मुलुक

नेपाल विद्युत प्राधिकरण बागलुङले विद्युत सेवा प्रभावकारी बनाउँदै 

थम्मन थापा बागलुङ १७ माघ । नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा नियमित र व्यवस्थित बनाउन कार्य सम्पादन लाई प्रभावकारी रुपमा अगाडि बढाएको छ । प्राधिकरणले गलकोट नगरपालिका वडा न ७ मल्ममा नयाँ ट्रान्सफर्मर  मार्फत विद्युत सेवा सुचारु गरेको छ । विद्युतको माग र वितरण प्रणालीलाई सुधार गरी... पुरा पढ्नुहोस

संसद विघटनको विरोध र समर्थनमा म्याग्दीका नेताहरुको घम्साघम्सी (भिडियो)

म्याग्दी १६ माघ । म्याग्दीका राजनीतिक दलका नेताचहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमको विरोध र समर्थनमा कडा जबाल जबाफ गरेका छन् । नेपाल पत्रकार महासंघ म्याग्दीको सातौँ साधारण सभा कार्यक्रममा अतिथिको रुपमा सहभागी नेपाली काँग्रेसका जिल्ला उपसभापति माधव प्रसाद रेग्मी र नेकपा (प्रचण्ड–नेपाल पक्ष) का नेता बालकृष्ण... पुरा पढ्नुहोस

अवहेलना मुद्दामा प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । प्रधानमन्त्रीका... पुरा पढ्नुहोस

कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोपले जगायो उत्साह (भिडियो सहित)

म्याग्दी १४ माघ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप अभियानले उत्साह बढाएको छ । नेपाल सरकारले भारतबाट ल्याएको उक्त खोपको जिल्ला स्तरमा समेत उपलब्ध हुन सुरु भएसंगै कोरोना महामारीबाट जनजिवनलाई सामान्य बनाउनतर्फ आम नागरिकमा आसा र उत्साह बढाएको हो । https://www.youtube.com/watch?v=djWWnm_hDmo&t=24s म्याग्दीमा बुधवारदेखि पहिलो चरणमा... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाद्धारा आमा समुहलाई ढुना–टपरी बनाउने मेसिन सहयोग

बेनी १३ माघ । पर्वतको जलजला गाउँपालिकाले आमा समुहलाई ढुना –टपरी बनाउने विद्युतीय मेसिन सहयोग गरेको छ । गाउँपािलकाले खरिद गरेको सो मेसिन सोमबार एक कार्यक्रमका विच गाउँपालिकाकी उपाध्यक्ष सिमा गर्बुजा पुनले वडा नम्बर ४ पाल्सिङ्ग स्थित कामना आमा समुहलाई हस्तान्तरण गर्नुभएको छ । उहाँले ढुना–टपरी उद्योगबाट महिलाहरुको आयआर्जनमा सघाउ... पुरा पढ्नुहोस

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

म्याग्दी १ माघ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि... पुरा पढ्नुहोस

अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितिन

म्याग्दी, २८ पुस । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले पिपुल्स च्वाईस अवार्ड जितेकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको को पिपुल्स च्वाइस अवार्ड जितेकी हुन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् । जनताको मत तथा... पुरा पढ्नुहोस

नेकपा र सूर्य चिन्ह हाम्रै हुन्छ: प्रचण्ड

पाेखरा । नेकपाका प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने दावी गरेका छन् । कास्कीको पोखरामा मंगलबार भएको बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दावी गरेका हुन् । ‘नेकपा हाम्रै हुन्छ, सूर्य हाम्रै हुन्छ लेखेर राख्नुस् । भएन भने आँधीहुरी चल्छ’ प्रचण्डले... पुरा पढ्नुहोस

ओलि पक्षद्धारा बेनीमा युवा भेला, जनतालाई सहि सूचना दिन साइबर सेना जरुरी : नेता बस्नेत

  https://www.youtube.com/watch?v=BTCHWCO41VY म्याग्दी २१ पुस । सरकारद्धारा प्रतिनिधि सभा विघटन गरेपछि विघटनको अबस्थामा पुगेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह शक्ति प्रदर्शनमा पुगेका छन् । प्रचण्ड नेपाल समूहले प्रधानमन्त्रीको संसद विघटनको विरोधमा विरोध सभा सम्पन्न गरेको छ भने ओली समूहले प्रधानमन्त्रीको कदमको स्वागतमा जिल्ला स्तरीय युवा भेला... पुरा पढ्नुहोस

नेकपा प्रचण्ड नेपाल पक्षको बेनी नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला

  म्याग्दी २० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहले म्याग्दीका स्थानीय तहमा अगुवा कार्यकर्ता भेला तथा पशिक्षणलाई तिव्रता दिएको छ । मंगला, मालिका र धवलागिरि गाउँपलिकामा भेला तथा पशिक्षण सम्पन्न गरेको समुहले सोमबार बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा पशिक्षण सम्पन्न गरेको हो । नेकपा बेनी नगरपालिकाका... पुरा पढ्नुहोस