँपालिकाको आयोजना र मंगला खेलकुद विकास समिति बावियाचौरको ब्यवस्थापनमा संचालन भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले गर्नुभएको हो ।... पुरा पढ्नुहोस
पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल ’मालिका’ ( फाेटाेफिचर )
- 6 बर्ष, 12 दिन अगाडि
- २८ माघ २०७६, मंगलवार
धिरन खत्री म्याग्दी, २८ माघ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा रहेको पहाडको टुप्पोमा धार्मिक पर्यटकियस्थल मालिका धुरी छ। म्याग्दीको मालीका गाउँपालिका–७ र रघुगंगा गाउँपालिका–६ को सिमा क्षेत्रमा अवस्थित मालिका धुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ । मालिकाधुरीको... पुरा पढ्नुहोस
बागलुङको तमानखोलामा ट्याक्टर दुर्घटनामा रूमका तीन जनाको मृत्यु
- 6 बर्ष, 17 दिन अगाडि
- २३ माघ २०७६, बिहीबार
नारायण रिजाल माघ २३ । बागलुङ जिल्लाको तमानखोलामा बिहिवार साँझ ट्याक्टर... पुरा पढ्नुहोस
गच्छदार दोषी ठहरिए हाम्रो के लाग्छ र ? : सञ्चारमन्त्री
- 6 बर्ष, 17 दिन अगाडि
- २३ माघ २०७६, बिहीबार
काठमाडौं । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले ललिता निवास जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेको बताएका छन् । उनले जग्गा अनियमितता प्रकरणमा सम्बन्धित व्यक्तिको जिम्मेवारी र भूमिका हेरेर कसुरलाई तीन तहमा विभाजन गरी मुद्दा दायर गरिएको बताए । सञ्चार तथा सूचना प्रविधि र सहरी... पुरा पढ्नुहोस
विजय गच्छादारसहित १७५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
- 6 बर्ष, 18 दिन अगाडि
- २२ माघ २०७६, बुधबार
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले बुधबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले नेता गच्छदारसहित पूर्व सचिवहरु दिनेशहरि अधिकारी,... पुरा पढ्नुहोस